कोशी

भन्सार दरले बढाउँछ विराटनगरमा सामाग्रीको मूल्य, रानीनाकामा छामछुम

विराटनगर । उद्योगले उत्पादन गरेका वस्तुको खपत घट्दै गएपछि विराटनगरका उद्योगीले व्यापार मन्दी बारे समिक्षा गरे । विराटनगरको बजार सुस्ताएको मात्रै नभई अवैध रुपमा आयात भएको वस्तुले बजार किचेको निकष्र्ष निकाले । अन्य बहुआयमिक कारण पनि थिए तर सीमापार नजिकैको बजार सीमावार विराटनगरका लागि दुखाई भईरहेको �. . .


कोशी प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार कायम रहन्छ : मुख्यमन्त्री थापा

इनरुवा । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले कोशी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार कायम रहने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज नेपाली कांग्रेस सुनसरीको जिल्ला सम्मेलनमा मुख्यमन्त्री थापाले उक्त दाबी गर्नुभएको हो । वर्तमान कांग्रे�. . .


इटहरीमा मोटरसाइकल र पिकअप ठोकिँदा ३ जनाको मृत्यु

सुनसरीको इटहरीमा मोटरसाइकल र पिकअप ठोकिँदा ३ जनाको मृत्यु भएको छ । चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी रहेको प्रहरीले जनाएको छ । कोसी प्रद�. . .


कोशी प्रदेश : दुई लाख २५ हजार पशुमा ‘लम्पी स्किन’ सङ्क्रमण, पाँच हजार मरे

झापा । महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका दुई लाख २५ हजार चार सय २३ गाईभैँसी सङ्क्रमित भएका छन् । राँगा भैँसी भन्दा गाईगोरुमा रोगको समस्या बढी छ । लम्पी स्किनबाट शुक्रबारसम्ममा पाँच हजार ४२ गाईभैँसी मरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । निर्देशन�. . .


विराटनगरबाट स्रोत नखुलेको ७ लाख ७९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ

विराटनगर । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट रानीले विराटनगर रानी क्षेत्रबाट स्रोत नखुलेको ७ लाख ७९ हजार भारतीय रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो विराटनगर २ नम्बर ढाटबाट ७ लाख ७९ हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहारका ८१ ब�. . .


सम्पर्क पर्खेर बसिरहेछ, विराटनगर–१४ जतुवामा विश्वविद्यालयको संरचना

विराटनगर । विराटनगरका लागि २०४८ सालमा पहिलो साइन्स क्याम्पस खुलेको थियो, विराट साइन्स । विराटनगर–१४ (साविक १८) जतुवामा खुलेको यो क्याम्पस २०७३ सालयता बन्द छ । पढाईका कुनैपनि कार्यक्रम छैनन् । संरचना वर्षेनी कमजोर बन्दैछ । निजी गुठीको नग्गामा बनेको सुन्दर संरचना प्रयोगविहीन भएपछि २०७७ भदौमा यसको स्व. . .


विराटनगरको न्यायिक समितिबाट ८८ प्रतिशत उजुरीको फछ्र्यौट

विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७९÷०८० मा ८८ प्रतिशत उजुरीको फछ्र्यौट गरेको छ । समितिमा दर्ता भएका कुल २३७ उजुरीमध्ये २०९ वटाको फछ्र्यौट गरिएको महानगरकी उपमेयर एवं न्यायिक समिति संयोजक शिल्पा निराला कार्कीले जानकारी दिएकी छिन् । न्यायिक समितिमा परेको उजुरीमध्ये . . .


कोशी प्रदेश : मोरङसहित एघार जिल्लामा फैलियो डेङ्गु

झापा । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ । एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा यसको सङ्क्रमण फैलिन्छ । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत (डेङ्गु फोकल पर्सन) विवेचना चम्लागाईँका. . .


नेउवा महासंघ कोशीमा २२ वटा विषयगत समिति गठन

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विभिन्न २२ वटा विषयगत समिति गठन गरेको छ । कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेश उद्योग वाणिज्य महासंघ गठन तथा सञ्चालक सम्बन्धी नियमावली २०७३ को दफा २२ (ट) अनुसार समितिको सभापतिमा मनोनयन गरेका हुन् । अध्यक्ष राउतले कृषि उद्यम केन्द्र प्रदे. . .


लाग्ने दिन नै उठ्यो हाटखोलाको बुध हटिया

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–१ बुगडोरीबाट ६ हजार ५०० मूल्य पर्ने खसी तानेर हाटखोलाको बुध हटिया आईपुगेका थिए कुलदेव पासवान । सिंघिया खोला वारी विराटनगर–८ र सिंघिया पारी कटहरी–१ पर्छ । पुलपारी २२ वर्षदेखि लाग्दै आएको बुध हटिया भर्न आएका पासवान खसी बेचेर धानमा हाल्ने मल किन्न चाहन्थे । तर, कटह�. . .


विराटनगरको एउटा गल्ली : जहाँ किशोरी असुरक्षित छन्, अवस्था सामान्य छैन

विराटनगर । विराटनगर–९ बसपार्क दक्षिण, कलेज रोड टुङ्गिएर कोशी राजमार्ग ठ्याक्कै जोडिएपछि पूर्वपट्टी लाइफ–लाइन चाइल्ड क्लिनिक छ । अस्पताल उत्तरतर्फ वडा नम्बर ९–४२ अंकित बिद्युतको पोल रहेको स्थानदेखि पूर्व लाग्दा एउटा गल्लीले निलसदन–भूमिप्रशासन चौकलाई जोड्छ । अर्थात् यो गल्ली हुँदै जाँदा भूमिप्रश�. . .


कोशी प्रदेशका तीन जिल्लामा टिभिआरएस प्रणाली

काठमाडौं । सात वटै प्रदेश मातहतका २१ वटा जिल्लाहरूमा ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ साउन १ गतेबाट संचालनमा आएको छ । सवारी नियम उल्लंघन कसूरहरूको जरिवाना वापत राजश्व संकलनलाई प्रदेशगत रूपमा बैंकिङ प्रणालीमा जोड्ने योजना अनुरूप उक्त सिस्टम संचालन गरिएको हो । उक्त सिस्टम कोशी प्रदेश अन�. . .