विराटनगर । बिभागिय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा साविक विजेता नेपाल प्रहरीलाई २–० गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै एपीएफ वैशाख १ गते हुने पहिलो . . .
कठमाण्डौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने भनिएको योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अनिश्चित कालका लागि स्थगित भएको संघले जनाएको छ । कोरोनाको कहर बढे संगै नेपालमा पनि कोरोनाका बिरामीहरुको संख्यामा बृद्धि भईरहेको अवस्थालाई उच्च जोखिम मध्य नजर राख्दै नेपाल सरकार �. . .
नेपाल राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी आज सार्वजनिक गरिएको छ । यसको मुख्य प्रायोजक माइ सेकेण्ड टिचर रहेको छ । नेपाल राष्ट्रिय क्रिकेट टिमको जर्सीको लागी प्रायोजक खोज्ने जिम्मा क्यानले एड प्याडलाई दिएको थियो । सो जिम्मा पाएका कम्पनीले नै माइ सेकेण्ड टिचरलाई सम्पूर्ण क्रिकेट टिम जर्सीको मुख्य प्र�. . .
विराटनगर । विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपमा भारतको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब काठमाण्डौंलाई २–० गोलले हराउँदै भरातको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै �. . .
काठमाण्डौं । कस्तुरी कलेजकी सिमा राजबंशीले प्रदेश नं. १ स्तररिय तेश्रो मेयर कप ब्याडमिन्टन प्रतियोगितामा महिला एकल तर्फ उपाधी हात पार्न सफल भएकी छिन् । बिश्व जुनियर बरियतामा ४२ औं स्थानमा रहेकी सिमाले आईतबार सम्पन्न फाईनलमा बिराटनगरकी रोज पाण्डेलाई २१–१९, २१–१६ले पराजित गर्दै उपाधी प्राप्त गरेकी ह�. . .
काठमाण्डौं । सोतोकान कराते डो (एसकेडियुएन) चौथो राष्ट्रिय सोतोकान कराते च्यामिपयनसिप तथा तेश्रो सूर्यविनायक मेयर कप २०७७ को टिम च्याम्पियन बन्न सफल भएको छ । एसकेडियुएन १३ स्वर्ण, १० रजत र २० कास्यका साथ च्याम्पियन बनेको हो । नेपाल सोतोकान कराते महासंघ ९एनएसकेएफ० २ स्वर्ण, ४ रजत र ६ कास्यका साथ दोश्रो र �. . .
विराटनगर प्रशिक्षार्थी पत्रकार / आकृति रानि फुयल `विराटनगरलाई अपांगमैत्री बनाऔं´ भन्ने मुल नाराका साथ अपांगता(फरक क्षमता) भएका ब्यक्तिहरु विशेष गरि व्हिलचेयर प्रयोगकर्तालाई लक्षित गरि आज बिराटनगरमा `व्हिलचेयर रेस´ प्रतियोगिता सफलतापुर्वक सप्पन्न भ�. . .
विराटनगर । छैठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलबाट घरेलु टिम विराटनगर–११ दोस्रो चरणमा प्रवेश गरेको छ । उसले बिहीबार विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा युनाइटेड फुटबल क्लब सिक्किमलाई २– १ गोलले पराजित गरेको हो । निकै आक्रमक भएको खेलको सुरूवातमा विराटनगर ११ का प्रकाश �. . .
विराटनगर । टिपटप हेल्प नेपाल भलिबल क्लब र न्यू डायमण्ड भलिबल क्लब बिहिबार राजधानीमा जारी पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको उपाधी उचाल्न सफल भएका छन् नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैकको मुख्य प्रायोजनामा भएको प्रतियोगितामा हेल्प नेपालले एपिएफ�. . .
आज विहिबारबाट विराट गोल्ड कप फुटबल प्रतियोगिता सुरु हुन लागेको छ । आज अपराह्न ४:३० बजेबाट सुरु हुने समारोहमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गोल्ड कपको उद्घाटन गर्नुहुनेछ । साथै समारोहमा विराटनगर महानगरका मेयर भीम पराजुलीलगायतको उपस्थिति रहनेछ । उद्घाटन समारोहमा चर्चित नेपाली गायक सुगम पोख�. . .
काठमाण्डौं । नेपाल पुलिस क्लबलाई पराजित गर्दै ह्वङ्गवान्जी न्यू डायमण्ड क्लब पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिला तर्फ शिर्ष स्थानमा उक्लन सफल भएको छ । आज सम्पन्न खेलमा डायमण्डले पुलिसलाई २५।२२, २५।२२, २५।१६ अंकका साथ सोझो ३ सेटमा पराजित गर्दै आफ्नो खातामा ३ �. . .
भोली चैत्र २६ गते विहिबारबाट विराट गोल्ड कप फुटबल प्रतियोगिता सुरु हुन लागेको छ । मंगलबार साँझ सहिद रंगशालामा आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको सम्पुर्ण तयारी सम्पन्न भएको जानकारी गराएको छ । प्रतियोगिताका संयोजक मनोज विक्रम साहले प्रतियोगिताका सबै तयारी सकिएको बताउदै प्रतियोगितामा १० ट. . .