विशेष

विराटनगरमा चाडवाड लक्षित सुरक्षा योजना, ९ सय ६० जना विशेष प्रहरी परिचालन गर्ने

विराटनगर । चाडपर्वमा मध्यनजर गर्दै मोरङ प्रहरीले विशेष सुरक्षा रणनीति बनाएको छ । दशैमा विराटनगरमा जनघनत्व बढी हुने र आर्थिक कारोबार पनि बढी हुने भएकोले प्रहरीले विशेष सुरक्षा योजना बनाएको जनाएको छ । यस पटकको दशैंमा मोरङ प्रहरीले विराटनगरमा पाँच सेक्टरमा सुरक्षा दिने रणनीति अपनाएको मोरङ प्रहरीका ए�. . .


मोरङको ग्रामथानमा आफ्नै साथीलाई मदिरा खुवाएर बलात्कार गर्ने चारजना पक्राउ

विराटनगर । किशोरीलाई जवरजस्ती मदिरा सेवन गराई बलात्कार गरेको आरापमा मोरङ प्रहरीले ४ जना युवालाई पक्राउ गरेको छ । मोरङको ग्रामथान गाउँपालिका–७ की किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चारै जनालाई आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । शनिबार राति ग्रामथान–७ स्थित केराघारीमा �. . .


कांग्रेसको नारावाजीका विच मनमोहन प्रबिधिक विश्वविद्यालय बिधेयकको प्रतिबेदन पेश

विराटनगर  । मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा ब्यवस्थागर्न बनेको बिधेयकको बिरोध गर्दै आएको नेपाली कांग्रेसले प्रदेश १ सभाको सदन अबरुद्ध गरेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रोष्टम घेराउ गर्दै नाराबाजी गरेको हो । विधेयक फिर्ता लिन माग गर्दै आएको कांग्रेसले यस अपिघ पनि संसद अबरुद्ध �. . .


झापाको बगिरहेको खोलाको जग्गा धितो राखेर ऋण दिने ११ जना पक्राउ

काठमाडौँ, असोज ५ गते । पूर्व झापास्थित बगिरहेको खोलाको जग्गा धितो राखेर ऋण दिएको अभियोगमा बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र ऋणी सुरेन्द्र श्रेष्ठस. . .


जब सामाजिक विकास मन्त्री घिमिरे विराटनगरमा मानशिक रोगी खोज्न निस्किए,एकजनाको उद्दार

विराटनगर । शनिवार विहान करिब ७ बजेर ३० मिनेट गएको थियो । सिप विकास तालिम केन्द्रमा रहेको प्रदेश सरकारका मन्त्री जीवन घिमिरेको निवासमा निक्कै चहलपहल थियो । केही बेरमै मन्त्री घिमिरे सहित सामाजिक विकास मन्त्रालयका सचिव विरबहादुर राई र प्रहरी निरीक्षक सहितको टोली त्यहाँबाट निस्कियो । मन्त्री घिमिरेको. . .


बिराटनगरको क्लोथ बैंकको काम :दशैको अवसरमा ३ सय परिवारलाइ एकै दिन लुगा वितरण

बिराटनगर । बिराटनगरमा सुरु भएको क्लोथ बैंकले  ३ सय परिवारलाइ नयाँ लुगाहरु बितरण गरेको  छ। उक्त लुगा वुमन वारियर नामक युवतिहरुको समूहद्वारा संकलन गरि आज वितरण गरिएको हो । नजिकिदै गरेको दशैंलाई मध्यनजर गर्दै गरिब परिवारलाई उक्त कपडा वितरण गरिएको कोल्थ बैंकका संयोजक पेरिस सुबेदीले जानकारी दिए । आगामी. . .


