काठमाडौं । दुईवटा ठुला नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि बाटो खुलेको छ ।बिहीवार बेलुका बसेको मन्त्रिपरिषद बैठकले इनरुवा–पूर्णिया ४०० केभी र दोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न ३ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेसँगै प्रसारण लाइन निर्माणको बाटो खुलेको हो । म�. . .
काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले नेपाल प्रहरीलाई साधन स्रोतले भरिपूर्ण बनाउने काम गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् । शुक्रबार ७० औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा उनले समाजका हरेक घटनामा प्रहरीले नै पहिला काम गर्न. . .
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका क्षतिको बीमा दाबीमध्ये हालसम्म बीमा कम्पनीहरूले करिब २ अर्ब रुपैयाँ मात्र भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार असोज २८ गतेसम्म देशभरका १४ निर्जीवन र ४ लघु बीमा कम्पनीमा ३ हजार १६३ वटा दाबी दर्ता भएका छन् । जसको कुल मूल्य २३ अर्ब १९ करोड रुपैयाँ छ । त�. . .
काठमाडौं । सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेको नेतृत्वमा सम्पन्न पहिलो सफल सगरमाथा आरोहण अभियानका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको बिहीवार बिहान काठमाडौंस्थित आफ्नै निवासमा ९२ वर्षको उमेरमा निधन भएको छ । परिवारका अनुसार, आंग फुर्बा ‘कन्चा’ शेर्पा बिहीवार बिहान करिब २ः०० बजे स्वर�. . .
बर्दिया । बिहिबार दिउँसो नेपालको सिमा नजिक भारतमा भेटिएको शव नेपाली युवाको भएको खुलासा भएको छ । भारतको बहराईच जिल्ला मोतिपुर थाना अन्र्तगत बलैगाउँमा भेटिएको शव बर्दिया बाँसगढी नगरपालिका वडा न ५ रामपुर बस्ने २० वर्षिय दिनेश सुनारको रहेको नेपाल प्रहरीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार गत मंगल�. . .
काठमाडौं । टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ । शुक्रबार ओमानमा जारी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो । दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ भने नेपाल अहिलेसम्म अपराजित छ �. . .
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले ७० औं प्रहरी दिवस २०८२ को अवसरमा शुभकामना व्यस्त गरेका छन् । शुक्रबार परेको ७० औं प्रहरी दिवसको अवसरमा शुभकामना दिदैँ उनले जेनजी आन्दोलन पछिको सुरक्षा चुनौतिको डटेर सामना गर्दै आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्न संगठनका सकल. . .
विराटनगर । गत भदौ २३ र २४ गते जेनजी आन्दोलन विध्वंसमा परिणत हुँदा क्षति पुगेका संरचना तथा वस्तुको क्षतिपूर्ति वापत बिमा २१७ वटा दावी परेका छन् । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रतिनिधि प्रिति देवका अनुसार हालसम्म क्षतिपूर्ति दाबीको कुल रकम ८७ करोड २४ लाख पुगेको हो । हालसम्म बीमा कम्पनीहर�. . .
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–३ खरीटोलमा युवाहरुले गाँजा अनलोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । स्थानीय जेनजी युवाहरुले लामो समयदेखि कारोबार गरिरहेका व्यक्तिले ल्याएको गाँजा युवाहरुले नियन्त्रणमा लिएका हुन् । त्यसपछि प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी अमडुवाबाट. . .
विराटनगर । उद्योग तथा व्यवसाय क्षेत्रका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादन र विकास गर्ने उद्देश्यले उद्योग संगठन मोरङ र स्वीस सरकार अन्तर्गत सञ्चालित ईन्स्योर परियोजना, एन.भी.क्यू.एस. तथा क्वालिटी परियोजनाबीच सहकार्य हुने भएको छ । आगामी एक वर्षका लागि प्राविधिक शिक्षा तथा तालिमको क्षेत्र सह�. . .
विराटनगर । जोखिममा रहेका मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घन र हिंसा पीडितलाई सहयोग गर्ने उद्देश्यले मानव अधिकार सहायता कक्षको पुनर्गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशको आयोजनामा असोज ३० गते मानव अधिकार सहायता कक्षको पुनर्ताजगी बैठकले सहायता कक्षको पुनर्गठन गर. . .
विराटनगर । गत भदौ २४ गते सुनसरीको झुम्का कारागार र सिन्धुली कारागारबाट भागेका दुईजना कैदी मोरङमा पक्राउ परेका छन् । प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–२ का २९ वर्षीया अभिषेक जैसवाल विराटनगर महानगरपालिका १६ दरैयामा स्कुटर चोरी गरेर भारत जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । मोरङका प्रहरी ना�. . .