विराटनगर । विराटनगरमा रहेर साहित्य तथा समाजसेवाको क्षेत्रमा क्रियाशिल भैरोदान सुरानाको ९१ वर्षको उमेरमा निधन भएको छ । लामो समयसँग स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल तथा विराटनगर तीनपैनीस्थित आफ्नै निज निवासमा उपचारत सुरानाको बुधबार मध्यान्ह निधन भएको हो । परिवारका सदस्य अरुण सुरानाका अनुसार �. . .
विराटनगर । विराटनगर भन्सारले लक्ष्य भन्दा २० अर्ब न्यून राजस्व असुली गरेको छ । ५० अर्ब ८१ करोड ६३ लाखको लक्ष्यमा ४० प्रतिशत न्यून अर्थात ३० अर्ब ३४ करोड ११ लाख मात्रै संकलन गरेको हो । आर्थिक वर्ष २०८०÷२०८१ का लागि ५० अर्ब ८१ करोड ६३ लाखको लक्ष्य थियो । जसमा ५९.७१ प्रतिशत मात्र असुली गरेको कार्यालयका सूच�. . .
विराटनगर । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले बुधबार लिने भनिएको ट्रायल बिहान ७ बजेदेखि तय भएको थियो । लिखित परीक्षामा पास गरेर ट्रायल दिन बिहानै सेवाग्राही लाइनमा बसे । बिहान ७ बजेदेखि हुनुपर्ने ट्रायल सुरु भएन । सेवाग्राहीले किन भएन भरेर सोधे–कार्यालयका अधिकारीहरुले सिसी टिभी बिग्रेकोल�. . .
गोरखा । बारपाक सुलिकोट गाउँपालिका–१ स्थित ताक्लेनान डाँडामा रहेको ‘बुद्ध पार्क’ अहिले बारपाक पुग्ने पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्दै गएको छ । बारपाकको परम्परा, इतिहास, कला र संस्कृति झल्कने गरी निर्माण गरिएको ‘बुद्ध पार्क’ पुगेपछि पर्यटक तस्बिर खिचाउन मात्र होइन सिङ्गो बारपाकको दृश्. . .
धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा मङ्गलबारदेखि बोलबम मेला सुरु भएको छ । बालसन्त मोहनशरण देवाचार्यले मेलाको उद्घाटन गर्नुभएको थियो । एक महिनासम्म सञ्चालन हुने मेलामा करिब तीन लाख भक्तजन सहभागी हुने अनुमान गरी सोहीअनुसार व्यवस्था मिलाइएको बोलबम मेला आयोजक समितिले ज�. . .
विराटनगर । कोशी प्रदेशमा गत एकवर्षको अवधीमा (२०८० असार–२०८१ साउन) ७७ जना नागरिकको मृत्यु प्राकृतिक विपदबाट भएको छ । कोशीका १४ जिल्लामा दुई हजार ८६८ विपदका घटना हुँदा त्यसले ७७ जनाको मृत्यु भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी एवं प्रवक्ता भीमबहादुर दाहालका अनुसार बाढी, पहिरो, चट्य�. . .
काठमाडौं । साउन महिनाको दोस्रो दिन नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रूपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ हजार रूपैयाँले बढेर १ लाख ४९ हजार ८ स. . .
-चन्द्र पौडेल प्रत्येक वर्ष साउन महिना शुरु भएसंगै महिलाहरुले हरियो,पहेँला चुरा,मेहेन्दी, हरियो लुगा लगाएर महिलाहरू सजिने गर्दछन् । साना-साना बालिकादेखि युवतीहरु पनि साउनमा हरियो चुरा र मेहेन्दी लगाउन उत्साहित हुन्छन् । साउन महिनामा जताततै हरियाली हुँदा यो महिनालाई विशेष गरि हरियो महिनाको रुपमा प�. . .
काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना बुधबारदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सार्ने गरिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकक. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, यूरो र बेलायती पाउण्डको विनिमयदर घटेको छ । कतारी रियालको खरिद दर सामान्य घट्दा बिक्रीदर स्थिर छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४४ पैसा र बिक्री दर १३४ रुपैयाँ ०४ पैसा पुगेको छ । य�. . .
काठमाडौँ । मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रविन्दू भएर आज बिहान ४ बजेर ४० मिनेटमा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्ले. . .
विराटनगर । विराटनगर महानगरपालिकाले खरिद गरेको मोटरबोटको केसलिया नदीमा परीक्षण गरिएको छ । बाढी र डुबानका समयमा उद्धारका लागि महानगरले ९ लाख ७४ हजार रुपैयाँमा खरिद गरेको मोटरबोटको मंगलबार परीक्षण गरिएको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुल. . .