कोशी

बेलबारी नगरपालिका-९ वडाध्यक्षमा कांग्रेसका सालीग्राम बस्नेत विजयी

विराटनगर । बेलबारी नगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसका सालीग्राम बस्नेतले १ हजार २ सय २३ मतान्तरले विजयी भएका छन् । उनले २ हजार २ सय ४४ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । बस्नेतका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सत्य नारायण राजवंशीले १ हजार २१ मत ल्याएका छन्  ।. . .


बेलबारी नगरपालिका-८ वडाध्यक्षमा बागी उम्मेदवार धनपती गौतम विजयी

विराटनगर । बेलबारी नगरपालिका  वडा नम्बर ८ मा बागी उम्मेदवार धनपती गौतम  १ सय ८१ मतान्तरले विजयी भएका छन् । उनले १ हजार ४ सय १७ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।  गौतमका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पतिराम थापा मगरले १ हजार २ सय ३६ मत ल्याएका छन्  ।. . .


धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

विराटनगर । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता कायमै रहेको छ । साम्पाङले १ हजार बढीको मतकाे अग्रता लिएका छन् । जारी मतगणनामा साम्पाङ गठबन्धनका उम्मेदवार किशोर राईभन्दा एक हजार ८८ मतले अगाडि छन्। पछिल्लो मतपरिणाम अनुसार साम्पाङले ११ हजार ४ सय ८० मत पाएका छन्। भने उनक�. . .


हल्का वर्षाको सम्भावना

विराटनगर । नेपालमा अहिले स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ । बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा हल्का वर्षा भइरहेको छ । आज . . .


मोरङको धनपालथानको अध्यक्षमा काँग्रेसका जिवछ प्रसाद गच्छदार विजयी

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको प्रमुुखमा नेपाली काँग्रेसका जिवछ प्रसाद गच्छदार ६३२९ मत सहित विजयी भएका छन् । आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मुसहरु मण्डललाई २७१ मतले पछि छोड्दै गच्छदार गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । गच्छदार गाउँपालिका अध्यक्षमा निर्वाचित हुँदा उन. . .


सुनवर्षीमा विजयी जुलुस निकाल्दा ट्रयाक्टर दुर्घटना : २ जनाको अवस्था गम्भीर

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा विजयी जुलुस निकाल्ने क्रममा ट्रयाक्टर दुर्घटनामा परी १३ जना घाईते भएका छन् । सुनवर्षी–६ स्थित सिटौला टोलमा नेकपा (एमाले) को विजयी जुलुस निकाल्ने क्रममा ट्रयाक्टर दुर्घटना हुँदा उनीहरु घाईते भएका हुन् । घाईतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताईएको छ । उनीहर�. . .


विराटनगरको ६८ प्रतिशत मतगणना सम्पन्न : अब २८ हजार मात्र गन्न बाँकी

विराटनगर । १० वडाध्यक्ष र ४० वडा सदस्य निर्वाचित गर्दै प्रदेश नंं. १ को राजधानी विराटनगरमा ६८ प्रतिशत मतगणना सम्पन्न भएको छ । शनिबारदेखि हालसम्म कुल खसेको मध्ये ६१ हजार १०३ मत गणना भएको हो । विराटनगरमा कुल ८९ हजार ७८९ मत खसेको थियो । अब मात्र २८ हजार ६८६ मत गणना गर्न बाँकी रहेको विराटनगरस्थित मुख्य निर्�. . .


खोटाङको हलेसी तुवाचुङमा प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

विराटनगर । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका विमला राई र उपप्रमुखमा रमेश राउत विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का खडेन्द्रकुमार राईलाई ३ सय ५१ मतले तथा राउतले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अमेम्बर राईलाई २ सय ७३ मतले पछि पार्दै प्रमुख र �. . .


बुढीगंगा गाउँपालिकाका कुन वडामा को विजयी ? (मतपरिणामसहित)

विराटनगर ।  बुढीगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जित नारायण थापा मगर ८२९९ मत सहित विजयी भएका छन्  । आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का बलभद्र सरदार थारुलाई ४१९ मतले पराजित गर्दै मगर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसकै अमृता कुमारी �. . .


झापाको मेचीनगरबाट अबैध सुन सहित १ जना पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल छेउबाट अबैध सुन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार दिउँसो करिब १ बजेको समयमा भारतबाट नेपाल तर्फ आँउदै गरेका कैलाली घर भई दमक नगरपालिका-२ मा बसोबास गर्दै आएका ३३ बर्षीय धिरेन्द्र जैसीलाई अबैध रुपमा नेपाल भित्र्याउदै गरेको सुन सहित पक्�. . .


धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

विराटनगर । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क राईले अग्रता बढाएका छन् । आज बिहान १० बजे सार्वजनिक विवरण अनुसार स्वतन्त्र उम्मेदवार राईले ८ हजार ५ सय ९ मत पुर्याउँदा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईले ८ हजार ३ सय ६२ मत पाएका छन् । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारील�. . .


हल्का वर्षाको सम्भावना

विराटनगर। आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बिहिबार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा स्थानीय वायु, भारतक�. . .