आर्थिक

मानगढको पानी पार्टीमा, एमाले मोरङलाई मात–लर्बराउँदै विराटनगर कमिटी

विराटनगर । खानेपानी उपभोक्ताको नेतृत्व लिने होडबाजी आन्तरिक पार्टी पंक्तिभित्रै चल्दा नेकपा एमाले मोरङ नराम्रोसँग बिभाजित हुने स्थितिमा पुगेको छ । जिल्ला कमिटिलाई नै नराम्रोसँग गाँज्ने अवस्थामा श्री विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मानगढ खानेपानीको गत जेठ १९ गते भएको निर्वाचनले पु¥याएक. . .


प्रदेशहरुले घटाउँदै ल्याए बजेट,कुन प्रदेशको बजेट कति ?

काठमाडौं । प्रदेश सरकारहरुले असार १ मा आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने परम्पराअनुसार शनिबार आआफ्ना प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन् । समाचार तयार पार्दासम्म बागमती र मधेशबाहेक पाँच प्रदेश सरकारले आगामी आव २०८१/८२ का लागि बजेट ल्याएका छन् । प्रदेश सरकारहरुले यसपटक बजेट घटाएर ल्याएका छन् ।. . .


यस्तो छ आज विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ रहेको छ । यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४० पैसामा झरेको छ । शुक्रबार. . .


खेलकुदलाई तीन अर्ब ५० करोड बजेट, अधिकांश राखेप केन्द्रीत

काठमाडौं । सरकारले आर्थिक बर्ष २०८१/८२ को बजेटमा राष्ट्रिय खेलकुद परिषद् राखेपलाई ८५.९० प्रतिशत विनियोजन गरेको छ । अर्थमन्त्री बर्षमान पुनले जेठ १५ मा बजेट पेस गरेपछि मन्त्रालयले गरेको विनियोजनमा अघिल्ला बर्षहरुमा जस्तै यसपटक पनि अधिकांश बजेट राखेपमा केन्द्रीत गरेको हो । सरकारले युवा तथा खेलकुद �. . .


डलर र रियालको भाउ स्थिर, युरो घट्दा पाउण्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा डलरको भाउ आज स्थिर छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९८ पैसामा झरेको छ । बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा �. . .


सेयर बजार परिसूचक घट्दा पनि कारोबार ६ अर्ब नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा कारोबार रकम भने बढेको छ । बिहीबार १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँमा किनबेच भएको छ । जबकी बजारमा बढोत्तरीको क्रमले निरन्तरता पाउँदा बुधबार सेयर सूचकमा ६.३७ अंकले बढ्दै २१२१.६२ विन्दुमा �. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ०१ पैसा रहेको छ । मंगलबार खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसाका दरले कारोबार भएको थ�. . .


दश महिनामा भित्रियो सात अर्ब वैदेशिक लगानी

गत वर्षको १० महिनाको तुलनामा चालु आवको १० महिनामा दुई अर्ब ६२ करोड रुपियाँ बढी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । चालु आवको १० महिनामा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई पाँच अर्ब २६ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्ष सो अवधिमा पुँजीगत ट्रान्सफर छ अर्ब ३६ करोड रुपियाँ का�. . .


सेयर बजारमा हरियाली

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरिायली छ । सेयर सूचकमा दोहोरो अंकको बढोत्तरी छ भने कारोबार रकम उल्लेख्य बढेको छ । सबै उपसमूहमा सेयरमूल्य बढ्दा सूचक ३३.१५ अंकले बढ्दै २११५.२४ विन्दुमा पुगेको छ । १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँमा किनबेच भएको छ । सोमबार नेप्से ८. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको छ । सोमबार डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसाका दरले कारोब�. . .


डलर र रियाल स्थिर, युरो र पाउण्डको मूल्य घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर आज आइतबारको तुलनामा स्थिर छ । डलर आज एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसाका दरले कारोबार भइरहेको छ । यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा र �. . .


दलालले पठाएको सुनको सिक्री लगाएर आएका मोरङ केराबारीका कोइरालासहित चारजना पक्राउ

विराटनगर । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार जनालाई सुनसहित पक्राउ गरिएको छ । मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइरालासहित रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्‍गा नगरपालिका–५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक गरपालिका–६ बस्ने �. . .