ईलामको श्रीअन्तु : गर्मी छल्दै, सूर्योदय हेर्दै

इलाम (अन्तुडाँडा) । झण्डै ५० किलोमिटरको दूरीमा तराई क्षेत्रमा प्रचण्ड गर्मी हुँदा अन्तुडाँडामा भने शितलो वातावरण छ । तराईका विभिन्न भागबाट गर्मी छल्नका साथै सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न आउने पर्यटकका कारण पछिल्ला वर्षमा अन्तुडाँडाको पहिचान नै बदलिएको छ । इलामको सूर्याेदय नगरपालिका–५ स्थित . . .


संविधान दिवसको अवसरमा प्रदेश १ भरिबाट ६० कैदीले कैद मिनाहा पाए

भद्रपुर । संविधान दिवसको अवसरमा प्रदेश १ भरिबाट ६० कैदीले कैद मिनाहा पाएका छन् । प्रदेश १ को ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, सुनसरी, भोजपुर, उदयपुर, ओखलढुङ्गा र सोलुखुम्बु कारागारमा रहेका कैदीहरू जेलमुक्त बनेका हुन् । विभिन्न कारागारको सूचनाअनुसार ताप्लेजुङबाट भीमबहादुर शेर्पा र सुनिल इजम लिम्बू, पाँ�. . .


विराटनगरमा सफल ब्यवसायी : बजारमा ५० करोडको लगानी, २ सय ५० करोड थपिँदै

विराटनगर । विराटनगरका युवा पर्यटन ब्यवसायी हुन् पुण्य भट्टराई । बि.सं. २०३६ सालमा रतुवामाई नगरपालिका डाम्राभिट्टामा जन्मिएका भट्टराइ २०५८ सालमा ब्यवसायमा लागेका हुन् । टभल्स एजेन्सीबाट ब्यवसायमा छिरेका उनका अहिले पानी उद्योग, होटल ब्यवसाय छ । विराटनगरमा होटल एसियाटिक संचालनमा छ भने सुनसरीको भेडेट�. . .


संविधान जारी भएको दिनलाई विराटनरमा राजपाले मनायो कालो दिवस, प्रहरीले कालो झण्डा खोस्यो

विराटनगर । आज असोज ३ गते नेपालको संविधान जारी भएको दिन । आजभन्दा ४ बर्ष अगाडि २०७२ असोज ३ गते संबिधान सभाबाट नेपाली जनताले आफैले संबिधान जारी गरेको दिनको स्मरणमा यो दिवस मनाईन्छ । संघीय सरकारले संघीय राजधानीमा भब्यताका साथ संबिधान दिवस मनाएको छ भने प्रदेश सरकारले पनि विराटनगरमा दशौ हजारको उपस्थितीम�. . .


विश्वकर्मा भगवानको मुर्ति सेलाउन गएका उराँव मृत अवस्थामा फेला

विराटनगर, ३ भदौ । विश्वकर्मा भगवानको मुर्ति सेलाउन गएका एक व्यक्तिको मृत अवस्थामा शव भेटिएको छ । मोरङको कटहरी गाँउपालिकामा रहेको सुखानी खोलामा मुर्ती सेलाउन गएका कटहरी ५ का ४० बर्षिय जोग नारायण उराँव मृत अवस्थामा फेला परेका हुन् । असोज १ गते मनाइएको विश्वकर्मा पुजाको बिहीबार साँझ मुर्ती सेलाउन गएक�. . .


प्रदेशमा संविधान दिवस : विराटनगरको सहिद मैदानमा दशौँ हजारको उपस्थिती

विराटनगर । प्रदेश १ सरकारले संविधान दिवस भब्य रुपमा मनाएको छ । राजधानी विराटनगरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रमा दशौ हजारको सहभागीता रहेको थियो । विहान ७ बजे बिरावटनगरको आदर्श माध्यामिक विद्यालयको प्राङ्गणदेखि प्रभातफेरीबाट शुरु भएको कार्यक्रम सहिद रंगशालामा औपचारिक कार्यक्रम गरि दिवस म�. . .