अन्तराष्ट्रिय खबर

भारतमा भारी वर्षा, जनजीवन प्रभावित

नयाँ दिल्ली । भारी वर्षाका कारण भारतको विभिन्न ठाउँहरु जलमग्न भएको छ । बुधबार रातिदेखि राजधाानी नयाँ दिल्लीलगायतका ठाउँहरुमा भारी वर्षा भएको थियो, जसका कारण सडकको पानी निकास भइरहेको छैन । अत्यधिक वर्षाका कारण दिल्लीका कतिपय ठाउँहरुमा सडकमा भएको खाडलमा पानी भरिएकोले धेरै सवारीहरु दुर्घटनामा परेका थ. . .


गुजरातमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु

नयाँदिल्ली। पश्चिमी भारतीय राज्य गुजरातमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ । अविरल वर्षापछि आएको भीषण बाढीमा ती व्यक्तिहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । गुजरात राज्यमा तीन दिनदेखि जारी यस प्रकोपमा परी ती व्यक्तिको ज्यान गएको पनि अधिकारीहरुल�. . .


भारतको आसाममा भीषण बाढी

भारतको आसाममा ब्रह्मपुत्रमा आएको बाढीले त्यहाँका २१ जिल्लाका नदी आसपासका इलाका डुबानमा परेका छन् र १० लाखभन्दा बढी व्यक्तिहरू प्रभावित भएका छन् । आसामको राज्य आपदा प्रबन्धन प्राधिकरणले दिएको जानकारीअनुसार मोरीगाउँसहितका जिल्लामा बाढीले मर्नेहरूको संख्या ६० भन्दा बढी पुगिसकेको छ । गुवाहाटीमा मा�. . .


राष्ट्रपति चुनावका लागि भारतमा भोलि मतदान

भोलि १७ जुलाईका दिन भारतमा राष्ट्रपति चुनावका लागि मतदान हुँदैछ । विभिन्न समाचार एजेन्सीको रिपोर्टमा उल्लेख भएअनुसार उक्त चुनावमा ४८५१ जना सांसद–विधायकले मतदान गर्दैछन् । राष्ट्रपति पदका लागि राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) का तर्फबाट रामनाथ कोविन्द र संयुक्त प्रगतिशील गठबन्धन (युपिए) का तर�. . .


साउदीमा आगालागीमा ११ को मृत्यु

साउदी अरबको दक्षिणी सहर नाजरानस्थित एउटा घरमा आगो लाग्दा १० भारतीय नागरिक र एक जना बङ्गलादेशी गरी ११ व्यक्तिहरूको मृत्यु भएको छ । भारतीय अधिकारीहरूका अनुसार घटनामा अन्य छ व्यक्ति घाइते भएका छन् । बीबीसीको समाचारमा जनाइएअनुसार सो घरमा धुँवा बाहिर निस्किने एउटा पनि झ्याल (भेन्टिलेटर) थिएन, जसले गर्दा स. . .


ट्रम्पका छोराले रुसी अधिकारीसँग गरेका इमेल सार्वजनिक

वासिङटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोराले रुससँग सन् २०१६ को निर्वाचनका समयमा गरेका इमेल श्रृंखलाहरु सार्वजनिक गरेका छन् । उनले ती इमेल मङ्गलबार सार्वजनिक गरेका हुन् । विशेष गरी ती मेलमा एकजना रुसी वकिलसँग उक्त निर्वाचनमा आफूहरुले हिलारी क्लिन्टनका विपक्षमा सूचना दिन चाहेको भनी लेख. . .


भारतमा खाना ढिला दिएको भन्दै श्रीमतिको गोली हानी हत्या

भारतमा एक व्यक्तिले खाना ढिला दिएको भन्दै श्रीमतिको हत्या गरेका छन् ।  शनिबार बेलुका रक्सीले मातेर घर पुगेका अशोक कुमार नाम गरेका ती व्यक्तिले खाना ढिला दिएको भन्दै श्रीमतिको टाउकोमा गोली हानेका थिए । गोलीले घाइते सुनैनाको उपचारका क्रममा निधन भएको बीबीसीले जनाएको छ ।  शनिबार बेलुका रक्सीले मातेर घर �. . .


पाकिस्तानमा सडक दुर्घटनामा ११ को मृत्यु

इस्लामाबाद । पाकिस्तानको उत्तरी प्रान्त पन्जावमा बुधबार विहान भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अरु २२ जना घाइते भएका छन् । पन्जाबको लायाह जिल्लामा यात्रुबहाक बस र ट्याक्टर एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुनासाथ प्रहरी र उद्वारकर्ताको टोली घटन�. . .


दक्षिण चीनमा बाढीमा परी ५६ को मृत्यु

दक्षिण चीनको हुनान प्रान्तमा भारी वर्षापछि आएको बाढीमा परी ५६ जनाको मृत्यु भएको छ । बाढीमा अझै पनि २२ जना मानिस हराइरहेको र करिब १० लाख २० हजार मानिसलाई अन्यत्रै सार्नुपरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । हुनान प्रान्तमा रहेको विभिन्न ६० वटा नदीमा पानीको सतह खतराको स्तरमा रहेको र सहर पसेको बाढी. . .


भारतको उत्तर प्रदेश राज्यमा एक महिलामाथि पाँचौं पटक एसिड आक्रमण

भारतको उत्तर प्रदेश राज्यमा एक महिलामाथि पाँचौं पटक एसिड आक्रमण भएको छ । एक पटक सामूहिक बलात्कार र यसअघि पनि ४ पटक एसिड आक्रमणको सामना गरेकी ती महिलामाथि फेरि पनि एसिड आक्रमण भएको हो । एसिड आक्रमणको निशाना बनेकी ती महिलाको परिचय भने खुलाइएको छैन । लखनउमा रहेको एक छात्रावासमा प्रहरी पहराबीच बसेकी ती मह. . .


दार्जिलिङमा आन्दोलनका कारण पर्यटक स्वात्तै घटे

कोलकाता । गएको केही दिनदेखि जारी आन्दोलन र आमहड्ताका कारण दार्जिलिङमा पर्यटक स्वात्तै घटेका बताइएको छ । होटल व्यवसायीहरुले आन्दोलनका कारण पर्यटक नै नआएका र अर्कोतर्फ यसअघि होटल बुकिङ गरेर बसेका पर्यटक पनि भ्रमण छोटाएर भागेका बताएका छन् । जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्काका कारण यहाँ आएका वि. . .


लण्डनमा पुनः घातक आक्रमण

५ असार, काठमाडौं । लण्डनमा पुनः घातक आक्रमण भएको छ । लण्डन ब्रिजमा भएको आतंकवादी हमलापछि गएराति मध्यरातमा फिन्सबरी पार्क क्षेत्रको सेवन सिस्टर रोडमा आक्रमण भएको हो । रमजानको प्रार्थनाका लागि मस्जिदतर्फ गइरहेका पैदलयात्रीलाई लक्षित गरी एक भ्यानले ठक्कर दिएको थियो । हालसम्म एजनाको मृत्यु भएको र आठ ज�. . .