आर्थिक

विराटनगरका उद्योगी र इजरायली राजदूतबीच दुई पक्षीय छलफल

विराटनगर । नेपाल र ईजरायल बीचको द्धिपक्षीय ब्यापार विस्तार, दुवै देशका नीजि क्षेत्रबीच आपसी सहकार्य, प्रविधि हस्तान्तरण लगायत अन्य ब्यवसायिक सम्भावनाका विषयमा नेपालका लागि ईजरायली राजदुत श्मूलिक एरिक वास र उद्योग संगठन मोरङको बीच छलफल भएको छ । छलफलमा संगठनका अध्यक्ष नन्दकिशोर राठीले दुई देश बीचको �. . .


रोकियो विराटनगर र काकडभिट्टा भन्सार कार्यालयबाट प्लाईउड निकासी

विराटनगर । भारतको वाणिज्य विभागले नेपालबाट प्याइउड बोकेर गएका नौ वटा ट्रक जफत गरेपछि पूर्वका दुई नाकाबाट यसको निकासी रोकिएको छ । विभागले भारतको डाइरोक्टोरेट अफ रेभेन्यु इन्टेलिजेन्स (डीआरआई)–को मद्दतमा मेची भन्सार र विराटनगर भन्सार कार्यालयबाट निकासी भएका प्लाईउडका ९ वटा ट्रक जफत गरेसँगै नेपाली उद. . .


कोक–फेन्टा र बियरमा आउँने फिँज ‘सिओ टु’ विराटनगरमा मात्रै उत्पादन

विराटनगर । बियर, कोक, पेप्सी, फेन्टा, स्प्राइट र इनर्जी डिंक र सोडा लगायतका २५ प्रकारका पेय पदार्थ उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा कार्बन डाइअक्साइड (सिओटु) नेपालमै उत्पादन संभावना छ । देशभरका मदिरा उद्योगमा सहउत्पादनको रुपमा सिओटु निस्कन्छ । मदिरा उद्योगमा निस्कने सिओटुलाई अन्य हल्का पेय प�. . .


विराटनगरमा ‘पोडवे’ सेवा सञ्चालनका लागि अध्ययन गर्ने बाटो खुल्यो

विराटनगर । विराटनगरमा ‘पोडवे’ सेवा सञ्चालनका लागि अध्ययन गर्न सम्झौता अनुसारको प्रक्रिया अगाडी बढेको छ । कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते आयोजना गरेको लगानी सम्मेलनमा यो परियोजना समेत सम्झौता भएको थियो । कोशी प्रदेश सरकार र काठमाडौँ पोडवे कम्पनीबिच भएको सम्झौता अनुसार अहिले सडकको राइट अफ वे यकि. . .


उखु किसानलाई सरकार दिने अनुदान हटेपछि काठमाण्डौं केन्द्रीत आन्दोलन

विराटनगर । देशभरका उखु उत्पादक किसान आन्दोलनका लागि काठमाण्डौं केन्द्रीत भएका छन् । सरकारले उखुमा दिदैं आएको ढुवानी वापतको अनुदान रकम चालु आर्थिक वर्षको बजेट भाषणसँग कटाई दिएपछि किसान आन्दोलनमा उत्रेका हुन् । सरकारले आर्थिक वर्ष २०८१÷२०८२ का लागि बजेटमा व्यवस्था गरेको प्रतिक्विन्टल ७० रुपिँया अन. . .


युवालाई उद्यमी बनाउँदै नेपाल उद्योग वाणिज्य महासंघ कोशी

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी संभावना बोकेका युवालाई उद्यमी बनाउने योजनासहित स्टार्टअप र नवप्रवर्तन कार्यक्रमलाई तिव्रता दिइएको छ । मेची औधोगिक करिडोरका स्थानीय तह र उद्योग बाणिज्य संघहरूसँगको समन्वयमा मंगलबार र बुधबार झापाको विर्तामोड स्टार्टअपका लागि अभिमुखीकरण सम्पन्न गरे लगतै. . .


विराटनगरमा एन्जल ईन्भेस्टर्स, एकै पटक नौ आइडियामा प्रोत्साहन लगानी घोषणा

विराटनगर । उद्योग संगठन मोरङको अगुवाईमा विराटनगरमा एन्जल ईन्भेस्टर्स नेटवर्क (वेन) स्थापना गरिएको छ । लगानी खोज्ने र लगानी गर्न चाहने बीच व्यवसायीक सम्वन्ध स्थापित गर्ने उद्देश्यले यसको स्थापना गरिएको हो । जसको शुभारम्भ बिहीबार साँझ भव्य कार्यक्रमकाबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार. . .


आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार ६ सय रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला १ लाख ९५ हजार १ सय रुपैँयाले कारोबार भइरहेको सुन आज १ लाख ९३ हजार ५ सयमा रुपैयाँमा कारोबार भइरेको छ । यस्तै चाँदीको मूल्य पनि आज घटेको छ  । म�. . .


नेपाल राष्ट्र बैंकद्वारा चाँदी आयात सटही सुविधा वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा सटही सुविधा खुकुलो बनाएको छ । एकीकृत परिपत्र संशोधन गर्दै केन्द्रीय बैंकले अब चाँदी आयातका लागि उद्योगहरूलाई प्रतिपटक ५ लाख अमेरिकी डलरसम्म (वा सो बराबरको विदेशी मुद्रा) सटही सुविधा दिने निर्णय गरेको छ ।यसअघि यो सीमा ३ लाख डलर थियो । अन्य व्यवसायीहरूलाई भन�. . .


कोशी प्रदेश सरकारले सञ्चालनमा ल्यायो राजस्व कार्यालय

विराटनगर। कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय सञ्चालनमा ल्याएको छ । प्रदेशको राजस्व संकलनमा सहजीकरण गर्ने उद्देश्यले यो कार्यालय खोलिएको हो। प्रदेशको क्षेत्राधिकार भित्रपर्ने विषयमा आवश्यक सहजीकरण गर्न र प्रदेशको राजस्वलाई वृद्धि गर्नको लागि सोमबारदेखि कार्यालय सञ्चालनमा ल्य. . .


आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ का�. . .


आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत राष्ट्र बैंकले ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो । पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । राष्ट्र बैंकल�. . .