काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी आफ्नो महाधिवेशनको तयारीमा छ । विशेषगरी माधव नेपालपछि अबको अध्यक्षको भन्ने विषय पेचिलो बन्दै गइरहेको छ । अध्यक्षमा भइरहेको रस्साकस्सीबीच झलनाथ खनाल र घनश्याम भुसालबीच सहमति भयो भन्ने चर्चा व्यापक थियो । तर दुई नेताबीच भएको भनिएको सहभति एक दिन पनि टिक्न नसकेक�. . .
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २१ गते विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार सिंहले यही २१ गते विश्वासको मत लिने तय भएको हो । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्. . .
सियोल । प्योङयाङबाट फोहोर बोकेका दर्जनौँ बेलुन दक्षिण कोरियामा पठाएको केही दिनपछि उत्तर कोरियाले एकै पटक धेरै सङ्ख्यामा विस्फोटक पदार्थ बोक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी गरेको सरकारी सञ्चारमाध्यमले बिहीबार बताएका छन् । प्योङयाङले हतियार परीक्षणलाई तीव्रता दिएको छ । दक्षिण कोरियाका. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा केही पनि भएन भन्ने भाष्य गलत भएपनि जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको बताएका छन् । शुक्रबा।र जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नकारात्मक कुरा गरेर रमाउ. . .
काठमाडौं । सन् १९६९ जुन २८ मा अमेरिकाको न्युयोर्क सहरमा रहेको एउटा गे बारमा भएको घटना। न्यूयोर्क राज्यस्थित ‘स्टोनवाल इन’ नामक एउटा बारमा प्रहरीले छापा मार्यो । समलिङ्गी पुरुषहरू रहेको स्टोनवालमा प्रहरीसँग झडप हुँदा दङ्गा भड्कियो । प्रहरीले करिब दुईसय जना मानिसलाई सडकमा निकालेर कुटेको थियो । त्य�. . .
काठमाडौं । श्रम स्वीकृति लिएर नेपाल आउने विदेशीमध्ये चिनियाँ नागरिकको संख्या उल्लेख्य रहेको पाइएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चिनियाँ नागरिकको संख्या धेरै देखाएको हो । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा रोजगारीका लागि ६९ देशका नागरिकले श. . .
विराटनगर । विराटनगर वडा नम्बर १८ ले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ । बिहीबार वडा कार्यालयमा आयोजित कार्यक्रममा महानगरपालिकाका मेयर नागेश कोइरालाले जेहेन्दार विद्यार्थीहरुलाई साइकल वितरण गर्नुभयो । विद्यार्थीलाई विद्यालय जान-आउन सहज होस् भनेर साइकल वितरण गरिएको वडाध्. . .
काठमाडौं । आगामी केही दिनमा मनसुन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थान भन्दा उत्तरतर्फ मनसुन सक्रिय हुनेछ । मनसुन भित्रिएको आधा महिनापछि देशभर एकसाथ सक्रिय हुने देखिएको हो । जसका कारण आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने सम्भाव�. . .
काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने भएका छन् । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाउँदा भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई ६८ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्न सफल भयो । वेस्टइन्डिजको गयानामा बिहीबार रा�. . .
काठमाडौं । न्युजिल्यान्डको डकएज फेस्टिभलमा छनोट भएको नेपाली डकुमेन्ट्री ‘देवी’ले ‘एज अ इम्प्याक्ट’ विधामा उत्कृष्ट अवार्ड जितेको छ । ६ वटा क्याटेगोरीमा प्रतिस्पर्धा गरेको उक्त डकुमेन्ट्री पत्रकार सुविना श्रेष्ठले निर्देशन गरेकी हुन् । न्युजिल्यान्डको वेलिङ्टनमा जुन २३ देखि २७ सम्म आयोजना भएको. . .
विराटनगर । गुणस्तरीय शिक्षामा अब्बल सावित भएको विराटनगरको शिक्षादीप कलेज एसईईको परीक्षामा ४ जीपीए ल्याएर उत्तीर्ण हुने विद्यार्थीको रोजाइमा परेको छ । सुविधा सम्पन्न भौतिक पूर्वाधारबाट मेडिकल, इन्जिनियरिङ र प्रविधिको क्षेत्रमा अब्बल कलेजको रुपमा स्थिापित शिक्षादीपमा ४ जीपीए ल्याउने विद्यार्थी. . .
विराटनगर । मोरङको धनपालथानबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका – ७ राजकुमार सिंहको ग्वालीबाट एक हजार ५ सय केजी गाँजा बरामद गरेको हो । आज दिउँसो विशेष सूचनाको आधारमा सिंहको घरको ग्वाल. . .