slider

संकट कम गर्न संकटा मन्दिरमा पूजा गर्नेको भिड (फोटो फिचर)

काठमाडौं । काठमाडौंको संकटा मन्दिरमा शनिबार पूजाआजा गर्नाले सम्पूर्ण दुख, कष्ट, पीर, दुर्घटनाको जोखिम र अन्य संकटहरू कम हुने जनविश्वास छ । यही जनविश्वासका कारण प्रत्येक हप्ताको शनिबार यहाँ शनिदेवताको पूजा गर्न भक्तजनहरूको ठूलो भिड लाग्ने गर्दछ । नयाँ सडकस्थित यस मन्दिरको पहिलो तल्लामा संकटादेवी �. . .


पाँच हजार नाघे डेंगु संक्रमित

काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या पाँच हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो जानकारी अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेकका ७५ जिल्लामा फैलिएको छ । तीन जनाको डेंगु रोगको सङ्क्रमणका कारण मृत्यु भइसकेको महाशाखाका कीटजन्य रोग शाखा प्रमु�. . .


विराटनगरसहित यी हुन् नेपाल प्रिमियर लिग खेल्ने आठ फ्रेन्चाइज टोली

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा सहभागि हुने आठ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एक विज्ञप्ति जारी गर्दै मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने भनिएको प्रतियोगितामा सहभागी हुने टोलीको निश्चित गर. . .


घट्यो डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शनिबार अमेरिकी डलर, यूरो र बेलायती पाउण्डको विदेशी विनिमय दर घटेको छ । कतारी रियालको खरिद दर घट्दा बिक्री दर भने स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८९ पैसा र बिक्री दर १३४ रुपैयाँ ४९ पैसा पुगेको छ । त्यस्तै,. . .


हाईड्रोपावरको स्टोरमा राखिएका तामाको तार र जेनेरेटरको पार्टपुर्जा चोरी गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ

पोखरा । हाईड्रोपावरको स्टोरमा राखिएका तामाको तार र जेनेरेटरको पार्टपुर्जा चोरी गरेको आरोपमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं. १४ मझेरीपाटन गोर्खा भिलेजस्थित सिभिल हाईड्रोपावर स्टोर्सको कम्पाउण्डमा स्टोर गरी राखेको ३३ के.भी. ट्रान्समिसन लाईनमा प्रयोग हुने अ�. . .


नेपालले लिग २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल खेल्ने

काठमाडौं । आइसीसी विश्वकप लिग–टू क्रिकेटको तयारीमा रहेको नेपाली टोलीले श्रीलंकामा अभ्यास गर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाली टोलीले श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग ३ खेलको एक दिवसीय सिरिज खेल्ने छ । सिरिजको तालिकामा पनि क्यानले शुक्रबार सार्वजनिक गरेको छ । नेपाली टिमले पहिलो �. . .


पेरिस पारा ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कास्य पदक

काठमाडौं । नेपालकी पलेशा गोवद्र्धनले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेकी छिन् । के–४४ क्याटगोरीको महिला ५७ केजी मुनि तौल समुहमा शुक्रवार कास्य पदक जित्दै पलेशा नेपालका लागि ओलम्पिक र पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन् । पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेस�. . .


जन्मदिनमा आशीर्वाद लिन जाने विराटनगरको अष्टचिरञ्जीवी मन्दिर

देवराज तामाङ विराटनगर। हिन्दू धर्मावलम्बीहरू आ–आफ्नो आस्था अनुसार विभिन्न मन्दिरहरूमा पूजा गर्न जाने गर्छन्। विराटनगरमा काली मन्दिर, शनि मन्दिर, दुर्गा मन्दिर लगायत धेरै प्रसिद्ध मन्दिरहरू छन्। तर यी मध्ये एउटा यस्तो मन्दिर छ जसको आफ्नै विशेषता छ। त्यो हो विराटनगर–८ मधुमारामा रहेको अष्ट चिरञ्जीव�. . .


सुनसरीमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

सुनसरी । सुनसरी जिल्लाको कोशी गाउँपालिका-४ मा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा १८ वर्षीय अक्रम मियाँ रहेका छन् । स्थानीय तजमुल मियाँका अनुसार, चट्याङ लागेर गम्भीर घाइते भएका अक्रम मियाँको न्युरो सप्तकोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । . . .


विश्व दृष्टिकोण नेपालकै विश्वविद्यालयमा पढेर पनि निर्माण गर्न सकिन्छ : मन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालय एकल रुपमा सञ्चालन गर्न नहुने बताएकी छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यार्थीहरु आकर्षित नभएको बताउँदै एकल रुपमा सञ्चालन गर्न नहुँने बताएकी हुन् । उनले भनिन् , ‘एउटा त हाम्रो स्पष्. . .


त्रिवि शिक्षण अस्पतालमा आइभीएफ सेवा सुरु

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताले आइभीएफ सेवा सुरु गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा आइभीएफ सेन्टरको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहपछि मन्त्री पौडेलले नेपालमा बाँझोपन भएका वा निसन्तान भएका जोडीहरु द. . .


मुख्य राजमार्गमा सिटी सफारी चलाउन नदिएको भन्दै सिटी चालक सडकमा

प्रेम देवान विराटनगर । विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी चलाउन नदिएको भन्दै विराटनगरका सिटी सफारी चालकहरुले आन्दोलन गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बिहीबारदेखि विराटनगरको मुख्य राजमार्गमा सिटी सफारी चलाउन निषेध गरेपछि उनीहरुले शुक्रबार विराटनगरका दुई स्थानमा प्रदर्शन . . .