slider

तडकभडक तरिकाले तीज नमनाउन महिला कर्मचारीहरुलाई मन्त्री काफ्लेको आग्रह

काठमाडौं । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन मन्त्रालयका महिला कर्मचारीहरुलाई आग्रह गरेका छन् । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा महिला कर्मचारीहरुलाई लक्षित गर्दै मन्त्रालयले आयोजना गरेको शुभकामना आ. . .


राष्ट्रपति पौडेलबाट पदक विजेता पलेशालाई सम्मान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिक कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन्। शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । यस्तै, उनले प्रशिक्षक कविराज न. . .


‘मुखमा कानूनी राज, व्यवहारमा संविधानको मुन्टो निमोठ्ने काम’

काठमाडौं । पछिल्लो समयमा देशभरी अल्पसंख्यक समुदायमाथि हस्तक्षेप हुँदा पनि सरकार मुखदर्शक भएर बसेको वक्ताहरुले आरोप लगाएका छन् । बुधबार राजधानीमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा वर्तमान ओली सरकार गैरजिम्मेवार भएको समेत आरोप लगाएका छन् । पूर्व गृह राज्यमन्त्री रिज�. . .


पाँच दिनपछि पक्राउ परेकी अस्मिताले भनिन्–बाध्यताले घटना घटाँए

विराटनगर । श्रीमानले गाली गरेको आवेगमा आफ्ना दुई बच्चालाई विष सेवन गराई हत्या गरेर फरार मोरङ सुन्दरहरैंचा–५ मालती टोलकी अस्मिता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग छेउमा रहेको एभरेष्ट बैंकबाट बुधबार बिहान नियन्त्रणमा लिइएको हो �. . .


काठमाडौं महानगरपालिकाद्धारा पलेशालाई पाँच लाख रुपैयाँसहित सम्मान

काठमाडौं । काठमाडौं महानगरपालिकाले पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ । बुधबार काठमाडौं प्लाजामा आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सम्मान पत्र र उपप्रमुख सुनिता डंगोलले चेक हस्ता. . .


अहिले सहकारीप्रति खराब होहल्ला फिजाउने ट्रेन्ड बढेको छ : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अहिले सहकारीप्रति खराब होहल्ला फिजाउने ट्रेन्ड बढेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल सहकारी पत्रकार समाजको स्थापना दिवको अवसरमा सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको वास्तबिक आधारमा स. . .


तीन प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

काठमाडौं । सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा शुरु हुने भएको छ । अस्पतालमा क्यान्सर उपचार सेवा शुरु गर्न चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सघाउने भएको हो । बुधबार अस्पतालमा यस सम्बन्धमा दुवै अस्पतालबीच सम्झौता भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पता�. . .


भक्त बहादुर राना मगरलाई श्रदाञ्जली दिँदै अध्यक्ष दाहालले भने उहाँ देशप्रति समर्पित हुनुहुन्थ्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) भक्त बहादुर राना मगरसँग आफ्नो भावनात्मक र अनुकरणीय सम्बन्ध भएको बताएका छन् । बुधबार कमरेड भक्त बहादुर राना मगरको श्रदाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले मगरको लगाव पार्टीमा सबैभन्दा बढि रहेको बताए । उनले भने, ‘भक्त बहादुर र�. . .


विराटनगर रानीको एक नम्बर ढाटमा मोटरसाईकल ठोकिएर एक जना युवकको मृत्यु

विराटनगर । तिव्र गतिको मोटरसाइकल विराटनगर रानीस्थित एक नम्बर ढाटमा ठोकिदाँ एकजना युवकको मृत्यु भएको छ । ढाटमा मोटरसाइकल ठोकिएर गम्भीर घाईते उनको उपचारका क्रममा मृत्यु भएको हो । विराटनगर–१ परोपकार घाट विजयपुर टोलका २० वर्षीय शुसिल कामत सवार को २१ म ८९६२ नम्बरको मोटरसाइकल सीमा प्रहरी चौकी रानी अगाडीक. . .


शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफूखुशी गरेको भन्दै कर्मचारी र स्थानीयबासीले गरे आन्दोलन

काठमाडौं । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र खोल्दा जुन किसिमको सुविधा दिने भनियो त्यो केहीपनि नपाएको भन्दै स्थानीयबासी र कर्मचारीहरु आन्दोलित छन् । बुधबार प्रत्यारोपण केन्द्र अगाडि उनीहरुले अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई द�. . .


विराटनगरमा चाडपर्वमा अस्थायी गेट, मन्दिर र पण्डाल बनाउँदा सडक छेक्न नपाईने

विराटनगर । विराटनगर महानगरपालिकाले दशैंm तिहार र छैठ पर्वका अवसरमा निर्माण गरिने अस्थायी गेट, मन्दिर र पण्डाल निर्माण गर्दा सडक, सडक पेटी तथा सार्वजानिक स्थलहरुमा अवरुद्ध हुने गरी निर्माण गर्न नपाइने भएको छ । सडक, सडक पेटी तथा सार्वजानिक स्थलमा यस्ता संरचना निर्माण गर्दा अत्यावश्यक सेवाका सवारी साधन �. . .


चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । छायांकन सकेर सम्पादनको टेबुलमा रहेको चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरसँगै रिलिज डेट पनि अनाउन्स गरेको छ । यो चलचित्र पुस २६ गते रिलिज हुनेछ । सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका दुई मुख्य पात्र छन् । दयाहाङ राई र सिर्जना निङलेखु छन् । दयाहाङ स. . .