slider

किसान सूचीकरणको काम यसै वर्षभित्र सम्पन्न हुन्छ : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सातवटै प्रदेशका कृषि मन्त्रीहरुसँग छलफल गरेका छन् । मंगलबार सिंहदरबारस्थित कृषि मन्त्रालयमा भएको बैठक बोल्दै मन्त्री रामनाथ अधिकारीले यसै वर्षभित्र किसान सूचिकरणको काम सक्ने उद्देश्य बोकेको बताएका छन् । उनले सूचिकरण वर्गीकरण गर्दै वि�. . .


‘नेपाल बारको आन्दोलन स्थगित हो, अन्त्य होइन’

काठमाडौं । नेपाल बार एशोसिएशनले आन्दोलन तत्कालका लागि स्थगित गरेको छ । मंगलबार नेपाल बार एशोसिएशनमा पत्रकार सम्मेलन गर्दै आन्दोलन तत्कालका लागि स्थगित भएको जानकारी गराइएको हो । नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतको बार बेन्च समन्वय समितिबीच आइतबार वार्ता भएपछि आन्दोलन तत्कालका लागि स्थगित गर्न. . .


युवालाई पार्टीको जिम्मेवारी दिने तयारीमा एमाले

काठमाडौं । नेकपा एमालेको पोलिट्ब्युरो बैठक भोलि फेरि बस्ने भएको छ । मंगलबार पोलिट्ब्युरो बैठकमा महासचिवले प्रस्तुत गरेको वार्षिक कार्ययोजनामाथि बृहत छलफल गर्न भोलि ११ बजे फेरि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । उनले भने, ‘आज बैठकमा पार्टी महासचिवले निर्�. . .


जनतालाई सेवा डेलिभरी गर्न कर्मचारी संयन्त्रसँग सहकार्य जरुरी : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले सरकारले सहज रुपमा डेलिभरी दिनेगरी काम गर्नका लागि कर्मचारी संयन्त्रसँग सहकार्य गर्नुपर्ने बताएका छन् । नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा राष्ट्रव्यापी हाजिरी जवाफ प्रतियोगिता २०८१ कार्यक्रममा उनले अहिले सरकारले राज�. . .


उपकरण मर्मतका लागि आविष्कार केन्द्र र वीर अस्पतालबीच सम्झौता

काठमाडौं । वीर अस्पतालले बिग्रिएका उपकरणको मर्मत गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको छ । गत भाद्र ५ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रसँग संघीय अस्पतालहरुका बिग्रिएका उपकरणको अवस्था पहिचान र मर्मतका लागि केन्द्�. . .


दिउँसै बन्द विराटनगर–१६ वडा कार्यालय : दर खाने रहरले सेवाग्राहीलाई हैरान

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १६ को कार्यालयमा मंगलबार दिउँसो ८० वर्षीय जयराम मण्डल सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि पुगे । जिल्ला प्रशासन कार्यालय मोरङबाट फर्केर दिउँसो १ः३० बजे पुग्दा वडा कार्यालय बन्द थियो । बिना सूचना वडा कार्यालय बन्द गरेर कर्मचारी र जनप्रतिनिधि तीज. . .


वडाध्यक्ष मुकेश यादवको हत्या भएको परिवारको दाबी

काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युबारे सत्यतथ्य छानविनका लागि उनको परिवारले माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मृतक मुकेशका आफन्तहरुले घटनाको अवस्था हेर्दा दुर्घटनाबाट मृत्यु भएकोमा शंका रहेको बताएका हुन् । गत भद. . .


चट्याङको जोखिम न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसद सुशीला थिङले सिन्धुलीको मरिन गाउँपालिका–७ बाह्रबिसेमा चट्याङका कारण गोठालो जाँदा चन्द्रबहादुर माझीको मृत्यु भएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले भनिन्, “पहिलेको तुलनामा बढी चट्याङ पर्नाका कारण जलवायु परिवर्तन रहे�. . .


विराटनगरमा सिटी यात्राका क्रममा अ*श्ली*ल क्रियाकलाप गर्ने युवकलाई तत्काल पक्राउ गर्न कानुन विद्यार्थीको माग

इन्दु साह विराटनगर । विराटनगरका कानुनका विद्यार्थीहरुको संघ (लुक्ला) नेपालले सार्वजनिक स्थानमा अश्लील क्रियाकलापको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय मोरङसँग माग गरेको छ । लुक्ला नेपालले घटनाप्रति ध्यान आकार्षण गराउँदै जिल्�. . .


विराटनगरमा सिटी यात्राका क्रममा अश्लील क्रियाकलाप गर्ने युवकलाई तत्काल पक्राउ गर्न कानुन विद्यार्थीको माग

इन्दु साह विराटनगर । विराटनगरका कानुनका विद्यार्थीहरुको संघ (लुक्ला) नेपालले सार्वजनिक स्थानमा अश्लील क्रियाकलापको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय मोरङसँग माग गरेको छ । लुक्ला नेपालले घटनाप्रति ध्यान आकार्षण गराउँदै जिल्�. . .


कतारका लागि प्रस्तावित राजदूत पौडेलको कार्ययोजना : श्रमिकहरूको हित संरक्षणमा जोड दिने

काठमाडौं । संसदीय सुनुवाइ समितिमा कतारका लागि प्रस्तावित राजदूत रमेश चन्द्र पौडेलले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । मंगलबार सिहंदरबारमा बसेको समितिको बैठकमा प्रस्तावित राजदूत पौडेलले आफ्नो कार्ययोजना प्रस्तुत गरेका हुन् । आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले कतारमा श्रमिक कामदारहरुले . . .


संविधानको मर्मलाई मूल आधार बनाई राजदूत सिफारिस गरिएको छ : मन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले संविधानको मर्म र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाई राजदूत सिफारिस गरिएको बताएकी छिन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिकोे बैठकमा राजदूत सिफारिसका विषयमा जवाफ दिँदै उनले राजदूतहरूको नियुक्त�. . .