एजेन्सी । इरानले छोटो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्रको सफल प्रक्षेपण गरेको छ । इस्लामिक क्रान्तिको वर्षगाँठ मनाउनु अघि उसले आफ्नो सैन्य क्षमता प्रस्तुत गरेको हो । इरानको राजधानी तेहरानबाट २३० किलोमिटर दक्षिण पूर्वमा रहेको स्थानमा परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय अमेरिका�. . .
एजेन्सी । चीनको उहानबाट फैलिएको नोवल कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय नाघेको छ। चीनको राष्ट्रिय स्वास्थ्य परिषद्ले आइतबार साँझसम्म थप ९७ जनाको मृत्यु भएको पुष्टि गरेको छ। यससँगै हालसम्म उक्त भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय १० पुगेको छ। मृत्यु हुनेमा ९ सय ८ जना चिनियाँ नागरिक �. . .
एजेन्सी । थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रस्थित नाखोन शहरमा एक सैनिकले गोली चलाउँदा २१ जनाको मृत्यु भएको छ । सपिङ सेन्टर र बुद्धिष्ट मन्दिर नजिक भएको गोली काण्डमा दर्जनौ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रक्षा मन्त्रालयका अनुसार आफू कार्यरत ब्यारेकबाट हतियार र गोली नियन्त. . .
एजेन्सी । स्विडेनका दुई जना सांसदले जलवायु परिवर्तनलाई लिएर लड्ने आफ्नै देशकी १७ वर्षीया अभियन्ता ग्रेटा थनबर्गलाई सन् २०२० को नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका छन् । लेफ्ट पार्टीका सदस्य जेन्स होम र हकन सवेन्नलिङले सोमबार भने, ‘थनबर्गले जलवायु सङ्कट उत्सर्जनलाई कम गर्न राजनीतिज्ञको आँखा . . .
एजेन्सी । इराकमा रहेको अमेरिकी गठबन्धन सेनोको सैन्य शिविरमा फेरि मिसाइल आक्रमण भएको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएका खबरअनुसार आइतबार बग्दादको उत्तरी भागमा रहेको अमेरिकी सैन्य शिविरमा मिसाइल प्रहार भएको हो। कम्तिमा ६ वटा मिसाइल प्रहार गरिएको छ। ४ जना इराकी सेना घाइते भएको एएफपी समाचार ए�. . .
तेहरान । विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरूको सम्झनामा आयोजित कार्यक्रममा राजदूत सहभागी भएको निहुँमा इरानका लागि बेलायती राजदूतलाई तेहरानले आइतबार पक्राउ गरेको छ । कार्यक्रममा जम्मा भएका इरानी नागरिक नै सरकार विरोधी प्रदर्शनमा सहभागी बनेपछि इरानले राजदूतलाई केही समय सुरक्षा नियन्त्रणमा ल. . .
एजेन्सी । अमेरिकामा भारी वर्षापछि आएको तुफानमा आठ जनाको मृत्यु भएको छ । तुफानका कारण टेक्सास, अलाबामा र लुधियाना राज्यका लाखौं जनता बढी प्रभावित बनेका छन् । यी तीन राज्यका सयौं घरमा क्षति पुगेको छ भने बाढीका कारण यातायात सेवापनि अवरुद्ध भएको छ । तुफानका कारण सिगागोका दुईवटा विमानस्थलबाट कुनै पनि �. . .
एजेन्सी । इरानले आफ्नो कमजोरीका कारण युक्रेनको विमान दुर्घटना भएको बताएलगत्तै प्रदर्शन भएको छ ।सयौं प्रदर्शनकारीले विमान दुर्घटना प्रकरणमा झुट बोलेको भन्दै इरानका सर्वोच्च नेता आयातुल्ला अली खमानेइविरुद्ध नाराबाजी गरेका हुन् । अधिकारीहरुप्रति क्रोध रोक्न उनीहरुले झुट बोलेको प्रदर्शनकारीको आ�. . .
बिबिसी । इरानी सेनाले भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकार गरेको छ । शनिवार प्रकाशित विज्ञप्तिमा इरानको सेनाले ‘मानवीय त्रुटिका कारण’ विमान खसालिएको उल्लेख गरिएको इरानी सरकारी टेलिभिजनले जनाएको छ । सो दुर्घटनामा विमानमा सवार विभिन्न देशका सबै १ सय ७६ जनाको मृत्यु भएको थियो । सरकारी टेलिभिजनब�. . .
एजेन्सी- भारतकाे उत्तर प्रदेशस्थित कन्नौजमा शुक्रवार राति ठूलाे सडक दुर्घटना भएकाे छ। जीटी रोडमा बस र ट्रक आपसमा ठाेक्किएका हुन्। ट्रकसँग ठाेक्किएपछि बसमा आगाे लागेकाे थियाे। दुर्घटनामा २० जनाकाे मृत्यु भएकाे आजतकले लेखेकाे छ। दुर्घटनामा अन्य २१ जना घाइते भएका छन्। बस कन्नौजको गुरसैगञ्जबाट ज�. . .
क्यानडा । नेपाल सरकारले एकै दिन विभिन्न मुलुकका राजदूतावासमा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक रुपमा शुरुवात गर्ने क्रममा क्यानडामा पनि क्यानडियन मन्त्री तथा सांसदबाट कार्यक्रमको उद्घाटन गरिएको छ । क्यानडाका मन्त्री, सांसद, पर्यट व्यवसायी लगायत विदेशी तथा नेपाली प्रतिनिधिहरु माझ राजधानी अटोवा शहर�. . .
एजेन्सी । संयूक्त अधिराज्य अमेरिकाको तल्लो सदन 'हाउस हफ रिप्रिजेन्टेटिभ्स'ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग युद्ध लड्ने अधिकारलाई सिमित गर्ने प्रस्ताव पास गरेको छ। पारित भएको यो प्रस्ताव सांकेतिक मात्र हो तर आक्रमण भइहालेको अवस्थामा भने यसले राष्ट्रपति ट्रम्पलाई रोक्ने छैन। त्यहाँ�. . .