काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधि प्रयोग हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत यसपटकको एनपीएलमा डीआरएस प्रयोग गरिने जानकारी दिएको हो। क्यानका सचिव पारस खड्काले यसअघि नै एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि भ. . .
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ। ओमानमाथि १० रनकाे राेमाञ्चक जित निकालेपछि नेपालले अंक तालिकाकाे छैटौं स्थानमा सुरक्षित गर्दै लिग-२ टुंगाएकाे हाे। याे जितले नेपाल ३६ खेलमा ३० अङ्कसहित छैटौँ स्थानमा पुगेको छ। लिग–२ को शीर्ष–६ मा पर्ने टोलीले एकदिवसी. . .
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानसामु २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानमा जारी त्रिदेशीय शृङ्खलाअन्तर्गतको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको हो । अब ओमानले जितका लागि २८१ रन बनाउनुपर्नेछ । नेपालका लागि रोहित पौडेल, दिपेन्द्�. . .
धर्मेन्द्र झा काठमाडौं । नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ। तिथि नजिकिएसँगै आयोजकले तयारी पनि तीब्र पारिरहेको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा यही का�. . .
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग भिड्दैछ। अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा बिहान सवा ११ बजेदेखि हुने खेलमा शीर्ष ६ मा अटाउन नेपाललाई जित्नैपर्ने दबाब छ। नेपालले यसअघि क्यानडा र ओमानलाई हराएको थियो �. . .
विराटनगर । वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा विराटनगर किंग्सबाट खेल्ने भएका छन्। विश्व क्रिकेटमा आक्रामक ब्याटिङ र शक्तिशाली छक्काका लागि चर्चित रसेलको आगमनले विराटनगर किंग्सको टोली थप बलियो बन्ने अपेक्षा गरिएको छ। टी–२० क्रिकेटका स्थापि. . .
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा एक टोलीले अधिकतम आठ विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको बताएका छन् । यसअघि अघिल्ला दुई संस्करणमा टोलीमा अधिकतम छ विदेशी खेलाडी राख्न पाउने व्यवस्था रहेकामा यसपटक संख्या बढाइएको उनले जानकारी दिए । शनिब�. . .
विराटनगर । १४ औँ राष्ट्रिय पौडी प्रतियोगिता (एनएसए कप) मा कोशी प्रदेशका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ५ स्वर्ण, ३ रजत र २ कांस्य गरी कुल १० वटा पदक हात पार्न सफल भएका छन्। ललितपुरको सातदोबाटोस्थित हिट स्विमिङ पुलमा सम्पन्न प्रतियोगितामा कोशीका खेलाडीहरूले विभिन्न विधामा कडा प्रतिस्पर्धा गर्द�. . .
नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यमा नियुक्त भएको नौ दिनमै गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाइएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनलाई असोज १९ गते क्यानको बोर्ड सदस्यमा मनोनीत गरेको थियो। तर, प्राविधिक कारण देखाउँदै खेलकुद निकायले उनलाई नौ दिनमै उक्त जिम्मेवारीबाट हटाइएको हो। राखेपका सदस्�. . .
विराटनगर। सिद्धार्थ स्पोर्टिङ क्लबको आयोजनामा असोज २७ र २८ गते विराटनगरमा सम्पन्न दशैँ कप २०८३ इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि आई मोबाइल इन्टरकन्टिनेन्टलले जितेको छ। भिआईपी रोडस्थित जेएनएल फुटसलमा आयोजित प्रतियोगिताको फाइनलमा आई मोबाइलले अन्नपूर्ण टिमलाई पराजित गर्दै उपाधि जितेको हो। १२ �. . .
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा ओमोडा जेइकूको साथ थप बलियो बनेको छ। नेपालमा ओमोडा जेइकू गाडीहरूको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा. लि. ले नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यलाई निरन्तरता दिँदै एनपीएल २०२६ मा ‘पावर्ड बाइ’ प्रायोजकका रूपमा आबद्ध भएको छ। सन् २०२४ म�. . .
विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटलको आयोजनामा सञ्चालन भएको ‘बीएमसीटीएच ब्यास लिग २०२६’ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। अक्टोबर ३ देखि १० सम्म विराट स्पोर्ट्स जोनमा सञ्चालन भएको प्रतियोगितामा १२ वटा टिमले प्रतिस्पर्धा गरेका थिए। अस्पतालका चिकित्सक, कर्मचारी, प्यारामेडिक्स तथा नेपाल. . .