काठमाडौं । अफगानिस्तान र पाकिस्तानका वरिष्ठ सरकारी अधिकारीहरू आफ्नो साझा सीमामा बढ्दो तनाव कम गर्ने उद्देश्यले कतारको दोहामा वार्ताका लागि पुगेका छन् । पाकिस्तानको सरकारी टेलिभिजनका अनुसार रक्षा मन्त्री ख्वाजा आसिफको नेतृत्वमा पाकिस्तानी प्रतिनिधि मण्डल शनिबार दोहा पुगेको हो । त्यस्तै, अफगा�. . .
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको सुनको मूल्य आज दिन भने घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ५८ हजार रुपैयाँम�. . .
एजेन्सी । हमासले शनिबार थप दुई मृतक इजरायली बन्धकहरूको शव इजरायली पक्षलाई हस्तान्तरण गरेको छ । यता, इजरायलले सोही दिन युद्धविराम र कैदी आदानप्रदान सम्झौता अन्तर्गत १५ प्यालेस्टिनी बन्दीहरूको शव प्यालेस्टिनी पक्षलाई हस्तान्तरण गरेको छ। इजरायली प्रधानमन्त्रीको कार्यालयले दुई मृतक बन्धकहरूको अ. . .
विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा कार्यरत नर्सहरुले न्यूनतम सेवा सुविधा बृद्धि गर्नुपर्ने माग गर्दै अस्पताल प्रशासन अगाडी धर्ना दिइरहेका छन् । सरकारी अस्पतालमा नर्सको न्यूनतम तलब ३४ हजार ७३० रहेको छ । उक्त तलबदेखि असन्तुष्टि प्रकट गर्दै सरकारी तथा निजी अस्पतालमा कार्यरत हजारौँ नर�. . .
विराटनगर । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानेर हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको आइतबार बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो । पुजारी परिवारका सदस्य रामसुन्दर साहका अनुसार गाउँको पूर्वतर्फ रहेको मन्दिरका प�. . .
विराटनगर । स्रोत नखुलेको साढे ८ लाख नेपाली रूपैयाँ सहित विराटनगरबाट एक पुरुष पक्राउ परेका छन् । शनिबार दिउँसो विराटनगर १३ स्थित शैनिक टोलबाट उक्त रकम सहित ती व्यक्तिलाई रानी प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार सीमा क्षेत्रबाट विराटनगरतर्फ आउँदै गरेको बीआर ३८ भी ३३�. . .
प्रेम देवान विराटनगर । ३१ गते शुक्रबार, असोज महिनाको अन्तिम दिन । साँझ पर्दै जादै थियो । त्यही क्रममा विस्तारै विस्तारै विराटनगरको जैन भवन वरपर अधिकास जेनजी युवाहरुको भीड विस्तारै बढ्दै जादै थियो । उता जैन भवनको प्राङ्खगणमा अलि अलि संगीतको धुनहरु पनि बज्दै थियो । अन्तर्राष्ट्रिय स्तरको धरानको सुन्द�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले राति १० बजेपछि देउसी–भैलो खेल्न रोक लगाएको छ । दशैंपछि सुरु हुने तिहार पर्वका अवसरमा विभिन्न स्थानमा हुने देउसी–भैलो, नाचगान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू मर्यादित र अनुशासनपूर्ण तरिकाले मनाउन आग्रह गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव याद. . .
विराटनगर । कोशीमा डेडिकेटेड तथा ट्रक लाइनबाट बिद्युत उपभोग गर्ने सात उद्योगले बुझाउनुपर्ने बक्यौता हर्जनाले वर्षेनी बढ्दो छ । सातमध्ये चार उद्योगले अदालतबाट अन्तरिम आदेश लिएर ढुक्कसँग बसेका छन् । जसको बक्यौता पनि भारी छ । विराटनगरको रघुपति जुट मिल, बाबा जुट मिल, सुनसरीको अरिहन्त मल्टिफाइबर्स र अरिह�. . .
काठमाडौं । नेपाली सेनाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये २२ जना मात्रै प्रदर्शनकारी रहेको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै सेनाले जेनजी आन्दोलनका क्रममा २२ प्रदर्शनकारीको मृत्यु भएको जानकारी गराएको हो । सेनाका अनुसार बाँकी मृतकमध्ये तीन जना प्रहरी, १�. . .
काठमाडौं । असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका २० निर्णयहरु सार्बजनिक गरेका हुन् ।बैठकले देशको आर्थिक, प्रशासनिक, कूटनीतिक, पूर्वाधार विकास, ऊर्जा र न्याय क्षेत्रसम्बन्धी �. . .
काठमाडौं । उद्योग वाणिज्य महासंघका वरिष्ठ अध्यक्ष अन्जन श्रेष्ठले जेनजी आन्दोलनको नाममा निजी क्षेत्रमाथि प्रहार भएको बताएका छन् । शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ४६ औं वार्षिक साधारण सभा तथा उद्घाटन समारोहमा बोल्दै उनले निजी क्षेत्रलाई सिधैँ व्यक्तिगत रुपमा प्रहारहरु गर्ने र छानि छान�. . .