अन्तराष्ट्रिय

अफगानिस्तानमा बम बिस्फोट, एक प्रहरी अधिकारिको मृत्यु, १५ जना घाइते

अफगानिस्तान, अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डको प्रान्तीय राजधानी लस्कार घामा व्यस्त सडकमा भएको एक विस्फोटमा परी एक प्रहरी अधिकारीको मृत्यु भएको छ भने यस विस्फोटमा अन्य १५ जना घाइते भएका छन । विस्फोट अफगानिस्तानको हेल्मण्ड प्रान्तको राजधानी शहर लास्कर घामा सो गराइएको थियो । बम विस्फोट कस�. . .


पत्रकार महासङ्घ युरोपको एकै दिन समानान्तर अधिवेशन

पोर्चुगल सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको चौथो अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उहाँले नेपालको राजनीतिक अवस्था बारेमा त्यति धेरै चिन्ता लिनुपर्ने आवश्यकता नभएकोले तत्काल समस्या . . .


इरानमा शक्तिशाली भूकम्प , कम्तीमा ४० जना घाइते

इरान इरानमा शक्तिशाली भूकम्प आएको छ । भूकम्पमा परी कम्तीमा ४० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । देशको पश्चिमी क्षेत्रमा पर्ने सिसाख्त सहरलाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प आएको समाचारमा जनाइएको छ । भूकम्पका कारण भौतिक संरचनाहरुमा समेत ठूलो क्षति पुगेको छ । घर तथा भ�. . .


कोरियामा नेपाली मजदूरका लागि प्रवेशाज्ञा थप

सियोल दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा (भिसा)मा आई काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहने नेपाललगायत कोरियामा रहेका अन्य विदेशी कामदारको प्रवेशाज्ञा १३ महिनाका लागि थप गर्ने भएको छ । विशेषगरी कोभिड–१९ का कारण प्रवेशाज्ञा अवधि सकिएर पनि स्वदेश फर्क. . .


सात महिनाकी गर्भवती छोरीलाई विराटनगरमा छोडेर बाबु भारत फर्केपछि

विराटनगर । लोकलाज ढाक्न सात महिनाकी गर्भवती छोरीलाई भारतको सीतामढीबाट आफ्नै बुबाले विराटनगरसम्म ल्याएर छोडेर भागेका छन् । उनी १३ वर्षीया बालिका हुन् । उनका बुबाले भन्टाबारी नाका हुँदै नेपाल प्रवेश गरेर जिल्ला प्रशासन कार्यालय, मोरङ आसपास छोडेर भागेको खुलेको छ । सात महिनाकी गर्भवती बालिकाको स्वास्. . .


आगामी जुलाईसम्ममा अधिकांश अमेरिकीलाई खोप दिने तयारी

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाईको अन्त्यसम्ममा अधिकांश अमेरिकीलाई कोरोनाभाइरस विरुद्धको खोप दिइने योजना घोषणा गर्नु भएको छ । राष्ट्रपति बाइडेनले उक्त खोप अभियानका लागि थप दुई करोड डोज खोपको व्यवस्था गर्न लागेको जानकारी दिनु भएको छ । अमेरिकामा अब खोपहरु औषधि पसल र सुपरमार्केटका फार्मेस�. . .


चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन वार्ता, विश्वलाई सकारात्मक सन्देश

बेइजिङ्ची। नका राष्ट्रपति सि जिन पिङ र अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनका बीच समकक्षीका रुपमा पहिलो पटक फोन वार्ता भएको छ । वाइडेन गत जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस प्रवेश गरेपछि बिहीबार उहाँहरुबीच पहिलो पटक टेलिफोन कुराकानी भएको हो । विश्वका दुई शक्तिशाली तर एक अर्काका प्र. . .


साउथ इन्डियाका चर्चित कमेडियन ब्रह्मानन्दमको कथा

तपाइ साउथ इन्डियन अर्थात दक्षिण भारतिय चलचित्र कत्तिको हेर्नु हुन्छ ? यदि केहि दक्षिण भारतिय चलचित्र मात्र हेर्नु भएको छ भने पनि तपाइले चिन्ने थोरै दक्षिण भारतिय अभिनेताहरुको अनुहारमा यो अनुहार आउछ होला । यो अनुहार दक्षिण भारतीय चलचित्रका चर्चित हाँस्य कलाकार ब्रह्मानन्दमको हो । दक्षिण भारतिय चल�. . .


म्यानमारका बैंक तथा वित्तिय संस्थाहरू बन्द, इन्टरनेट सेवासमेत अवरुद्ध

बिराटनगर, माघ २० म्यानमारका बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका छन् । बैंकहरूको कार्यालय बन्द भएसँगै एटीएमले समेत काम नगरेको उपभोक्ताले जानकारी दिएका छन् । सेनाले नेताहरूलाई थानामा राख्दै सत्ता नियन्त्रणमा लिएको घोषणा गरेपछि बैंकहरूको सेवासमेत बन्द भएको हो । सेनाले सत्ता नियन्त्रणमा लिएपछि इन्�. . .


कार बम बिस्फोट ;कम्तीमा ‘१२ को मृत्यु ,२९ बढी घाइते ‘

विराटनगर, माघ १९ उत्तरपश्चिम सिरियामा भएको कार बम बिस्फोट भएको छ। बिस्फोटमा परि कम्तीमा १२ जनाले ज्यान गुमाएका छन् भने २९ जनाभन्दा बढी घाइते भएका छन् । सुरक्षा अधिकारी ले घटनामा परेर मृत्यु र घाइते भएकाहरुको सङ्ख्या बढ्न सक्ने अनुमान गरेका छन् । विद्रोही लडाकुको नियन्त्रणमा रहेका क्षेत्रमा श्रृं. . .


प्रजातान्त्रिक नेतृ सुकी पक्राउ; सैनिक ‘कू’ को आशंका

काठमाडौं, माघ १९ गते । म्यानमारको सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसीकी प्रजातान्त्रिक नेतृ आङसाङ सुकी पक्राउ पर्नुभएको छ । सो पार्टीका एक प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले उहाँ पक्राउ परेको जनाएको हो । जननिर्वाचित सरकार र सैनिकबीच केही समयदेखि तनाव बढीरहेको अबस्थामा सेनाले सत्ता हातमा लिन यो. . .


कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो । योसहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक . . .