खेलकुद

आइपीएलमा मुम्बई इन्डियन्सको दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा मुम्बई इन्डियन्सले दोस्रो जित दर्ता गर्दा रोयल च्यालेन्जर्स बेंग्लुरुले भने पाँचौं हार व्यहोरेको छ । बिहीबार राति वांङखडे स्टेडियममा बेंगलुरुले निर्धारित ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो । जवाफमा मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाएर १९९ रन बनाउँदै ७ व�. . .


बैशाख ४ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड, खर्च एक करोड ५० हजार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने १४ औं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आगामी बैशाख ४ गतेदेखि सञ्चालन हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै बैशाख ४ देखि ६ गतेसम्म चल्ने प्रतियोगिताको राष्ट्रिपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम त�. . .


अन्तर प्रदेश राष्ट्रिय खेलकुद : पुरुष भलिबलमा कोशी स्वर्ण नजिक

चितवन । चितवनको भरतपुरमा जारी प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा कोशी स्वर्ण पदकनजिक पुगेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा कर्णालीलाई हराउँदै कोशी फाइनलमा प्रवेश गरेको हो । भरतपुर महानगरपालिकास्थित गेस्ट हाउस चौरमा भएको खेलमा कोशीले कर्णालीलाई ३-१ को सेटम. . .


राजस्थानको अपराजित यात्रालाई टाइटन्सले तोड्यो

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा राजस्थान रोयल्सको पाँचौं खेलमा आएर अपराजित यात्रामा पूर्ण विराम लागेको छ । बुधबार राति गुजरात टाइटन्ससँग ३ विकेटले पराजित भएपछि राजस्थानको अपराजित यात्रामा पूर्ण विराम लागेको हो । पराजित भए पनि राजस्थान ८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा जित न. . .


अन्तर प्रदेश राष्ट्रिय खेलकुद : कोशी प्रदेश फुटबलको फाइनलमा

हेटौडा । कोशी प्रदेश हेटौंडामा जारी अन्तर प्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हेटौँडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रङ्गशालामा भएको तेस्रो दिनको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलमा कोशी प्रदेशका निख. . .


चौथो राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता आइतबारदेखि

काठमाडौं । चौथो राष्ट्रिय खुल्ला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता आगामी आइतबारदेखि सुरु हुने भएको छ । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना, नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)को सहआयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को सहयोगमा प्रतियोगिता हुन लागेको ह�. . .


जर्सीका कारण क्रिकेट संघमा भाँडभैलो :राष्ट्रिय झन्डा किन झुकाइयो ?

–नरेश कुमार जोशी/नेपाल न्यूज बैंक काठमाडौं । नेपाल क्रिकेट एसोसिएसन (क्यान) विश्वकप नजिकिँदै गर्दा जर्सीका कारण विवादमा तानिएको छ । अगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपको लागि नेपाली टोली अभ्यासमा अभ्यस्त भइरहेको बेला बुधबार क्यानले एक समारोहबिच खेलाडीका लागि. . .


नेपाल र वेस्टइन्डिज ‘ए’को खेल तालिका सार्वजनिक

काठमाडौं । नेपाल र वेस्टइन्डिज ‘ए’ बीच हुने पाँच टि–२० खेलको खेलतालिका सार्वजनिक भएको छ । वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टि–२० खेलको तालिका सार्वजनिक गरेको हो । नेपालले टि–२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो । नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल �. . .


आइपीएल : कोलकाताविरुद्ध चेन्नईको जित

काठमाडौं । कोलकाता नाइट राइडर्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा लगातार तीन खेलमा जित निकालेको कोलकातालाई सोमबार राति चेन्नाई सुपर किंग्सले अपराजित यात्रामा पूर्णविराम लगाएको हो । चेन्नाइको भने जारी प्रतियोगितामा ५ खेल मध्य तेस्रो जित हो । जितसँगै च�. . .


अन्तरप्रदेश खेलकुद : कोशीले जित्यो ७ स्वर्णसहित १६ पदक

विराटनगर । चितवनको भरतरपुरमा जारी प्रथम संस्करणको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले उत्कृष्ट सुरुआत गरेको छ । सोमबारबाट सुरु भएका विविध प्रतिस्पर्धामा १६ पदकसहित कोशीले उत्कृष्ट सुरुआत गरेको हो । कोशीले ७ स्वर्ण, तीन रजत र ६ कास्य गरी १६ पदक जितेको प्रदेश खेलकुद विकास बोर्�. . .


उपत्यकास्तरीय व्हीलचेयर बास्केटबल प्रतियोगीता मंगलबारदेखि

काठमाडौं । नेपाल स्पाइनल कर्ड इन्जूरी खेलकुद संघले दोस्रो उपत्यका स्तरीय व्हीलचेयर बास्केटबल प्रतियोगीता आयोजना गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयाजना गरी यही चैत्र २७ र २८ गते दोस्रो उपत्यका स्तरीय व्हीलचेयर बास्केटबल प्रतियोगिता दशरथ रंगशाला कर्बड हलमा आयोजना गर्ने संघकी अ�. . .


आइपीएलमा लखनऊ सुपर जायन्टस विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा लखनऊ सुपर जायन्टस विजयी भएको छ । आइतबार राति भएको खेलमा लखनऊले गुजरात टाइन्टन्सलाई ३३ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो । जवाफमा गुजरात १८.५ ओभरमा सबै विकेट गुमाउँदै १३० रनमा समेटियो । �. . .