विराटनगर, ८ असार । उपमेयर कप राष्ट्रिय फुटवल प्रतियोगितामा पनौती नगरपालिका १० गोल गर्दै बिराटनगरले दोश्रो जीत हात पारेको छ । पनौतीलाई ०–१० गोलको फराकिलो अन्तरले पराजीत गर्दै बिराटनगर महानगरपालिका बिजयी भएको हो । अखिल नेपाल फुटबल संघको आयोजनामा सशत्र प्रहरी बल हलचोक काठमाडौंको खेल मैदानमा आइतवार भ�. . .
काठमाडौं असार ८ । आईसीसी विश्वकप एकदिवसीय क्रिकेटमा आज दक्षिण अफ्रिका र पाकिस्तान भिड्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजेदेखि सुरु हुनेछ । पाँच खेलबाट एक जित र एक खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तान तीन अंकसहित तालिकाको नवौं नम्बरमा छ भने ६ खेलबाट तीन अंक जोड्दै दक्षिण अफ्रिका आठौं नम्�. . .
एजेन्सी, ८ असार । कप्तान केन विलियमसनको शतक अनी ट्रेन्ट बोल्टको ४ विकेटपछि न्यूजियाण्डले आइसीसी विश्वकप क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ। गएराती भएको खेलमा वेष्टठ इन्डिजमाथि ५ रनको रोमाञचक जित हात पार्दै ११ अंक जोडेको न्यूजिल्याण्ड अंक तालिकामा शीर्ष स्थानमा समेत उक्लेको छ। वेष्ट इन्डिजका . . .
काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले आयोजक तथा उपाधि दाबेदार टोली इङ्ल्यान्डलाई पराजित गरेको छ । लिड्समा गएराति भएको खेलमा श्रीलंकाले उपाधि दावेदार इङ्ल्यान्डलाई २० रनले पराजित गरेको हो । श्रीलंकाको जितमा लासिथ मालिंगाले एक्लै चार विकेट लिए । श्रीलंकाले दिएको २ सय ३३ रनको सामान्य लक�. . .
काठमाडौँ, असार ६ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लिग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी क्यानाडाको आधिकारिक ग्लोबल टी– ट्वान्टी क्रिकेट लिगका लागि अनुबन्ध भएका छन् । राष्ट्रिय टोलीका सदस्य सन्दीपलाई टोरन्टो नेसनल्सले १०औँ चरणमा ६० हजार अमेरिकी डलर खर्चेर खरीद गरेको हो । उनल. . .
लन्डन, असार ६ । बंगलादेशलाई हराउँदै अस्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बंगलादेशलाई ४८ रनले पराजित गर्दै अस्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।इंग्ल्याण्डको नटिङ्घममा अस्ट्रेलियाले दिएको ३८२ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले ५०. . .
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बिहिबार) साविक विजेता अस्ट्रेलिया र बंगलादेश भिड्दैछन् । ट्रेन्ट ब्रिज स्टेडियममा साँझ ३ः१५ बजे सुरु हुने खेलमा बलियो अस्ट्रेलियालाई बंगलादेश कडा टक्कर दिने अभियानमा छ । बंगाल टाइगरको उपनाम पाएको बंगलादेश र अस्ट्रेलियाले जारी विश्वकपमा छैटौं खेल खेल्दैछन�. . .
लन्डन, असार ५ । दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्याण्डको बर्मीङ्घममा गएराति भएको खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै न्युजिल्यान्डले अंक तालिकाको शीर्ष स्थानमा रहेको इंग्ल्याण्डलाई प्रतिस्थापन गरेको हो । . . .
एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बुधबार) एक खेल हुदैछ । आज हुने खेलमा उपाधि दाबेदार न्युजिल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।दुबै टोलीबीचको खेल नेपाली समय अनुसार दिउसो ३ः०० बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा बलियो बन्ने योजनामा छन् । न्युजिल्यान्�. . .
काठमाडौंँ, असार ३ गते । सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप छनोटको एशिया फाइनल खेलका लागि आज प्रारम्भिक टोली घोषणा गरिएको छ । आगामी साउन ६ देखि १२ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मलित छनोट समितिल. . .
बिराटनगर असार ३ , बिराटनगर सहिद रंगशाला कबर्ड हलमा बिद्यालय स्तरका बिद्यार्थीको लागि कराते प्रशिक्षण हुने भएको छ । मोरङका दक्ष प्रशिक्षकबाट बिद्यार्थीहरुलाई प्रशिक्षण गराइने भएको हो । हप्ताको दुई दिन शुक्रबार ४ बजे देखी ६ बजे सम्म र शनिवार बिहान ६ :३० बजे देखी ८ बजे सम्म र अन्य दिन पनि सन्चालन हुने ज. . .
उदयपुर,२ असार । उदयपुरमा जारी छैटौं उदयपुर गोल्डकपको सोमबार भएको खेलमा मोरङ फुटवल एकेडेमी विजयी भएको छ। थारुहट रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई टाई ब्रेकरमा ४ विरुद्ध दुई गोल अन्तरले हराउँदै मोरङ विजयी भएको हो। खेलको १२ औं मिनेटमा मोरङको जर्सी नम्बर १२ का नवयुग श्रेष्ठले पहिलो ग�. . .