खेलकुद खबर

पारिश्रमिकका लागि क्यानले आइसिसीलाई पठायो खेलाडीको सूची

नेपाल क्रिकेट संघ (क्यान)ले पारिश्रमिक निकासाका लागि क्रिकेट खेलाडीको नाम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई पठाएको छ । आईसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची मागेपछि क्यानले २३ जनाको नाम पठाएको हो । सन् २०१९ को पारिश्रमिकका लागि खेलाडीको सूची आईसीसीलाई पठाइएको क्यानका सचिव अशोकनाथ प्�. . .


आजबाट सिपिएल सुरु, सन्दिपको खेल भोली बुधबार

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सिपिएल) आजदेखि शुरु हुँदैछ । ट्रिनिडाड एण्ड टोबागोमा आज राति ७ः४५ बजेदेखि सिपिएल शुरु हुनेछ । सन्दीपले भने आफ्नो पहिलो खेल बुधबार राति ७ः४५ बजे खेल्नु हुनेछ । सन्दीप सम्मिलित जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासित खेल्न�. . .


फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा

विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल नभएको हो । पछिल्लो पाँच महिनादेखि फिफाको वरियता एकनास रहे�. . .


वार्यन म्युनिखको स्पेनिस महारथी बार्सिलोनामाथि शानदार जित

एजेन्सी – यूइएफए च्याम्पियन्स लिगको क्वाटर फाइनल खेलमा जर्मन क्लब वार्यन म्युनिखले स्पेनिस महारथी बार्सिलोनालाई ८–२ ले हराएको छ । शनिबार बिहान भएको खेलमा जर्मन क्लब वार्यन म्युनिखले बार्सिलोनालाई फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो। पोर्चुगालको सिस्बोनस्थित रंगशा�. . .


सागमा पाकिस्तानले जितेका तीनओटा पदक खोसियो ,खेलाडीले निषेधित पदार्थ सेवन गरेको पुष्टि

नेपालमा गत मंसिरमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पाकिस्तानले जितेका तीनओटा पदक खोसिएको छ ।नेपाल ओलम्पिक कमिटीकाअनुसार दशरथ रंगशालामा भएको एथ्लेटिक्सअन्तर्गत् ११० मिटर हडल्समा स्वर्णपदक जितेका मोहमद नइम, ४०० मिटर हडल्समा स्वर्ण जितेका मेहबुब अली र १०० मिटरमा कास्य जितेका सामी उलाहको पदक ख. . .


एन्फा साधारणसभा अनिश्चितकालका लागि स्थगित

कोरोेना भाइरसको महामारी बढ्दै गएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी भदौ १५ गते गर्ने भनिएको १९औँ साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ । एन्फा प्रवक्ता किरण राईले आज एक प्रेस विज्ञप्ति जारी गर्दै साधारणसभा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गर्ने बताउनुभएको हो । कोरोना भाइरसका का. . .


पिसीआर परीक्षण गराएर खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइने

–विक्रम गिरी अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले खेलाडीको पिसीआर परीक्षणको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराउने भएको छ । आगामी भदौ १ गतेदेखि थाल्ने प्रशिक्षणका लागि हाल ३४ खेलाडीलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ । प्रशिक्षणको तयारीमा जुटेको एन्फाले राष्ट्रिय फुटबल टोलीका पुरुष खेलाडीलाई सा�. . .


राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकमा मल्ल

नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा विकास मल्ललाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक समितिले मल्ललाई गोलकिपर प्रशिक्षकमा छनोट गरेको हो । तेह्र वर्षसम्म राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य रहेका मल्ल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका पूर्वकप्तान एवं. . .


क्यानद्वारा प्रदेश र जिल्लालाई बजेट

नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रदेश र जिल्ला सङ्घलाई बजेट उपलब्ध गराएको छ । क्यानले ६ प्रदेश तथा २९ जिल्लालाई रकम उपलब्ध गराएको हो । हाल क्यानमा ३९ जिल्ला आबद्ध छन् । प्रत्येक प्रदेशलाई रु एक लाखका दरले बजेट उपलब्ध गराएको क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले जानकारी दिनुभयो । क्यानले २९ जिल्लालाई भन�. . .


क्यारेबियन लिगका लागि सन्दीप लामिछाने १४ दिनको अनिवार्य क्वारेन्टिनमा

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ । सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वारेन्टिनमा राखिएको हो । सीपीएल आगामी भदौ २ गतेदेखि शुरु हुँदैछ । “प्रतियोगिताअघि सबै �. . .


शनिबारदेखि अनलाईन स्विमिङ्ग कोर्ष

काठमाण्डौं । नेपाल ट्राईयाथलन संघको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाईन स्विमिङ्ग लेभल १ कोचिङ्ग कोर्स शनिबारबाट हुने भएको छ । श्रावण १७ र १८ गते (अगष्ट १ र २) दुई दिनसम्म संचालन हुने अनलाईन कोर्समा पौडी सम्वन्धि प्राविधिक ज्ञान प्रदान गरिने छ । सिङ्गपुरका प्रशिक्षक युगिन लिले अनलाईन मा�. . .


त्रिवि खेल मैदानका कर्मचारीलाई सन्दिप लामिछानेद्वारा सहयोग

राष्ट्रिय क्रिकेट टोलीका सदस्य लामिछानेले त्रिवि क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई रु एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । सिपिएल खेल्न ट्रिनिडाड एण्ड टोबागो उड्नुअघि आज त्रिवि क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त सहयोगको घोषणा गर्नुभएको हो । “कोरोना भाइरसको महामारीका बीच प. . .