खेलकुद

विराटनगरमा ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा ऋचा मेमोरियल टी–२० क्रिकेट हुने भएको छ । नेपाल क्रिकेट संघका वरिष्ठ सल्लाहकार एवं पूर्व उपाध्यक्ष नरेश श्रेष्ठले आफ्नी दिवगंत भईसकेको छोरी ऋचा श्रेष्ठको स्मृतीमा पहिलो ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता चैत २७ देखि वैशाख ३ गतेसम्म. . .


विराटनगरमा भोलि ‘साइक्लोथन’ प्रतियोगिता हुने

विराटनगर । रोटरी क्लव अफ विराटनगर फ्यूजनको आयोजनामा शनिबार विराटनगरमा ‘साइक्लोथन’ प्रतियोगिता हुने भएको छ । ‘पेडल फर एजुकेशन’ नाराका लागि यो वर्ष चौंथो ‘साइक्लोथन’ प्रतियोगिता हुने भएको हो । क्लवका अध्यक्ष स्वेता तोदीका अनुसार खुल्ला रुपमा सहभागिहरुले आफ्नो नाम दर्ता गर्न सक्नेछन् । जसमा दुई प�. . .


विराटनगरमा आजदेखि रात्रीकालिन हक्की प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा जारी गिरिजा प्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको खेल रात्रीकालिन हुने भएको छ । प्रतियोगिता संयोजक रञ्जन थापाका अनुसार नेपालमा पहिलोपटक शुक्रबार बेलुका शहीद मैदानमा रात्रीकालिन रुपमा हक्कीको खेल आयोजना गरिने भएको हो । लिग चरणको खेल अन्तर्गत समूह ए �. . .


गिरिजाप्रसाद कोइराला स्मृति हक्की प्रतियोगिता : आज तीन खेल हुने

विराटनगर । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज तीन खेल हुने भएका छन् । पहिलो खेल सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच, दोस्रो खेल साविक विजेता त्रिभुवन आर्मी क्बल र गण्डकी प्रदेशबीच तथा तेस्रो खेल नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच हुनेछ । बिहीबार पनि त�. . .


बेलबारीमा वडा स्तरीय डोरीतान प्रतियोगिता हुने

सुन्दरहरैँचा । बेलबारीमा प्रथम माेरङ बेलबारी वडा स्तरीय डोरीतान प्रतियोगिता हुने भएको छ । यहि चैत २५ गते शनिबार बेलबारी ४ स्थित बेतना युनाईटेडको खेल मैदानमा डोरीतान नगर समितिले प्रतियोगिता गर्न लागेको आयाेजकले पत्रकार सम्मेलनमा उल्लेख गरेको छ । यस अघि नगरस्तरीय प्रतियोगिता आयोजना गरिसकेको स. . .


मिल्स टि-२० क्रिकेट प्रतियोगिता : नरपथगन्ज र एनबीएससी फाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि- २० प्रतियोगितामा भारत विहारको नरपथगन्ज क्रिकेट क्लब फाइनलमा पुगेको छ । आयोजक घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगरलाई ७५ रनले स्तब्ध बनाउँदै पाहुना टोली नरपथगन्ज उपाधि नजिक पुगेको हो । उपाधीको लागि नरपथगन्जले शनिबार हुने फाइनलमा एनबीएससी क्रिक�. . .


विराटनगरको क्रिकेट रंगशाला तीनवर्ष भित्र निर्माण सम्पन्न गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर–१९ स्थित वैजनाथपुर क्रिकेट रङ्गशालालाई तीन वर्ष भित्र अन्तराष्ट्रिय स्तरको रुपमा निर्माण सम्पन्न गर्ने दावी गरेका छन् । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि काम अगाडि बढाउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका हुन्. . .


गिरिजाप्रसाद कोइराला स्मृति हक्की : उद्घाटन खेलमा आर्मी विजयी

विराटनगर । शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता बुधबारदेखि विराटनगरमा सुरु भएको छ । उद्घाटन खेलमा नेपाल आर्मीले विजयी सुरुवात गर्‍यो । विराटनगरको सहिद रंगशालाका नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको उद्घाटन खेलमा नेपाल आर्मीले न�. . .


तीन वर्ष भित्र खेलकुदको क्षेत्रमा सन्देश दिने गरी काम गर्ने छौँ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रलाई राजनीतिमा मिसाउने पक्षमा आफू नरहेको बताएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागि भई विभिन्न विधामा पदक विजेता कोशी प्रदेशका खेलाडीहरुलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका �. . .


क्रिकेटर ललित र दिपेशसहित दश खेलाडी प्रदेश सरकारबाट पुरस्कृत

विराटनगर । प्रदेश सरकारले विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने दश जना खेलाडीलाई बुधबार पुरस्कृत गरेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिएको समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलाडीहरुलाई सम्मान गरेका हुन् । सरकार�. . .


विराटनगरमा जारी मिल्स क्रिकेट : एनबीएससी क्रिकेट क्लब फाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा एनबीएससी क्रिकेट क्लब विराटनगर फाइनलमा पुगेको छ । वाइआरसीसी विराटनगरलाई ६३ रनले निराश बनाउँदै एनबीएससी उपाधि नजिक पुगेको हो । वाइआरसीसीले उपाधिको लागि बिहीबार अन्तिम सेमिफाइनल खेल घरेलु टिम मिल्स क्रिकेट क्लब र एनसीसी नरपथगन्ज बिहा�. . .


मिल्स क्रिकेट : वाइआरसिसी र एनबीएससी सेमिफाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि-२० प्रतियोगितामा वाइआरसिसी क्रिकेट क्लब विराटनगर र एनबीएससी क्रिकेट क्लब विराटनगर विजयी भइ सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा होराइजन क्रिकेट क्बल विराटनगरलाई ५ विकेटले हराउँदै वाइआरसिसी सेमिफाइनलमा पुगेको �. . .