कोशी

भारतको बंगालमा निपा भाइरस, कोशी प्रदेशमा सतर्कता तयारी

विराटनगर । भारतको पश्चिम बंगालमा निपा भाइरस संक्रमण देखिएपछि कोशी प्रदेशमा त्यसको सतकर्ता बढाइएको छ । निपा भाइरस संक्रमण दर उच्च रहेकोले संभावित जोखिम सुरक्षित रहन पूर्वका झापा, मोरङ, सुनसरी र इलामका नाकाहरुमा सावधानी बढाइएको छ । सीमा नाकामा हेल्प डेस्कमा सावधानीदेखि अस्पतालहरुमा आइसोलेसन कक्ष तया. . .


महानगरपालिकासँग सम्झौता नगरी विरेन्द्र सभागृहमा हिउँदे अधिवेशन बोलायो प्रदेश सरकारले

विराटनगर । विराटनगर महानगरपालिका–७ स्थित वीरेन्द्रसभागृह प्रयोग गर्ने सम्झौता नै नभई कोशी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन त्यहाँ सञ्चालन गर्ने निर्णय गरेको छ । यस अगाडी प्रदेशसभा वीरेन्द्र सभागृहमा सञ्चालन गर्ने चर्चा चलेपछि यस अगाडी चौतर्फी आलोचना भएको थियो । त्यसपछि प्रदेशसभा सञ्चा�. . .


पूर्वराजदूत कार्कीलाई जिताउन संखुवासभामा गठन गरियो १००१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति

संखुवासभा । आगामी फाल्गुण २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभाले जिल्लाभर चुनावी अभियान सञ्चालन गर्ने तयारी तीव्र पारेको छ । पार्टीका जिल्ला कमिटी अध्यक्ष खड्गबहादुर राईको संयोजकत्वमा जिल्लास्तरीय १ हजार १ सदस्यीय प्रचारप्रसार कम�. . .


रंगेलीमा नक्कली नोटसहित दुईजना पक्राउ, रेडबुल किन्दा हजारको नोट बुझाएपछि खुल्यो पोल

मोरङको रंगेली नगरपालिका २ स्थित बेतौनाका ४५ वर्षीय सहमद हुसेन नजिकै नविन पुरीले सञ्चालन गरेको डिस्टिलरी पसलमा रेडबुल किन्न पुगे । उनले एउटा रेडबुल खरिद गर्दा एक हजारको नोट निकालेर पुरीलाई दिए । रेडबुल खरिद गर्दा एक हजारको नोट साटेका उनले फेरी उज्जल ढकालको किरानामा पुगेर उधारो तिर्दा अर्को हजारको नोट. . .


विराटनगरका समाजसेवी अग्रवालद्वारा आफैं चढदै आएको मारुती भ्यान मानवसेवा आश्रमलाई दान

विराटनगर । लायन्स क्लब अफ विराटनगर सोसियलका सल्लाहकार तथा विराटनगरका समाजसेवी एवं उद्योगी देवकीनन्दन अग्रवालले मानव सेवा आश्रमका लागि भ्यान उपलब्ध गराउनु भएको छ । अग्रवालले लायन्स क्लब अफ विराटनगर सोसियलमार्फत आश्रमलाई भ्यान हस्तान्तरण गरेका हुन् । विराटनगर–५ स्थित आश्रम परिसरमा एक कार्यक्रमको �. . .


बालेनले जित्दाको ‘लौरो’ सम्झँदै मोरङका ६ निर्वाचन क्षेत्रबाट २५ स्वतन्त्र उम्मेदवार चुनावी दौडमा

विराटनगर । स्थानीय तह निर्वाचन २०७९ मा स्वतन्त्र उमेदवारको चर्चा उधुमै उचाईमा थियो । कारण थियो, काठमाण्डौं महानगरपालिकामा बालेनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । चिन्ह पाएका थिए लौरो । यहि लौरो चिन्ह लिएर बालेन निर्वाचित भए । उनी मात्रै निर्वाचित भएनन्, लौरो ब्राण्ड बन्यो अनि धरान उपमहानगरपालिकाम�. . .


चुनावमा ‘थ्रेट’ कारागारबाट फरार, मोरङ प्रहरी पक्राउ अभियानमा

विराटनगर । विभिन्न समयमा अदालतबाट दोषी ठहर भएपनि सजाय भुक्तान नगरेका फरार प्रतिवादी खोज्न मोरङमा प्रहरी तल्लिन भएको छ । निर्वाचनमा सुरक्षा चुनौती मानिएका छन्, कारागारबाट फरार प्रतिवादी र प्रहरीबाट लुटिएका हतियार । यी हतियार गत भदौ २४ गते जेनजी आन्दोलनको कभरमा लुटिदाँ संलग्नता भने कारागारका कैदी बढ�. . .


रक्तदान मानवताको सर्वोच्च कर्म हो : मेयर कोइराला

विराटनगर । रक्तदानलाई केवल कार्यक्रमको औपचारिकतामा सीमित नराखी जीवन, करुणा र सामूहिक जिम्मेवारीको संस्कारका रूपमा विकास गर्नुपर्नेमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जोड दिएका छन् । नेपाल रेडक्रस सोसाइटी मोरङद्वारा आयोजित रक्तसञ्चार दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले �. . .


निर्वाचन क्षेत्र मोरङ–४ : बदलिएको काँग्रेस र पहल लिने एमालेका दुई घिमिरेसँग सिंगल फ्रेमका मोदीले गर्लान ह्याट्रिक

विराटनगर । २०७९ सालको निर्वाचनमा समानुपातिक मत हेर्ने हो भने मोरङ ४ मा नेपाली काँग्रेस सबैभन्दा अग्रस्थानमा छ । काँग्रेसले १९ हजार ५५५ मत पायो । प्रत्यक्षमा माओवादीले गठबन्धनबाट जित्यो । तर, समानुपातिक मत ९ हजार ७६० प्राप्त गरेको थियो । जबकी एमाले प्रत्यक्षमा उपविजेता हुँदा, १८ हजार ३८६ मत समानुपातिक�. . .


जेसीज ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफको उपाधि विकेभिएमलाई

विराटनगर । विराटनगर जुनियर जेसीजद्वारा आयोजित ३० औँ अन्तर–विद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफ प्रतियोगिताको उपाधि बालकल्याण विद्या मन्दिर (विकेभिएम) स्कुलले जितेको छ। १८ वटा विद्यालयलाई पछि पार्दै विकेभिएमले उपाधिसँगै नगद १५ हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा एभरे�. . .


विराटनगरमा खसीको मासुमा बढाएको मूल्य व्यवसायीले कायम गरे, नियमन गर्ने निकाय मौन

विराटनगर । विराटनगर महानगरपालिकालाई व्यापारीले खसीको मासुमा मूल्य बढाएको जानकारी एक हप्तापछि मात्रै जानकारी गराए । व्यापारी आफैं जानकारी गराउन गएपछि मात्रै स्थानीय सरकारले थाहापायो । गत पुस ३० गते राती गरेको निर्णय माघ १ गतेदेखि कार्यन्वयनमा आयो । गत माघ ७ गते व्यापारी महानगरपालिका पुगेर आफ्नो कुर. . .


अन्तराष्ट्रिय सम्मेलन गर्दै पूर्वाञ्चल विश्वविद्यालय, १२ देशका सहभागी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले १२ देशका प्राज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता र विद्यार्थीको सहभागितामा दुई दिने अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । आगामी माघ २९ र फागुन १ गते पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरमा सम्मेलनको तयारी थालिएको हो । यो अन्तराष्ट्रिय सम्म�. . .