slider

आज कति छ विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३३.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.६४ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकक. . .


महिला एसिया कप : नेपाल र यूएईबीच प्रतिस्पर्धा

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । आज पहिलो दिन शुक्रबार समूह ‘ए’का दुई खेल हुँदैछन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईबीच प्रतिस्पर्धा हुनेछ । यो खेल डम्बुला मैदानमा नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ । आजै हुने दोस्रो खेलमा भारत र �. . .


विराटनगर ८ मा महिला तथा स्त्रीरोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर शुरु

विराटनगर । विराटनगर महानगरपालिकाले महिला तथा स्त्रीरोग सम्बन्धि नि :शुल्क स्वास्थ्य शिविर शुरु गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम अन्तर्गत हरेक महिनाको पहिलो र अन्तिम बिहीबार महिला तथा स्त्रीरोग सम्बन्धि स्वास्थ्य शिविर विशेषज्ञबाट शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए । �. . .


विपद्मा चार हजार चारसय सेना सक्रिया, तीन हेलिकोप्टर तैनाथ

काठमाडौं । नेपाली सेनाले मनसुनजन्य विपद्लाई दृष्टिगत गरी विभिन्न पूर्व तयारी अभ्यासहरु सञ्चालन गरेको जनाएको छ । सैनिक मुख्यालय भद्रकालीमा बिहीबार आयोजित वार्षिक पत्रकार सम्मेलनमा विपद व्यवस्थापन कार्यमा सरोकारवाला निकाय तथा अन्य सुरक्षा निकायहरुको समेत उपस्थितिमा ७७ वटै जिल्लामा पूर्वतयारीक�. . .


विराटनगरको अरनिको कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर-१० स्थित अरनिको कलेज कक्षा ११ मा भर्ना भएको २६ औं व्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण कार्यक्रममा कक्षा ११ मा भर्ना भएका एक हजार १ सय ५१ जना विद्यार्थीलाई आज कलेजमा अभिमुखीकरण कार्यक्रम गरेको हो। गुणस्तरिय शिक्षा र राम्रो व्यवस्थापनमा सञ्चालन भएको कल. . .


सिंहदरबार कसरी चल्दोरहेछ भन्ने ज्ञान प्राप्त भयो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाँदा गाली खाएको बताएका छन् । रास्वपाको नीति मन्थन कार्यक्रममा बोल्दै उनले सिंहदरबार कसरी चल्छ भनेर हेर्न मात्र गएको बताएका हुन् । उनले भने, ‘भागबण्डा लिएर सरकारमा जानु भएको थियो नि भन्ने प्रश्न उठेको छ । यसमा एउटा कुरा स्पष्ट �. . .


मिस कोशीको बिजेतासहित रनरअपहरूलाई विराटनगरमा सम्मान

विराटनगर । आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताको उपाधि बिजेतासहित रनरअपहरूलाई सम्मान गरेको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिले बिहीबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सम्मानित हुनेहरूमा मिस कोशीका विजेता सुनसरी इटहरी १९ तरहरा घर भएकी शुभ लक्ष्मी राई, त्यसैगरी आयोजकको �. . .


विराटनगरका सामुदायिक विद्यालय अनुगमनका लागि टोली परिचालन

विराटनगर । विराटनगरका सामुदायिक विद्यालयकोे अनुगमन गर्नका लागि महानगरपालिकाले टोल गठन गरेर अनुगमनमा परिचालन गरिएको छ । विद्यालयको गुणस्तर वृद्धिका लागि टोली नै गठन गरेर अनुगमनलाई तीव्रता दिइने भएको हो । मेयर नागेश कोइराला अध्यक्ष रहेको शिक्षा समितिबाट गठित अनुगमन समितिले विराटनगर महानगर क्षेत्�. . .


साताको अन्तिम कारोबार दिन नेप्से ५९ दशमलव ६८ अंकले बढ्यो

काठमाडौं । साताको कारोबारको अन्तिम दिन पनि नेप्से परिसूचक ५९.६८ अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ५९.६८ अंकको बढोत्तरी सँगै २ हजार ४२४.३२ को बिन्दुमा पुगेर बन्द भएको हो। ३१२ कम्पनीका १ लाख ८४ हजार ७ सय १२ पटकको कारोबारमा ३९ करोड ९३ लाख ८ हजार २ सय ३७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रक�. . .


विराटनगरमा आँखा पाक्ने समस्या

इशु पन्त विराटनगर । विराटनगरमा आँखा पाक्ने भाइरल ‘कन्जक्टीवाइटिस’ समस्या देखिन थालेको छ ।  गर्मीयाममा आँखामा संक्रमण फैलाउने ‘कन्जक्टीवाइटिस’ संक्रमणले आँखा पाक्ने समस्या देखिन थालेको हो । । गर्मीमा बढी आँप खाएकाले यस्तो समस्या भएको अनुमान गरिएको छ । तर, आँखा रोग विशेषज्ञ डा. अर्जुन कुमार विश्वासल�. . .


विराटनगरमा प्रधानमन्त्री पार्कको ६० प्रतिशत भौतिक कार्य

इन्दु साह विराटनगर। विराटनगरमा प्रधानमन्त्री पार्क निर्माणाधीन अवस्थामा छ। बहुवर्षीय योजना अन्तर्गत निर्माणमा रहेको पार्क अहिले ६० प्रतिशत भौतिक प्रगति देखिएको छ । यो पार्क विराटनगर २ र ७ को सिमाना मा रहेको छ । मोरङ जिल्लाबाट प्रधानमन्त्री भएकाहरूको सम्झनामा यो पार्क निर्माण गरिँदैछ। मोरङ जिल्ल�. . .


महान्यायाधिवक्ता बडालले लिए शपथ

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले शपथ ग्रहण गरेका छन् । बिहीबार रमेश बडालले शीतल निवासमा शपथ ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श�. . .