विराटनगर । मोरङको बुढीगंगा–४ हात्तीमुडास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको आङ्गिक क्याम्पस मनमोहन पोलिटेक्निकले प्रमाणिकृत सीप परिक्षण केन्द्रको अनुमति पाएको छ । केन्द्रिय सीप परिक्षण केन्द्रको स्विकृतीमा मनमोहन पोलिटेक्निकले प्रमाणिकृत सीप परिक्षण केन्द्रको अनुमति प्राप्त गरेको हो । स�. . .
विराटनगर । सुमन अधिकारी स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा बिहीबारदेखि सुरु भएको छ । राष्ट्रिय खेलाडी अधिकारीको स्मृतिमा विराटनगर ब्याडमिन्टन क्लबले पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताअन्तर्गत पहिलो दिनको मेन्स सिंग्लसमा विराटनगर ब्याडमिन्टन क्लबका शशी चौधरी, धनक�. . .
विराटनगर । बजेट संशोधनको माग गर्दै आएका विराटनगरका उद्योगी व्यावसायी नीतिगत भ्रष्टाचारमा सरकारको संलग्नता देखिएको भन्दै पुनः आन्दोलित भएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटमा देखिएका त्रुटि सच्याउन सरकार तदारुक नदेखिएपछि उद्योगी व्यावसायीले दोश्रो चरणको आन्दोलन थालेका हुन् । सरकारद्वारा जारी आर. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४९ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ४ सय ९४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ८५ हजार ६ सय ५७ जनाले खोप लगाएका छन्। हाल देशभर कोरोना�. . .
खोटाङ । खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०७९-८० का लागि रु ५५ करोड ४३ लाख ९३ हजार १२० बजेट प्रस्तुत गरेको छ । नौ वडा रहेको उक्त गाउँपालिकाले बुधबार चालुतर्फ रु १० करोड छ लाख ५५ हजार ५६०, पूँजीगततर्फ रु ११ करोड ४६ लाख ३२ हजार ५६० बजेट प्रस्तुत गरेको हो । सशर्त अनुदानमा रु २८ करोड १००, विशेष अनुदानमा रु दुई . . .
विराटनगर । अहिले देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको र अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। हाल प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश,. . .
विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य �. . .
विराटनगर । प्राकृतिकले भन्दा मानवीय कारणले मुलुकमा विपद्को जोखिम वृद्धि भइरहेकोले यसतर्फ सबैले ध्यान दिनुपर्ने सहभागीले सुझाव दिनुभएको छ । उहाँहरुले विपद्कोष रकमलाई रोकथामका लागि प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो । गृह मन्त्रालय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमा�. . .
विराटनगर । प्रदेश नं १ प्रदेशसभाको १० औँ तथा बजेट अधिवेशनअन्तर्गत आज बसेको बैठकमा आर्थिक विधेयकमाथिको छलफल समाप्त भएको छ । यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य पदमकुमारी गुरुङले बजेटप्रति समर्थन गर्दै सङ्खुवासभाको धेरै स्थानमा पर्यटकीयस्थलमा पूर्वाधार निर्माणतर्फ ध्यानाकर्षण गर�. . .
विराटनगर । सरकारले बेस विमानस्थगलमा जहाज तथा हेलिकप्टर पार्किङ्ग गर्नुपर्ने निर्णय गरेपछि विराटनगर विमानस्थललाई पाँचवटा जहाज र एउटा हेलिकप्टरले बेस बनाउने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएपछि आधार विमानस्थलमा पार्किङ्ग गर्नुपर्ने निर्णय कार्यन्वयनमा आउँद�. . .
झापा । प्रदेश नं १ का दमकल चालक तथा अग्नि नियन्त्रकहरूले सुरक्षा उपकरण, आधुनिक तालिम, सम्मानजनक पारिश्रमिक, तहअनुसारको दज्र्यानी चिह्न अङ्कित पोशाकलगायतको व्यवस्था गर्न ११ बुँदे माग गरेका छन् । आगो नियन्त्रणमा खटिनुपर्ने जस्तो जोखिमपूर्ण जिम्मेवारी भएका अग्नि नियन्त्रक तथा दमकल चालकको समस्याबार�. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारुले प्रयोग गर्ने गाडी उनकै छोराले तोडफोड गरिदिएका छन् । दिनभर गाउँपालिकाको बैठक सकेर निस्किएका बेला अध्यक्षका छोरा ज्योती गच्छदार थारुले आफ्नै बुबाले प्रयोग गर्ने गाडी तोडफोड गरिदिएका हुन् । गाउँपालिकाको प्रदेश–१–को१प ५७८ नम्बर. . .