आर्थिक

तिहारमा २४ करोड फूलको कारोबार

काठमाडौँ । यो वर्षको तिहारमा रु २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु २६ करोडको कारोबार भएकामा यो वर्ष रु दुई करोड कम कारोबार भएको हो । यो वर्ष फूलको उत्पादन राम्रो भए पनि मूल्य कम हुँदा गत वर्षको तुलनामा कारोबारमा कमी आएको पुष्प व्यवसायीको छाता संस्था नेपाल फ्लोरिकल्. . .


एसियाली विकास बैंकसँग १३ अर्ब ३३ करोड बराबरको ऋण सम्झौता

काठमाडौँ । सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच रु १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोड) बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंक�. . .


चार महिनामा साढे १२ अर्बको विद्युत् निर्यात

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा रु १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले सो अवधिमा एक अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी रु १२ अर्ब ५० करोड ८ लाख बराबरको रकम आर्जन गरेको छ । विद्युत् निर्यात गत आव २०७९/८० को सोही अवधिको तुलनाम�. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २० दशमलव ६७ अङ्कले बढेर एक हजार आठ सय ५० दशमलव ३३ अङ्कमा कायम भएको हो । आज दुई सय ९४ कम्पनीको ४२ लाख १३ हजार दुई सय ८५ कित्ता शेयर ४३ हजार पाँच सय ८३ पटक खरिदबिक्री हुँदा रू एक अर्ब आठ करोड ७० लाख ९८ हजार चार . . .


नेप्से परिसूचकमा २३ दशमलब ८२ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २३ दशमलव ८२ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर एक हजार आठ सय २९ दशमलव ६५ को बिन्दुमा कायम भएको हो । आज विभिन्न कम्पनीका दुई सय ८५ कम्पनीको ३६ लाख ७५ हजार एक सय एक कित्ता शेयर ३७ हजार छ सय सात पटक खरिदबिक्री हुँदा रू ९५ क. . .


भिजन लुम्बिनी ऊर्जाको आईपीओ बाँडफाँट

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणमा जारी गरेको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले मंगलबार बिहान कम्पनीको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो। कुल २ लाख ७ हजार ५२५ जनाले कम्पनीको सेयर प्राप्त गरेका छन् । तीमध्ये ५ जनाले ११ कित्ता पाएका छन् भने अरु स�. . .


तिहार र छठपछि आज झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । तिहार र छठपछि आज खुलेको शेयर बजारमा झिनो अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ अङ्कमा कायम भएको छ । आज दुई सय ८४ कम्पनीको ३३ लाख १९ हजार पाँच सय ५८ कित्ता शेयर ४४ हजार सात सय २७ पटक खरिद बिक्री हुँदा रू एक अर्ब नौ करोड ९�. . .


हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्यो

काठमाडौं । वैदेशिक रोजगारीमा रहेकालाई सोमबारदेखि हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा रहेकाहरुले मात्रै अहिले आईपीओमा आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेकालाई सेयर बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आवेदन खु. . .


२३ पालिकाले बुझाएनन् बजेट विवरण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने हुन्छ । यसरी गाउँसभा तथा नगरसभामा पेस भएको तथा पारित . . .


चार महिनामा २० प्रतिशत बजेट खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च रु तीन खर्ब ५५ अर्ब ६३ करोड ४० लाख बराबर छ । सरकारले चालु आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ कर�. . .


उद्घाटन भएको पाँच महिनापछि विराटनगर आईसीपीमा हुँदैछ दोस्रो पटक कार्गोरेल अनलोड

विराटनगर । गएको जेठ १८ गते भारतबाट औद्योगिक कच्चा बोकेर विराटनगर–१८ बुधनगरस्थित नेपाल कष्टम यार्डमा पहिलो कार्गोरेल अनलोड गरिएको थियो । भारतको बथनाहा रेलवे यार्डबाट विराटनगरको आईसिपी नजिक रहेको नेपाल कष्टम यार्डमा कार्गोरेलबाट नेपाली उद्योगका कच्चा मालवस्तु अनलोड गरिएको थियो । उद्घाटन भएको पाँ�. . .


कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा आचार्य

विराटनगर । कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा राजनीतिक विश्‍लेषक एवम् अर्थशास्त्री पुरञ्जन आचार्यलाई नियुक्त गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को‍ बुधबारको बैठकले आचार्यलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । निर्णय लगतै मुख्यमन्त्री केदार कार्कीले बुधबार नै आचार्यलाई नियुक्तिपत्र प्. . .