एजेन्सी । भारतले संविधानको धारा ३७० र ३५ (ए) खारेज गरे यता कश्मीरको अवस्था अझै सामान्य बन्न सकेको छैन ।कश्मीरको विशेषाधिकार खोस्ने भारत सरकारको निर्णयपछि कश्मीरमा पछिल्लो समय प्रदर्शन बढ्दै गएको छ । दिनहु निस्कने प्रदर्शन नियन्त्रण गर्न भारत सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । बी�. . .
काठमाडौं । गतसाता अचानक अस्वस्थ हुनुभएका भारतस्थित पतञ्जली योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृणलाई कसैले विष खुवाएको खुलासा भएको छ।नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामदेवका मुख्य सहयोगी हुनुहुन्छ। पतञ्जली योगपीठ नेपालमा पनि सक्रिय छ। आचार्य अस्वस्थ भएपछि ने�. . .
एजेन्सी ।भारत-प्रशासित कश्मीरका सुरक्षा निकायहरू श्रीनगर शहरमा प्रदर्शनकारीहरूसँग भिडेका छन्। सौरा क्षेत्रमा शुक्रवारको धार्मिक प्रार्थनापछि सयौँ मानिसहरूले प्रदर्शनमा भाग लिएका थिए। शान्तिपूर्ण शुरू भएको विरोध प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि हिंसा भएको थियो। प्रहरीले अश�. . .
एजेन्सी । भारतको राजस्थानमा १३ फीट लामो अजिंगरले एउटा भुस्याहा कुकुरलाई पूरै निलेर ओकलेको छ । यो खतरनाक दृश्यको भिडियो एक वन्यजन्तुप्रेमीले खिचेका हुन् । घाँसमा घस्रिँदै गरेको अजिंगर रोकिन्छ अनि कुकुरलाई ओकल्न थाल्छ । कुकुरलाई अजिंगरले टाउकोतिरबाट निलेको थियो । १४ सेकेन्डभित्र कुकुरको शरीर बाहि�. . .
काठमाडौं । हङकङमा जारी सरकार विरोधी आन्दोलनबारे गलत सूचना प्रवाह गरेको आशंकामा फेसबुक र ट्वीटरले सयौं अकाउण्ट बन्द गरिदिएको छ । आन्दोलनकारीलाई भ्रममा पार्न चीन सरकार निटक स्रोतहरुले अफवाह फैलाएको भन्दै त्यस्ता अकाउण्ट बन्द गरिएको फेसबुक र ट्वीटरले जनाएका छन् । ट्वीटरले चीनबाट सञ्चालित सयौं अका�. . .
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहमा भएको आत्मघाती बम विस्फोटमा कम्तिमा ६३ जनाको मृत्यु भएको छ। शनिबार राति भएको आत्मघाति विष्फोटमा परी १ सय ८० भन्दा बढी घाइते भएका छन्। बिबिसीका अनुसार विवाह समारोहमा भेला भएका व्यक्तिहरुको बीचमा एक आत्मघाती आक्रमणकारी घुसेर बिस्फोट गराएका �. . .
अफगानिस्तान। अफगानिस्तानको राजधानी काबुलमा शनिबार अबेर राति एक वैवाहिक समारोहमा आत्मघाती बम विष्फोटमा थुप्रै हताहत भएको आशंका गरिएको छ । विवाह चलिरहेको एक हलमा बिष्फोट हुँदा थुप्रैलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएको बीबीसीले जनाएको छ । प्रत्यक्षदर्शीले घटनास्थलमा थुप्रै शव देखेको बताए पनि �. . .
बिविसी । धनकुटाकी सरिता राई अचेल छिनछिनमा आफ्नो मोबाइल हेरिरहेकी हुन्छिन्। २४ घण्टा नै डाटा अन गरेर राखिएको मोबाइलमा केही 'नोटिफिकेसन' आउने बित्तिकै आँखा डुलाइहाल्छिन्। उनको रातमा निद्रा र दिनमा चैन हराएको छ। सरिताको ध्यान सधैँभरि एउटै कुरामा केन्द्रीत छ- कतै श्रीमान्को कल वा सन्देश आयो कि? उनी यसर�. . .
एजेन्सी । भारतको केन्द्र सरकारले सर्वोच्च अदालतमा जम्मू-काश्मीरको अवस्था अबको केही दिनमा सामान्य हुने दाबी गरेको छ। संविधानको धारा ३७० खारेज गर्ने र सञ्चार माध्यममाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ क्रममा सरकारले यस्तो दाबी गरेको हो। महान्यायाधिवक्ता तुसार मेहत्त. . .
एजेन्सी । आजकल पार्टीहरूमा जानुअघि महिलाहरू ब्युटी पार्लरमा शृंगार गर्न पुग्छन् । सुन्दर देखिने प्रयासमा उनीहरू नजानिकनै रोग पनि बोकेर आउने सम्भावना रहन्छ । पार्लरमा प्रयोग हुने सामग्री राम्रोसँग सफा नभएमा संक्रमण हुने सम्भावना रहन्छ । त्यसैले संक्रमणबाट बच्नका लागि यी कुराहरूमा ध्यान दिनुपर्छ ।. . .
नयाँ दिल्ली । पाकिस्तानले भारतमा उत्पादन भएको तथा भारतीय कलाकार अभिनित सबैखाले विज्ञापनमाथि प्रतिबन्ध लगाएको छ । पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेग्युलेटरी अथोरिटी (पेम्रा)ले त्यस्ता टेलिभिजन कमर्सियल्समाथि पूर्णतया प्रतिबन्ध लगाएको हो, जुन भारतमा उत्पादित हुनुका साथै भारतीय कलाकारले अभिनय गरेक. . .
फिलाडेल्फिया । अमेरिकाको फिलाडेल्फियामा एक व्यक्तिले गोली चलाउँदा ६ जना प्रहरी अधिकृत घाइते भएका छन् । ६ मध्ये एक जना गाडी गोली हानाहानको क्रममा गाडी दुर्घटनामा घाइते भएका हुन् । गोली हान्ने व्यक्तिलाई प्रहरीले गिरफतार गरेको छ भने घाइते अधिकृतहरुलाई पनि सामान्य उपचारपछि अस्पतालबाट फिर्ता गरिएको �. . .