कोशी

एक महिनामा मोरङमा ३० हजार मतदाता थपिए

विराटनगर । फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने क्रममा मोरङमा ३० हजार मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार गत मङ्सिर १७ गतेदेखि यही पुस १८ गतेसम्म प्रत्येक पालिकामा निर्वाचन मतदाता नामावली सङ्कलन अभियान चलाइएको थियो । सो अभियानअन्तर्गत नामावली सङ्कलनमा छुटेका मतदातालाई �. . .


सामाजिक विकास मन्त्री यादवद्धारा स्वास्थ्य कार्यालय र अस्पतालको अनुगमन

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले स्वास्थ्य कार्यालय पाँचथर र जिल्ला अस्पतालको अनुगमन गर्नुभएको छ । स्वास्थ्य कार्यालयको आज अनुगमन पछि उहाँले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको तयारीका लागि निर्देशन दिनुभएको छ । उहाँले कोरोनाको पहिलो र दोश्रो लहर भएको तयारीबारे पनि जानकार�. . .


विराटनगरमा जारी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा उर्लाबारी र साइनो क्लब विजयी

विराटनगर । जिल्ला स्तरीय ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा उर्लाबारी फुटबल क्लब र साइनो स्पोर्टिङ क्लब विजयी भएका छन् । मोरङ जिल्ला फुटबल संघले विराटनगरको सहिद मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा उर्लाबारीले नव प्रगतिशिल सेवा समाजलाई ४–१ गोलअन्तरमा पराजित गरेको छ । उर्लाबा�. . .


सर्वसम्मति ढङ्गबाट अनेरास्ववियु मोरङको जिल्ला कमिटीलाई पुर्णता दिने तयारी

विराटनगर । एमालेभित्रको दुईधार र ध्रुवीकरणको अवस्थालाई दृष्टिगत गर्दै अनेरास्ववियु मोरङले सर्वसम्मति ढङ्गबाट जिल्ला कमिटीलाई पुर्णता दिने तयारी गरेको छ । आउँदो पौष २९ गतेको पहिलो विस्तारित बैठकबाट एकताको सन्देश प्रवाह गर्न अनेरास्ववियुले सर्वसम्मति ढङ्गबाट पदाधिकारी टुङ्गयाउने तयारी गरेको हो . . .


क्यान्सर पिडितलाई चुम्लुङ र छुम्माको आर्थिक सहयोग

विराटनगर । लामो समयदेखी क्यान्सर रोगबाट पिडित विरामीलाई विराटनगरका २ वटा जातिय सस्थाले आर्थिक रकम सहयोग गरेको छ । विराटनगर ८ अमरटोल निवासी ४९ बर्षिया कंचन लिम्बुलाई किराँत याक्थ्युङ चुम्लुङ महानगर कमिटि र किराँत याक्खा छुम्मा महानगर कमिटिले आर्थिक रकम सहयोग गरेको हो । आर्थिक रकम अभावका कारण विराट�. . .


डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना : यी हुन स्पेनको टिकट जित्ने दुई भाग्यशाली विजेता

विराटनगर । डिशहोमले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत स्पेन घुम्न जान पाउने दुई भाग्यशाली विजेता घोषणा गरेको छ । पौष १६ गते शुक्रबार गरिएको लक्की ड्र मार्फत डिशहोमले स्पेनको टुर प्याकेज जित्ने दुई भाग्यशाली विजेता घोषणा गरेको हो । २०७८ कार्तिक १९ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम�. . .


धनकुटा बहुमुखी क्याम्पसबाट ३ जना नक्कली परीक्षार्थी पक्राउ

धनकुटा । धनकुटाको धनकुटा बहुमुखी क्याम्पसबाट ३ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन । धनकुटा बहुमुखी क्याम्पसमा सञ्चालन भएको शसस्त्र प्रहरी बलको सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा परीक्षार्थीहरुको प्रवेश पत्र चेकजाँच गर्ने क्रममा धनकुटा शहिदभुमी गाउँपालिका वडा ५ बस्ने २८ बर्षीय सौहार्. . .


विराटनगरकाे ऋषिदेव समुदायको व्यवस्थित बसोबास

विराटनगर । आर्थिकरुपमा निकै पिछडिएका ऋषिदेव (मुसहर) समुदायलाई निर्माणाधीन सम्पन्न बस्ती महानगर आवास परियोजनामार्फत व्यवस्थित आवासको व्यवस्था हुँदा सो समुदाय निकै उत्साहित भएको छ । पटकपटक बाढीको जोखिममा परिरहने र शीतलहर एवं अन्य समस्याबाट ग्रसित यो समुदायलाई विराटनगर महानगरपालिको बखरीदेखि पश्च�. . .


मुक्ति कृषि सहकारीको ६ लाख लगानी, २ लाख नाफा

विराटनगर । मोरङ कानेपोखरीमा रहेको मुक्ति कृषि सहकारी संस्था लि.ले आफ्नो सातौं साधारणसभा सम्पन्न गरेको छ । कानेपोखरी २ बोहोराटोलमा शुक्रबार उक्त सहकारीले साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाले अध्यक्ष अर्जुनकुमार आचार्यले प्रस्तुत गरेको प्रगति विवरण तथा आगामी कार्ययोजना सहितको प्रतिवेदन पारि�. . .


समाजवादी युवा संघ विराटनगर १५ को अध्यक्षमा शर्मा

विराटनगर । जनता समाजवादी पार्टी निकट समाजवादी युवा संघले विराटनगर महानगरपालिका १५ नंं. वडा कमिटी टुंगो लगाएको छ । युवा संघको बिहीबार नगर कोषाध्यक्ष गुडिया साहको अध्यक्षतामा बिहीबार बसेको बैठकले शिवु शर्माको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी टुंगो लगाएको हो । कमिटीको उपाध्यक्षमा रितिक राज साह र आनन�. . .


विद्यार्थीहरुको पठनपाठन सुनिश्चित गर्न माग गर्दै नोबेललाई अनेरास्ववियु मोरङको ज्ञापन पत्र

विराटनगर । चिकित्सा शिक्षा आयोगको मापदण्ड विपरित शुल्क असुली गरिएको भन्दै अनेरास्ववियु मोरङले विराटनगरस्थित नोबेल शिक्षण अस्पताललाई ज्ञापन पत्र बुझाएको छ । चिकित्सा शिक्षा अध्ययनका लागि नोबेलमा भर्ना भएका विद्यार्थीहरुसँग कलेजले आयोगद्वारा निर्धारितभन्दा अतिरिक्त शुल्क असुली गरेको भन्दै अने. . .


धार्मिक स्थलका नामका वर्षौदेखि अतिक्रमण भईरहेका मोरङको चारकोसे वन

विराटनगर । प्रदेश र स्थानीय सरकारले राष्ट्रिय वन अतिक्रमण हुन नदिने नीति बनाएको भएपनि मोरङमा धार्मिक स्थलका नाममा वन अतिक्रमण हुने क्रम थामिएको छैन । पूर्व–पश्चिम राजमार्ग आसपासका वन क्षेत्र बर्षौदेखि विभिन्न बहानामा अतिक्रमण हुँदै आएका छन् । मोरङको चारकोसे वन सुकुम्बासी, सिमसार, धार्मिक मठमन्दि�. . .