अन्तराष्ट्रिय

टाइटानिकको खोजीमा गएको टोलीका पाँचै जनाको मृत्यु

टाइटानिक जहाजको भग्नावशेष नजिकै हराएको पनडुब्बीमा सवार पाँचै जनाको मृत्यु भएको अमेरिकी तटरक्षक बलले बिहीबार जनाएको छ । चार दिनअघि उत्तरी एटलान्टिक महासागरमा यो सानो पर्यटकीय जहाज (पनडुब्बी) हराएपछि विश्वलाई मोहित पार्ने बहुराष्ट्रिय खोज तथा उद्धार अभियानको अन्त्य भएको छ । रियर एडमिरल जोन मौगरले. . .


वासिङ्टन पुगे मोदी, आज बाइडेनलाई भेट्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने अमेरिका भ्रमणको दोस्रो चरणमा वासिङ्टन पुगेका छन्, जहाँ उनको सम्मानमा गार्ड अफ अनर दिइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी जिल बाइडेनले अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा मोदीकाे सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए। यो प्रधानमन्त्री नर�. . .


तीस हजार युक्रेनी सैनिकलाई युरोपेली सङ्घले तालिम दिने

युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले यस वर्ष युक्रेनको सशस्त्र बलका ३० हजारभन्दा बढी सदस्यहरूलाई प्रशिक्षण दिने भएको छ । “सन् २०२३ मा युक्रेनका लागि युरोपेली सङ्घको सैन्य सहायता कार्यक्रमले ३० हजार युक्रेनी सशस्त्र बलका जवानलाई तालिम दिने योजना बनाएको छ,” कीभस्थित रक्षा मन्त्रालयले भनेको छ । . . .


क्यानाडाको जनसङ्ख्या चार करोड पुग्यो

क्यानाडाको जनसङ्ख्या चार करोड पुगेको छ । सन् २०२३ जुन १६ गतेसम्मको तथ्याङ्क हेर्दा कुल जनसङ्ख्या ४ करोड पुगेको देखिएको छ । क्यानाडाको जनसङ्ख्या हाल तीव्र गतिमा बढिरहेको छ । सन् २०२२ मा क्यानाडालीहरूको सङ्ख्या १,०५०,११० ले बढेको हो । यो सङ्ख्या क्यानाडाको इतिहासमा पहिलो पटक यसरी तीव्र गतिमा बढेको ह�. . .


भारतको मणिपुर राज्यमा जातीय हिंसा चर्कियो , कारण यस्तो

रोयटर्स (एजेन्सी): भारतको मणिपुर राज्यमा जातीय हिंसा चर्किएको छ। कफ्र्यु जारी रहेकै समयमा विभिन्न स्थानमा झडप भएको छ भने संघीय मन्त्रीकै घरमा आगजनी गरिएको छ। गत अप्रिल १९ मा मणिपुर उच्च अदालतले मैतेई समुदायलाई अनुसूचित जनजातिमा समावेश गर्न राज्यसहित केन्द्र सरकारलाई पनि सिफारिस पठाउन भनेपछि कुकी जन. . .


बङ्गलादेशमा नागरिकको औसत आयु ७२.४ वर्ष

बङ्गलादेशको तथ्याङ्क विभागले सन् २०२२ मा बङ्गलादेशको औसत आयु ७२.४ वर्ष पुगेको जानकारी गराएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२१ मा यो सङ्ख्या ७२.३ वर्ष रहेकोमा केही बढी भएको सरकारी निकायले मङ्गलबार आफ्नो बङ्गलादेश नमूना महत्वपूर्ण तथ्याङ्क २०२२ प्रतिवेदनमा उल्लेख गरेको छ । प्रत�. . .


आफैँ ट्याक्टर चलाएर बेहुला बेहुलीको घर पुगेपछि…

राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् । दुलहीको घरमा खेत खनजोतमा प्रयोग हुने ट्याक्टरको ताँती लगाएर ती किसानले छोराको धुमधामसँग बिहे गराएका हुन् । आफ्नो लगनगाँठो कस्न जाँदा फगत एउटा ट्याक्टर लिएर गएका ती किसानले बुहारी लिन जाँदा भने ५१ वटा ट्याक्टरको जुलुस गर. . .


अस्ट्रेलियामा विवाहको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु

अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको छ । सेतो रङको उक्त बस स्थानीय एक बगैँचामा विवाह समारोहबाट आएका पाहुनाहरूलाई लिएर जाँदै गर्दा आइतबार राति बायाँपट्टि पल्टेको र चोकको प्रवेशद्वारमा ठोक्एिपछि फुटप�. . .


अष्ट्रेलियामा विवाहका पाहुना बोकेको बस दुर्घटना, १० जनाको मृत्यु

अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ । सेतो रङको उक्त बस स्थानीय एक बगैँचामा विवाह समारोहबाट आएका पाहुनाहरूलाई लिएर जाँदै गर्दा आइतबार अबेर राति बायाँपट्टि खसेको र चोकको प्र�. . .


टोकियोको हानेदा विमानस्थलमा दुईवटा विमान एकआपसमा ठोक्किए

टोकियोको हानेदा विमनस्थलमा शनिबार दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका छन् । जापानको यातायात मन्त्रालयले जनाएअनुसार (स्थानीय समय ) बिहान ११:०० बजे बैङ्ककका लागि प्रस्थान गरेको थाई एयरवेजको विमान र इभा एयरको विमान हानेडा विमानस्थलको धावनमार्गमा ठोक्किएको देखिएको स्थानीय सञ्चा. . .


मोबाइलमा गेम खेल्ने कुलतले परिवारको सम्पूर्ण आम्दानी चट

मध्य चीनको हेनान प्रान्तमा १३ वर्षकी एक किशोरीको मोबाइलमा गेम खेल्ने कुलतका कारण एउटा परिवारको सम्पूर्ण बचत रकम स्वाहा भएको छ । साउथ चाइना मर्निङ पोष्टका अनुसार नाम सार्वजनिक नगरिएकी ती किशोरीले आमाको ब्याङ्क खाताबाट गेम खेलेर रु १२ लाख चट पारेकी हुन् । उनले रु तीन लाख २३ हजार एक सय ६३ गेममा, रु पाँच ल�. . .


पूर्वराष्ट्रपति ट्रम्पमाथि अर्को अभियोग

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग लागेको छ । न्यायिक अनुसन्धानमा उहाँलाई उपयुक्त ढङ्गले गोप्य कागतपत्रको व्यवस्थापन नगरेको आरोप लागेको हो । राष्ट्रपतिको कार्यालयबाट बाहिरिएपछि उहाँकाथि आपराधिक अनुसन्धानका क्रममा उक्त आरोप �. . .