खेलकुद

सन्दीपले बिगबासमा शनिबार पहिलो खेल खेल्ने

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्नुहुने भएको छ । चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उहाँले पहिलो खेल उहाँको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लाग्नुभएको हो । लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का �. . .


पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता लहानमा

दशाँैं संस्करणको पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता लहानमा हुने भएको छ । यही पुस २९ देखि आगामी माघ ३ सम्म गोलबजारमा हुने प्रतियोगितामा पुरुष र महिला एकल, पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यू–१७ एकल तथा ४५ वर्ष उमेरभन्दा बढीको भेट्रान्स युगल विधामा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा नेपाल . . .


मुवाँथाईको बर्ष खेलाडी सम्मान, पलिस्था वर्ष खेलाडी

विराटनगर । नेपाल राष्ट्रिय मुवाँथाई संघले बार्षिक रुपमा प्रदान गर्दै आईरहेको बर्ष खेलाडी सम्मान पुरस्कारबाट पलिस्था कक्षपतीलाई सम्मान गरेको छ । पलिस्थालाई २०१९ को बर्ष खेलाडी सम्मान बाट पुरस्कृत गरिएको हो । सम्मानित कक्षपतीलाई कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोई�. . .


साफ च्याम्पियनसीप फुटबल बंगलादेशमा हुने

साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मङ्सिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीका कारण यस वर्ष गर. . .


पुष्पलाल स्मृती ¥याङ्किङ्ग ब्याडमिन्टन १० औं संस्करण सिराहाको गोलबजारमा हुने

काठमाण्डौं । योनेक्स सनराईज पुष्पलाल स्मृती ¥याङ्किङ्ग ब्याडमिन्टन १० औं संस्करणको प्रतियोगिता पौष २९ गते देखि माघ ३ गतेसम्म लाहानको गोलबजारमा आयोजना हुने भएको । आयोजक राष्ट्रिय ब्याडमिन्टन संघका अनुसार गोलबजार नगरपालिकासँगको संयुक्त आयोजनामा संघले प्रतियोगिता गर्ने भएको हो । प्रतियोगितालाई न�. . .


प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट छनौटमा मोरङ विजयी

विराटनगर । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने प्रदेश नम्बर एकको टिम छनोटका लागि जारी प्रदेश नम्बर १ स्तरिय क्रिकेट प्रतियोगितामा मोरङ जिल्ला विजयी भएको छ। केहि साता पछि काठमान्डौमा हुने खेलमा सहभागी हुन प्रादेशिक छनौटको बिहीबार सम्पन्न फाईनल खेलमा सुनसरीलाई १६४ रनको विश. . .


नेपालका तीन खेलाडीले युएईमा टी–१० लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन् । सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्न लाग्नुभएको हो । बुधबार राति भएको ड्राफ्टबाट तीनै जनालाई अनुबन्ध गरिएको छ । कामीले मराठा अरबियन्स, केसीले पुने डेभिल्स मल्लले टिम अबुध. . .


प्रधानमन्त्री कप खेल्न प्रदेश १ बाट १९ महिला खेलाडी छानिए

विराटनगर । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश १ बाट १९ जना खेलाडी छनोट गरिएको छ । आगामी पुस ११ देखि दाङको लमहीमा हुने प्रतियोगिताका लागि झापा, मोरङ र इलाममा रहेका महिला क्रिकेट टिमबीच प्रतिस्पर्धा गराएर पहिलो चरणमा १९ जना खेलाडी छनोट गरिएको हो । झापाको काँकडभिट्टास्�. . .


सोमपाल कामी, करण केसी र कुशल मल्ल टि१० लिगमा अनुबन्ध

नेपाली क्रिकेट टिमका खेलाडी सोमपाल कामी टिटेन क्रिकेटको मराठा अरेबियन्स टिममा र करण केसी पुने डेभिल्समा आवद्ध भएका छन् । दश ओवर फर्म्याटको क्रिकेट टुर्नामेन्ट टिटेनको लागि उनीहरुलाई अक्सनबाट आवद्ध गरेको छ । यसै संस्करणको प्रतियोगिताको लागि टिम अबुधाबीले कुशल मल्ललाई समेत अनुबन्ध गरेको छ । सबै भन्�. . .


कुशल मल्ल टि१० क्रिकेट लिगको अबुधाबी टिममा आवद्ध

नेपाली क्रिकेट टिमका युवा खेलाडी कुशल मल्ल टिटेन क्रिकेटको अबुधाबी टिममा आवद्ध भएका छन् । दश ओवर फर्म्याटको क्रिकेट टुर्नामेन्ट टिटेनको लागि उनलाई अबुधावीले अक्सनबाट आवद्ध गरेको छ । अबुधावीले सामाजिक संजालमा कुशललाई स्वागत गर्दै उक्त घोषणा गरेको हो । सबै भन्दा छोटो फर्म्याटको उक्त लिगको अघिल्लो स�. . .


‘बी’ डिभिजन लिग फुटबल दुई महिनापछि

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कोरोना भाइरसको महामारीका कारण रोकिएको शहीद स्मारक ‘बी’ डिभिजन लिग दुई महिनापछि पुनःसञ्चालन गर्ने भएको छ । एन्फाले ‘बी’ डिभिजन लिग आगामी फागुन ११ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । नौ महिनाअघि बीचमै रोकिएको लिगलाई एन्फाको लिग कमिटीले पुनःसञ्चालन गर्ने निर्णय गरेक. . .


प्रधानमन्त्री कप महिला क्रिकेट शनिबारदेखि

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरु हुने भएको छ । दाङको लमहीमा सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश नं २ भिड्ने छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आर्थिक सहयोग तथा नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको उक्त प्रतिय�. . .