विराटनगर । दोस्रो “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिता बुधबारदेखि देखि विराटनगरमा शुरु भएको छ । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिता शुरु भएको हो । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर-६ केशलिया रोड�. . .
विराटनगर । विराटनगर बास्केटबल एकेडेमीलाई पराजित गर्दै डिफेण्डीङ च्याम्पियन टाइम्स कलेज काठमाडौँ सातौँ संस्करणको राष्ट्रिय हराइजन रनिङकप बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित हराइजन बास्केटबल कोर्टमा मंगलबार सम्पन्न भएको तेस्रो क्वाटर फाइनल खेलमा विराटनगर बास्केट. . .
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल युएईलाई ४२ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले युएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको थिय. . .
विराटनगर । आईसीसी यू–१९ क्रिकेट टिमका खेलाडी दीपेश कँडेल र हेमन्त धामीलाई विराटनगर विमानस्थलमा स्वागत गरिएको छ । सोमबार उनीहरु विराटनगर आईपुग्दा उनीहरुलाई विशेष स्वागत तथा सम्मान गरिएको हो । आईसीसी यू–१९ क्रिकेटमा विराटनगरका दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै घरेलु टोली यूएईलाई हराउन खेले�. . .
विराटनगर । प्रथम विराटनगर हव अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिताको फाइनलमा महेन्द्र स्कुल र लक्ष्मी स्कुल जहदा प्रवेश गरेको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा विराटनगर- ६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिके�. . .
काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको आजको खेलमा पपुवा न्युगिनी विजयी भएको छ । श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनीले युएईलाई पाँच विकेटले पराजित गरेको हो । पपुवा न्युगिनीसित युएई घरेलु . . .
विराटनगर । आगामी चैत ९ गतेदेखि हुने 'विराट गोल्डकप'को टिकट बिक्रि खुला गरिएको छ। विराटनगरको शहीद रंगशालामा आगामी चैत ९ गतेदेखि आयोजना हुने गोल्डकपको टिकट 'खल्ती' एपबाट खरिद गर्न सकिने भएको छ । प्रतियोगिताको तयारी तीब्र पारिएका बेला 'खल्ती' एप गोल्डकपसँग जोडिएको हो । रातिको समयमा फर्ल्ड लाइटमा हुने प. . .
विराटनगर । प्रथम विराटनगर हव अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिता शनिबारदेखि विराटनगरमा शुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा विराटनगरमा पहिलो पटक अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिता भएको हो । विराटनगर ६ केशलिय�. . .
आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय एकदिवसीय शृंखला खेल्नका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल घाइते भएका छन् । उनले अब यूएईविरुद्धको अन्तिम खेल गुमाउने भएको छन् । कुशलको ‘ग्रोइन इन्जुरी’ भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानले �. . .
धरान । धरानमा जारी २३ औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनी फुटबल टिम एभिनियर जितेको छ । धरान १६ स्थित रङ्गशालामा आज सम्पन्न फाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई १-० गोल अन्तरले पराजित गर्दै एभिनियरले उपाधि जितेको हो । एभिनियरको जितमा सब्बा अलीले खेलको ६५ औँ मिनेटम�. . .
विराटनगर । विराटनगरमा फागुन २० गतेबाट प्रथम विराटनगर हव इन्टर स्कुल महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउन्डेसन र क्रिकेट विथआउट बाउन्ड्रीको सहयोगमा विराटनगरमा पहिलो पटक इन्टर महिला क्रिकेट प्रतियोगिता हुन लागेको हो। आयोजक समितिले �. . .
काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको नयाँ सिजन आजबाट सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा आज नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच खेल हुँदैछ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा बेलुका साढे ५ बजे सुरु बजे हुनेछ। दशरथ रङ्गशाला, एन्फा कम्प्लेक्स र च्यासल गरी तीन वटा मैदानमा �. . .