काठमाडौं । नेपाली भेट्रान धावक बुद्धवीर लामा र धर्म महर्जनले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । बंगलादेशको ढाकामा भइरहेको प्रतियोगिताको ६५ वर्षमाथि ५ हजार मिटर दौडमा बुद्धवीरले स्वर्ण जिते । गीतकार समेत रहेका उनले निर्धारित दूरी २२ मिनेट ०३ सेकेन्ड�. . .
इन्दु साह विराटनगर । बुधबार विहानदेखि विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेर घरपरिवार प्रभावित बने । राजमार्ग, सहायकमार्गमा समेत पानीको वहाव खोलामा झैं बनेर वस्ती पस्दा विराटनगर जलमग्न भएको थियो । विराटनगर महानगरपालिकाले समेत नसोचेको डुबान समस्या आएको भनेको थियो । बुधबार पानीको निकास दिन नसक्द�. . .
वासिङ्टन डीसी । भारतले विगतमा कडा आलोचना गरेको संस्था अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता सम्बन्धी अमेरिकी आयोग (युएससीआईआरएफ) ले घृणापूर्ण भाषण, विध्वंस र धर्मान्तरण विरोधी कानुनमा भएको कथित वृद्धिलाई उद्धृत गर्दै भारतको धार्मिक स्वतन्त्रताप्रति चासो व्यक्त गरेको छ । आयोगले विश्वभरका धार्मिक �. . .
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा सार्वजनिक गरेको छ । बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार ५२ दशमलव १४ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना विद्यार्थी यस वर्षको परीक्षामा अनुत्तीर्ण अर्थात् ‘ननग्रेड’ भएका छन् । ननग्रेड हुने छात्रको संख्या १ लाख १४ ह�. . .
इशु पन्त विराटनगर । विराटनगर महानगरपालिका भित्र छ हजार ४६० जना बालबालिकामा कुपोषण पहिचान भएका छन् । महानगरपालिकाले आर्थिक वर्ष २०७९/२०८० बैशाखबाट सुरु गरेको बाल स्वास्थ्य विशेष कार्यक्रमका क्रममा सम्पर्कमा आएको यति बालबालिकामा कुपोषण पहिचान भएको हो ।विराटनगर महानगरपालिका भित्र छ हजार ४६० जना बाल�. . .
इन्दु साह विराटनगर । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत दरबन्दी भन्दा बढी संख्या भएको भन्दै एकवर्षदेखि तलब नपठाएपछि मोरङको ग्रामथान गाउँपालिकामा १८ कर्मचारी तलब बिहीन बनेका छन् । ग्रामथान गाउँपालिकामा स्वास्थ्य सेवातर्फका १८ जना कर्मचारीले तलब नपाएका हुन्। ग्रामथान गाउँपालिकाका. . .
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-७ की २६ बर्षीया रत्नमाया भुजेललाई नवजात शिशुको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । असार ७ गते शुक्रबार आफ्नै घर छेउमा रहेको सल्लाघारी जंगलमा ७ महिनाको नवजात शिशुलाई जन्माई सालनालसहित खाल्डोमा पुरेको भन्ने खबर प्राप्त भएसगै जिल्ला प्रहरी कार्य�. . .
महोत्तरी । महोत्तरीको औरही नगरपालिकाबाट आफ्नै भाउजुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले आफ्नै भाउजु ५० वर्षीया रीतादेवी यादवको हत्या गरेको अभियोगमा औरही नगरपालिका–४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई पक्राउ गरेको जनाएको छ । घराययी विवादको क्रममा रामजतनले कोदालोले प्रह�. . .
काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा कांग्रेस नेता एनपी साउदले सरकारले साझा र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा सत्तारुढ दलहरुबीचमा भएको राजदूत भागन्डाले कुटनीतिक क्षेत्रमा तरंग पैदा गरेको भन्दै आपत्ति जनाएका छन् । उनले सत्ता गठबन्धनको उक्त कार्यले छिमेकीसँगको नीतिलाई ध्वस्त पार्. . .
काठमाडौँ । मनसुन भित्रिएपछि गत जेठ २८ देखि असार १२ गते सम्ममा भएका विपदबाट आजसम्म ३३ जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी �. . .
काठमाडौं । प्रतिनिधिसभामा सांसदहरुले मनसुनजन्य विपदका घटनामा तत्काल नागरिकलाई राहत र उद्दार पुर्याउने प्रभावकारी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोलेका सांसदहरुले बाढी, पहिरो र चट्याङ्जस्ता प्राकृतिक विपत्तिमा परी देशभरी धन जनको क�. . .
काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले सरकारले ल्याएका सबै विधेयकहरुमा सबै ठिक छ भन्दै लाल मोहर लगाउने हो भने समितिको औचित्य नहुने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा सभापति थापाले सरकारले ल्याएका विधेयकहरुमा रहेका समस्या, गल्ती र कमजोरी�. . .