खेलकुद

४२औं राष्ट्रिय टेबल टेनिस प्रतियोगिताका लागि प्रदेश छनोट इटहरीमा सम्पन्न

इटहरी । काठमाडौँमा आगामी जेष्ठ १४ गतेदेखि आयोजना हुन लागेको ४२औं राष्ट्रिय टेबल टेनिस प्रतियोगिताका लागि प्रदेश स्तरीय छनोट खेल इटहरी टेबल टेनिस एकेडेमीको कभर्ड हलमा सफलतापूर्वक सम्पन्न भएको छ। छनोट प्रतियोगितामा मोरङका सुशान्त मेहताले पुरुष एकलतर्फ सम्पूर्ण खेलमा अपराजित रहँदै उपाधि जितेका छन�. . .


जीवन विकासमा खेलकुद : काेशी र मधेश प्रदेशले जित्याे उपाधि

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आयोजना गरेको ‘दोस्रो संस्करण’को खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । जीवन विकास पार्कमा आयोजित प्रतियोगितामा कोशी, मधेश र बागमती प्रदेशमा कार्यरत कर्मचारीले प्रादेशिक टिम बनाएर सहभागिता जनाएका थिए । प्रतियोगितामा कोशी प्रदेशले आफ्नो बर्चस्व कायम र�. . .


विराटनगरमा सम्पन्न राष्ट्रिय ३X३ बास्केटबलमा छात्रतर्फ धरानको झुनासु र छात्रातर्फ काठमाडौंको ग्रान्डे स्टार्स च्याम्पियन

विराटनगर । विराटनगर बास्केटबल एकेडेमी को आयोजनामा सञ्चालित राष्ट्रिय स्तरको ३X३ बास्केटबल च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ। एभरेष्ट कलेजको खेल मैदानमा भएको रोमाञ्चक फाइनल भिडन्तमा छात्र तर्फ झुनास फिट्नेस धरान र छात्रा तर्फ ग्रान्डे स्टार्स काठमान्डौ ले उपाधि हात पारेका छन्। फाइनल खेलम�. . .


क्यान विरुद्ध मिडियाबाजी भईरहेको छ ; हिसाबकिताव पारदर्शी छ : पारस खड्का

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध युवा तथा खेलकुद मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाउने निर्णयसँगै क्यानभित्रको विवाद उत्कर्षमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागेका लेखा तथा श्रेस्ता सम्बन्धी विवरण र कागजात उपलब्ध नगराएको भन्दै मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (र. . .


नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिताको उपाधि सिरहालाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र कोशी क्रिकेट सँघको आयोजनामा मेरिलिेवन विराटनगर ज्वाला क्रिकेट मैदानमा दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिताको उपाधिसिरहा हवले जितेको छ । शनिबार भएको फाइनल खेलमा विराटनगर हवलाई २४ रनले पराजित गर्दै सिरहा हवले उपाधि जिेको हो । टस जितेर ब्य�. . .


विराटनगरमा राष्ट्रिय ३x३ बास्केटबल च्याम्पियनसिपको तयारी पूरा

विराटनगर । विराटनगर बास्केटबल एकेडेमी (BBA) को आयोजनामा आगामी वैशाख २६ र २७ गते सञ्चालन हुने राष्ट्रियस्तरको “३x३ बास्केटबल च्याम्पियनसिप” को सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको छ। विगत १५ वर्षदेखि बास्केटबल खेलको विकासमा सक्रिय एकेडेमीले आयोजना गर्न लागेको प्रतियोगिता FIBA 3x3 का आधिका�. . .


ओमानमाथि नेपालको सानदार जित

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले ओमानमाथि ८१ रनको सानदार जित दर्ता गरेको छ। अलराउन्डर गुलशन झाको घातक बलिङ र ओपनर आसिफ शेखको उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले ओमानलाई सहजै पराजित गरेको हो। नेपालले प्रस्तुत गरेको २५७ रनको चुनौतीपूर�. . .


काठमाडौंमा विराटनगरको गौरव: एनवाईईएफ च्याम्पियनशिप क्रिकेटको उपाधि विराटनगरलाई

काठमाडौं । काठमाडौंमा आयोजित नेपाली युवा उद्यामी मञ्च (एनवाईईएफ) को राष्ट्रियस्तरको च्याम्पियनशिप क्रिकेट प्रतियोगितामा विराटनगर च्याप्टरले शानदार प्रदर्शन गर्दै उपाधि जितेको छ। फाइनल खेलमा ललितपुर च्याप्टरलाई पराजित गर्दै विराटनगर विजेता बनेको हो। देशभरका विभिन्न च्याप्टरहरूको सहभागिता रह�. . .


विराटनगरमा ‘राष्ट्रिय ३x३ बास्केटबल च्याम्पियनसिप’ आयोजना हुँदै

विराटनगर । विराटनगर बास्केटबल एकेडेमी (बिबिए ) को आयोजनामा आगामी वैशाख २६ र २७ गते विराटनगरमा ‘राष्ट्रिय स्तरको ३x३ बास्केटबल च्याम्पियनसिप' आयोजना हुने भएको छ। विगत १५ वर्षदेखि बास्केटबल खेलको विकास र विस्तारमा निरन्तर क्रियाशील यस एकेडेमीले युवा प्रतिभा पहिचान र खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद�. . .


अम्पायरिङ त्रुटिप्रति खेलाडीको गुनासो, निष्पक्ष खेलको माग

ललितपुर । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी १३औं राष्ट्रिय सफ्ट–टेनिस प्रतियोगिता २०८३ अन्तर्गतका प्रतिस्पर्धात्मक खेलहरूमा अम्पायरिङ सम्बन्धी गम्भीर त्रुटि देखिएको भन्दै खेलाडीहरूले आधिकारिक रूपमा ध्यानाकर्षण गराएका छन्। विभिन्न खेलका क्रममा निर्णयगत कमजोरी दोहोरिँदा खेलाडीहरूको म�. . .


इटहरी गोल्डकपको उपाधिको लागि गछिया युवा समाजलाई

विराटनगर । १६ औँ संस्करणको अन्तराष्टिय आमन्त्रण इटहरी गोल्ड कपको उपाधि गछिया युवा समाजले जितेको छ । इटहरी रंगशालामा सोमबार भएको रात्रीकालीन खेलमा बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइज युनाईटेडलाई १–० गोल अन्तरले पराजित गर्दै गछियाले उपाधि जितेको हो । गछियालाई उपाधि जिताउन दोर्जे तामाङले . . .


विराट गोल्डकप फाइनल समान्य वर्षाका कारण स्थगित, रंगशाला व्यवस्थापनमा गम्भीर प्रश्न

सोनु साह विराटनगर । विराटनगरस्थित शहिद रंगशालामा जारी ३८ औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल वर्षाका कारण शनिबार स्थगित भयो । प्रतिनिधिसभाका सभामुख डी.पी. अर्यालको प्रमुख अथिति बोलाएर सुरु भएको खेल वर्षा र प्रतिकूल मौसमका कारण आइतबारलाई सारिएको थियो । खेल सुरु भइसकेको अवस्थाम�. . .