खेलकुद

मैत्रिपूर्ण खेलमा युनाइटेडद्वारा आर्सनल पराजित

म्यानचेस्टर युनाइटेडले सिजन सुरु हुनुअघिको मैत्रिपूर्ण खेलमा आर्सनललाई २-० ले पराजित गरेको छ। ब्रुनो फर्नान्डेस र जाडोन सान्चोले पहिलो हाफमा गरेको २ गोलनै युनाइटेडलाई आर्सनललाई पराजित गर्न पर्याप्त रह्यो। अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेलमा करिब ८२ हजार बढी दर्शकको उपस्थिति. . .


ग्लोबल टी २०: दुवै नेपाली खेलाडीको सन्तोषजनक प्रदर्शन

ग्लोबल टी २० क्यानाडामा नेपालका दुई खेलाडी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आज राति आमनेसामने भए । दीपेन्द्रको टिम मोन्ट्रियल टाइगर्सले सन्दीपको सर्रे जगुअर्सलाई ५ विकेटले पराजित गर्‍याे। आ-आफ्नो टिमका लागि दुवैले राम्रो प्रदर्शन गरेका छन् । टस जितेर मन्ट्रियलले पहिलो फिल्डिङको निर्णय लिएको �. . .


एसईइ रनिङ्ग शिल्ड प्रतियोगिता : मोरङ र सुनसरीका पाँच स्कुल विजयी

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका पाँच वटा स्कुल विजय भएका छन् । विराटनगर-१ स्थित डन बस्को स्कूलको खेल मैदानमा बिहीबार भएको खेलमा विराटनगरको पोखरीया मावि, दिल्ली पब्लिक स्कुल, मोरङ कटहरीको प्रजातन्त्र मावि, सु. . .


फिफा वरियतामा नेपाल १७५ औँ स्थानमा

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५ औंँ स्थानमा छ । नयाँ वरियता अनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ �. . .


फिफा महिला विश्वकप आजदेखि अस्ट्रेलिया र न्युजिल्यान्डमा प्रारम्भ हुँदै

बहुप्रतिक्षित फिफा महिला विश्वकप आजदेखि अस्ट्रेलिया र न्युजिल्यान्डमा प्रारम्भ हुँदै छ। दुई देशका नौ सहरमा एक महिनासम्म सञ्चालन हुने प्रतियोगितामा कुल ६४ खेल हुने छन् । एक महिना अघि नै १० लाखभन्दा बढी टिकट बिक्री भइसकेको थियो । अस्ट्रेलियाको तुलनामा न्युजिल्यान्डमा भने टिकट बिक्री न्यून रहेकोमा �. . .


एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं । आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो उद्घाटन खेलमा पाकिस्तानको सामना गर्ने भएको छ । एशियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्ने भएको हो । आगामी भदौ १३ गते हुने . . .


एसईइ रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता : मोरङ र सुनसरीका पाँच स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा सुनसरी र मोरङका पाँच वटा स्कुल विजय भएका छन् । विराटनगर-१ स्थित डन बस्को स्कूलको खेल मैदानमा बुधबार भएको खेलमा दुहबीको थर्ड आइ पब्लिक, विराटनगरको बिराट शिक्षा निकेतन, डन बस्को स्कुल, आदर्श मावि र इटहरीको समतला �. . .


एसिसी इमर्जिङ टिम्स एसिया कप : नेपालले युएइलाई हरायो

काठमाडौँ । एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) को ‘ए’ टोलीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको छ । श्रीलङ्काको कोलोम्बोस्थित पि सारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा युएईले दिएको एक सय ६८ रनको लक्ष्यलाई नेपालले २३ ओभरमा सात विकेट गुमाउदँै पूरा. . .


कोशी प्रदेश बास्केटबल संघ गठन

विराटनगर। मनिष गुरुङको अध्यक्षतामा कोशी प्रदेश बास्केटबल संघको गठन भएको छ । बुधबार विराटनगरको होटेल श्री कृष्णमा एक कार्यक्रमबीच संघको गठन भएको हो । नेपाल बास्केटबल संघको कार्यवाहक अध्यक्ष भिम सिंह गुरुङ र खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेको उपस्थितिमा अध्यक्ष मनिष गुरुङ, उपाध्यक्ष. . .


आज नेपाल र संयुक्त अरब इमिरेटसबीच क्रिकेटमा प्रतिस्पर्धा हुँदै

आज नेपाल र संयुक्त अरब इमिरेटसबीच क्रिकेटमा प्रतिस्पर्धा हुँदैछ । एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र युएई बिचमा प्रतिस्पर्धा हुन लागेको हो । आज हुने खेल पिसारा ओभल खेल मैदान, कोलोम्बोमा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान १०ः १५ बजेबाट सुरु हुनेछ । समूह बी मा रहेका नेपाल र यु�. . .


विराटनगरमा एसईइ कप फुटबल प्रतियोगिता सुरू : तीन स्कुल विजयी

विराटनगर । विराटनगरमा सुरू भएको दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा तीन वटा स्कुल विजय भएका छन् । विराटनगर-१ स्थित डन बस्को स्कुलको खेल मैदानमा सोमबारबाट सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा सुनसरी दुहबीको सरस्वती मावि, इटहरीको कृष्टल स्कुल र बुढीगंगा. . .


इमर्जिङ टिम्स एसिया कपमा आज नेपालले भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो दोस्रो खेलमा आज (सोमबार) भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दै छ । श्रीलंकाको कोलम्बोस्थित प्रेमादासा स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको नेपाल सुधारिएको प्रदर्शन गर�. . .