slider

टी-२० विश्वकप : अपराजित दुई टोलीबीचको उपाधि भिडन्त आज

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा सन् २०२४ को चलिरहेको टी-२० विश्वकपको फाइनल खेल आज हुँदै छ।बार्बाडोसको केन्सिङ्टन ओभलमा नेपाली समय अनुसार राति सवा ८ बजे हुने फाइनलमा भारत र दक्षिण अफ्रिका आमने सामने हुने छन् । दुवै टोली हालसम्म जारी प्रतियोगितामा अपराजित छन् । दक्षिण अफ्रिका पह�. . .


ब्राजिल कोपा अमेरिकाको नकआउट चरण नजिक

काठमाडौं । कोपा अमेरिका फुटबलमा ब्राजिलले पहिलो जित दर्ता गरेको छ । शनिबार बिहान भएको खेलमा ब्राजिलले पाराग्वेमाथि ४–१ गोलको शानदार जित दर्ता गरेको हो । पहिलो खेलमा कोस्टारिकासँग अंक बाँडेको ब्राजिलले शनिबारको जितसँगै तालिकामा ४ अंक बनाएको छ । यो समूहबाट कोलम्बियाले अन्तिम ८ मा स्थान पक्का गर्दा ब. . .


श्रम गर्न युवा विदेशिने प्रवृद्धि रोक्न कृषिलाई आकर्षक पेसाको रुपमा विकास गरौं : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले धान उत्पादनमा जोड दिँदै कृषि पेसामा आकर्षण बढाएर युवा जनशक्ति स्वदेशमै रोक्नुपर्ने बताएका छन्। ‘कृषिलाई आकर्षक पेसाको रुपमा विकास गरी विदेश पलायन हुने जनशक्तिलाई स्वदेश मै रोक्ने पहल गरौं भन्ने मेरो आग्रह छ’ राष्ट्रपति पौडेलले भनेका छन् । २१ औँ राष्ट्रिय �. . .


२१ औँ राष्ट्रिय धान दिवस : ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’

काठमाडौं । असार १५ अर्थात्, राष्ट्रिय धान दिवस, आज खेतका गराभरी धान रोपेर मनाइँदै छ । सरकारले आज उत्सवको रुपमा विशेष कार्यक्रमको आयोजना गरी २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै छ । यो वर्ष ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा सहित चितवनमा राष्ट्रिय धान दिवस तथा रोपाइँ म. . .


कोस्टारिकालाई पराजित गर्दै कोलम्बिया एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । कोपा अमेरिका फुटबलमा कोलम्बिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान सकिएको खेलमा कोलम्बियाले कोस्टारिकालाई ३–० गोल अन्तरले पराजित गर्दै एक खेल अगावै अन्तिम ८ मा स्थान बनाएको हो । समूह डीमा कोलम्बिया ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । कोस्टारिकाको पहिलो हार हो । यसअघिको खेलमा को�. . .


आज कोशीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर आंशिक देखि साधारणतया बदली रही बिहानैदेखि काठमाडौं उपत्यका सहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । शनिबार दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ . . .


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ४८ पैसा र बिक्री दर १४३ रुपैयाँ १२ पैसा रहेको छ । आज, बेला�. . .


सरकार जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रतिवद्ध छ : खानेपानी मन्त्री राई

विराटनगर । सङ्घीय खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सरकार सम्पूर्ण नेपाली जनतालाई शुद्ध, गुणस्तरीय एवं स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध रहेको बताउनुभएको छ। जापान सरकारको दुई अर्ब २९ करोड १० लाख जापानी यानको अनुदान सहयोगमा विराटनगर महानगरपालिकामा नेपाल खानेपानी संस्थानद्वारा निर्मा�. . .


एनएमबी बैंक मधुमल्ला शाखाद्वारा विद्यालयलाई शैक्षिक सामग्री सहयोग

मधुमल्ला । मोरङको मिक्लाजुङमा रहेको एनएमबी बैंक मधुमल्ला शाखाले एक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ। शुक्रबार एक कार्यक्रमका बीच मिक्लाजुङ गाउँपालीका-१ मा रहेको जनता आधारभुत विद्यालय साजबोटेलाई शैक्षिक सामग्री सहयोग गरेको हो। सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत पाँच थान ह्वाइट ब�. . .


विराटनगरमा ३० दिने मानसिक स्वास्थ्य सम्बन्धि सचेतना अभियान

इन्दु साह विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनले विराटनगरका विद्यालय र कलेजहरुमा मानसिक स्वास्थ्य सम्बन्धि सचेतना अभियान सञ्चालन गरेको छ । जेठ २ गतेदेखि सुरु भएको सचेतना अभियान असार १७ गते सम्पन्न हुने भएको छ। कार्यक्रम विराटनगरका विद्यालयमा मात्रै नभएर विराटनगर महानगर आसपासका अन्य विद्याल�. . .


संविधान जोगाउन विद्रोह बाहेक विकल्प थिएन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधान जोगाउन विद्रोहबाहेक अर्को कुनै विकल्प नभएको बताएका छन् । आज ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रममा उनले विद्रोह गरेर मुलुकलाई सही दिशामा अगाडि बढाउन र कम्युनिस्ट आन्दोलनलाई जोगाउन विद्रोहबाहेक विकल्प नभएको बताएका हुन�. . .


एसिया-प्यासिफिक र सार्कले बालबालिकाका क्षेत्रमा सहकार्य गर्ने

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र एसिया प्यासिफिक जोइनिङ फोर्सेस (एजेएफ)ले सार्क क्षेत्रका बालबालिकाको अधिकार र कल्याणको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यहाँ आयोजित ‘सार्क क्षेत्रका बालबालिकाको अधिकार’ विषयक अन्तरक्रियामा सार्क र एजेएफले बालबालिका र युवाह. . .