काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आइतबार अमेरिकी डलर एकको खरिद दर १३३.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७२ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४२.४८ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.१२ रुपैयाँ रहेको छ । यता बेलायती . . .
काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । गएराति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० विश्वकपको उपाधि जितेको हो । यसअघि भारतले २००७ मा टी–२० विश्वकपको उपाधि जितेको थियो । भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभ�. . .
विराटनगर । असार १५ का अवसरमा विराटनगर वडा नम्बर १५ को सहयोगमा वडाभित्रका ज्येष्ठ नागरिकलाई दहीचिउरा खुवाएर सम्मान गरिएको छ । ज्येष्ठ नागरिक वडा कार्य समिति र ज्येष्ठ नागरिक मिलन केन्द्रमा आबद्ध सदस्य र वडाभित्रका अन्य ज्येष्ठ नागरिकको सम्मान स्वरुप दहीचिउरा खुवाएर शुभकामना आदानप्रदानसमेत गरिएक�. . .
विराटनगर । विराटनगरस्थित नोवेल साकोस साहित्य संस्थाले मासिक साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । हरेक महिनाको तेस्रो शनिबार आयोजना हुने कार्यक्रममा विभिन्न स्रष्टाहरुले आफ्ना सिर्जना वाचन गर्छन् । विराटनगरस्थित दाहाल प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा साहित्यकार मधु पोखरेल, हरि कट्टे,ल भ�. . .
- पारस भट्ट `प्यासी´ लाखौँको मनमा बसेको छ आवर विराटनगर मिडिया सधैंब अघि बढ्दै जाओस् आवर विराटनगर मिडिया बाह्र बर्षदेखि निरन्तर चलिरहेको छ, अघि बढिरहेको छ अझै सयौँ बर्ष चलेको देख्न पाइयोस् पढ्न पाइयोस् शुभकामना छ! सर्जकलाई प्रोत्साहन , लेख रचना प्रकाशनमा सहयोग, सधैंब माया ममता हौसला मिलिरहोस् सत्. . .
काठमाडौं । विश्वभरका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समूदायका व्यक्ति एवं संस्थाहरुले जुन महिनालाई ‘प्राइड मन्थ’का रुपमा मनाइरहेका छन् । यसै सिलसिलामा प्राइड महिनाको सम्मानमा, काठमाडौँस्थित अमेरिकी दूतावासले विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै दूतावासभित्र विशेष प्यानल छलफल आयोजना गरेको छ । प्या�. . .
सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्ने बताएका छन् । शनिबार नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीले राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त�. . .
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने संकल्पका साथ अगाडि बढेको बताएका छन् । शनिबार नेकपा एसले १० औँ राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा गुटका कारण कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खाएको �. . .
ओबी मिडिया प्रा.लि.ले आफ्नो यात्राको १३ औं वर्षमा पाइला टेकेको छ । नागरिकसँगको सम्बन्ध र सम्पर्कमा रहेर आवर विराटनगर डटनेट अनलाइन संस्करणले खेलिरहेको भूमिकाको महत्व जनमनमा रहेको हामीलाई आभास छ । यद्यपी आफ्नो प्रशंसालाई आफैंले कोर्नु त उचित नहोला तर हामीसँग भर परेर सूचना सम्प्रेषणमा नागरिक तहबाट खोज�. . .
-ऋषि तिवारी भर्खरै अर्थात तीन-चार महिना अघि ओबी मिडियामा समाचारहरु पढ्ने गर्थेँ । कहाँ के घट्ना भएको छ, समाचार सहितको भिडियोहरु सत्य तथ्य अनि बिश्वस्त लाग्थ्यो । समाचारहरु हेर्दा हेर्दै अचानक साहित्य देखें । म फेरि साहित्य प्रेमी ! साहित्य लेखन बढ्दै गरेका औंलाहरु चलमलाउन थालें । सोंच पलायो । पत्रीका. . .
-भूपाल अधिकारी कागजका डुङ्गा झैँ नठान म पत्थरको शिलालेखमा कुँदिने नाम झैँ हुँ विराट स्वरुप नियाल्ने अर्जूनहरू खोजिरहन्छन् कृष्णझैँ सारथी धृतराष्ट्रलाई युद्धको एकेक खबर दिने संजयझैँ म संवाहक हुँ चेत हुँ या ज्योति बाहक हुँ हावा बोक्ने पवन देव झैँ पानीका देव वरुण झैँ या हुँ वर्षाको कारक इन्द्र. . .
-लक्ष्मी रायमाझी उन्मुक्त छ सञ्जाल हाम्रो वरिपरि घुम्छ जनजनमा पुग्छ हृदयको स्पन्दनलाई छुन्छ कर्मले कर्तव्यको तानाबाना बुन्छ आवर विराटनगरको नामले।।! यदि तिमी नभएको भए फुल्ने थिएन कि,समाचारका गुच्छा फूल बनेर गाँउ सहरको बगैँचा भरि सप्रिने थिएन होला अखबारको खेति खुल्ने थिएन होला यथार्थ घटनाक्रम . . .