काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले वृद्धि भई रु तीन खर्ब ७८ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको चार महिनाको विवरणानुसार अमेरिकी डलरमा विप्रेष�. . .
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कृषि, घरेलु तथा साना उद्योग, ऊर्जा र पर्यटन क्षेत्रमा विस्तार गर्नुपर्ने कर्जाको सीमाको समायावधि बढाइएको छ । नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यस्तो समयावधि एक वर्ष बढाएको हो । राष्ट्र बैंकको . . .
विराटनगर । सरकारले समर्थन मूल्य निर्धारण गरेपनि कृषकले उत्पादन गरेको धानमा बिचौलिया व्यापारी हावी भएको भन्दै खरिदका लागि आग्रह गरिएको छ । समर्थन मूल्य निर्धारण गरेर सरकारले खरिद नगर्दा किसानको उत्पादनमा व्यापारीले मनलाग्दी मूल्यमा खरिद गर्ने गरेका हुन् । किसानसँग सम्बन्धित राजनीतिक दलका भातृ सं. . .
विराटनगर । विराटनगरमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा एक्स्पोमा छुट्टै स्टार्टअप पेभिलियन राखिने भएको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ सम्म सञ्चालन हुने विराट एक्स्पोमा युवाहरूका लागि व्यवसायिक वातावरण तयार गर्न, व्यवसायिक विकासका सेवा प्रदायकको इक. . .
विराटनगर । सरकारी विकास निर्माणको कामको सुस्तताले निर्माण सामाग्रीको उत्पादनमा पारेको प्रभावलाई पञ्चाङ्गको साइतले केहि राहत दिएको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरका स्टिल एण्ड आईरन उद्योगमा मंसिर लागेपछि त्यसको सकारात्मक प्रभाव देखिएको हो । उद्योगीहरुका अनुसार कोरोनाकाल र चालु आर्थिक वर्षको बज�. . .
काठमाडौं । शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी पुस ६ देखि प्रतिकित्ता रु १०० अङ्कित दरमा ५८ हजार ५८ कित्ता बराबरको आइपिओको बिक्री खुला गर्ने भएको हो । कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने चार लाख कित्ता र यसअघि स्थानीय�. . .
काठमाडौं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा चार लाख २४ हजार कित्ता शेयर प्राथमिक सेयर निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी रु ३४ करोडको १० प्र�. . .
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई सयमा कारोबार भएको यो सुन आज प्रतितोला रु दुई सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार. . .
विराटनगर । विराटनगरमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा सटल बस सेवाका साथै स्थानीय विभिन्न खानाका परिकारको मज्जा लिन पाइने भएाको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ सम्म सञ्चालन हुने विराट एक्स्पोमा आउनेहरूलाई लक्षित गरी सटल बस (निःशुल्क)सेवा सञ्चालनमा ल्�. . .
विराटनगर । मोरङमा सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारी नियन्त्रणमा स्थानीय तहका जनप्रतिनिधिसँग समेत सहयोग मागिएको छ । सुरक्षाको बाक्लो उपस्थिति रहेको विराटनगर महानगरपालिका क्षेत्रका दरैया, मटेर्वा, इस्लामपुर नाकाबाट हुने अवैध चोरी पैठारीका नियन्त्रणका लागि विराटनगर भन्सार कार्यालयले स्थानीय. . .
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतिताला रु तीन सयले घटेर रु एक लाख दुई सयमा आएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला �. . .
विराटनगर । विराटनगर–१५ स्थित विराटनगर भन्सार कार्यालयको ३ नम्बर गेटमा गत शुक्रबार तस्करीका सामान नियन्त्रणमा लिने क्रममा भन्सारका कर्मचारीमाथि हुलहुज्जत गर्नेमध्येका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । तत्कालको समयमा भन्सार कार्यालयका कर्मचारीमाथि जाईलाग्ने मध्येका विराटनगर–१७ का २९ वर्षीय �. . .