खेलकुद

तेक्वान्दोका खेलाडी र प्रशिक्षक सम्मानित

विराटनगर । तेक्वान्दोका उत्कृष्ट खेलाडी र प्रशिक्षकहरू सम्मानित भएका छन् । तेक्वान्डो एशोसियशन १ नम्बर प्रदेशले १९ औं वार्षिकोत्सवको अवसरमा खेलाडि, प्रशिक्षक र जिल्ला संघ सम्मान गरेको हो । तेक्वान्दोको उत्कृष्ट महिला खेलाडीमा मोरङकी केरिषा आचार्य, पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडी झापाका रोशन म�. . .


फिफा वरियतामा नेपाल यथावत्

विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो । त्यस्तै नेपाल दक्षिण एशियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । न. . .


वाग्मती सरकारले धुर्मुससुन्तली फाउन्डेशनलाई रु तीन करोड दिने

वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई रु तीन करोड दिने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष२०७७÷०७८ का लागि अनुदान रकम दिने निर्णय गरेक. . .


नेपाली फुटबल खेलाडी परियार भारतीय क्लबमा अनुबन्ध

नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो । उहाँले सामाजिक सञ्जालमार्फत आफु भारतको अहमदाबादबाट खेल्नलागेको जानकारी गराउनुभएको हो । आई लिगका लागि परियार बिहीबार भारत जाँदै हुनुहुन. . .


आईपीएल खेल्न सन्दीप लामिछाने यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लाग्नुभएको छ । उहाँ क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर आज यूएई उड्नुभएको हो । ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई जानुभएको उहाँका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनु. . .


राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीले एकवर्षपछि तलव पाए

विराटनगर । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीले एक वर्षदेखि रोकिएको तलब पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको तलब बैंक खातामा पठाएको जानकारी दिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट रकम पाएसँगै क्रिकेट खेलाडीको बैंक खातामा तलब हालिएको बिहीबार विज्ञप्ति जारी गर. . .


सन्दीपको बलिङ बरियता खस्कियो, नेपाल १५औँ स्थानमा यथावत

लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किनुभएको हो । नयाँ बरियतामा सन्दीप ८०औँ स्थानमा रहनुभएको छ । उहाँले कूल ३ सय ८९ रेटिङ अङ्क पाउनुभएको छ । यस अघि आईसीसीले सार्वजनिक गरेको बरियतामा उह�. . .


कमजोर प्रदर्शन गर्दै सन्दिपको टोली सिपिएल सेमिफाइनलबाट बाहिरियो

अन्ततः पुरानै गल्ती दोहोर्याएपछि सन्दीप लामिछाने सम्मिलित जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट राइडर्स सहजै फाइनलमा प्रवेश गरेको छ । मङ्गलबार राति सम्पन्न सेमिफाइनलमा ना. . .


फाइनल प्रवेशका लागि सन्दीप सम्मिलित जमैका आज भिड्दै

लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को फाइनल प्रवेशका लागि आज भिड्ने भएको छ । जमैकाले राति ७ः४५ बजे सीपीएलको शीर्ष स्थानको टोली ट्रिनबागो नाइट राइडर्ससित सेमिफाइनल खेल खेल्नेछ । नाइट राइडर्स समूह चरणको सबै खेलमा विजयी हुँदै सेमिफाइनल प्. . .


लियोनल मेस्सी बार्सिलोनाको प्रशिक्षणमा फर्किने भए

एजेन्सी । कप्तान लियोनल मेस्सी बार्सिलोनाको प्रशिक्षणमा फर्किने भएका छन् । क्लब छाड्न चाहेका मेस्सी अन्तः क्याम्प नाउमै रहने भएपछि उनी सोमबारबाट प्रशिक्षक रोनाल्ड कोम्यानको प्रशिक्षणमा सहभागी हुने भएका हुन् । मेस्सी शुक्रबार घोषणा गरे कि उनी अर्को सिजनका लागि क्याम्प नाउमै बस्‍नेछ । उनले कानुनी �. . .


नेपाली क्रिकेट खेलाडीले डेढ वर्षपछि पारिश्रमिक पाउदै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षदेखि पाउन बाँकी पारिश्रमिक डेढ वर्षपछि पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको एक वर्षको पारिश्रमिक पठाउने भएको छ । आइसीसीले सन् २०१९ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी त�. . .


सन्दिप लामिछानेको टिम जमैकाको सातौँ खेल आज राति पौने ८ बजे

नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आफ्नो सातौँ खेल आज राति खेल्दै छ । सन्दीपको टोली जमैकाले आज राति पौने आठ बजे ट्रिन्बागो नाइट राइडर्सविरुद्ध सातौँ खेल खेल्ने छ । ट्रिन्बागो नाइट राइडर्स उक्त प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ । अ. . .