विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले केही महिना अगाडि मात्र आवर विराटनगर डट नेटसँगको कुराकानीमा विराटनगर महानगरपालिकाका सबै सडकहरु दशैसम्ममा पिच गर्ने दाबी गरेका थिए । तर दशैको आज दोश्रो दिनसम्म पनि कामले गति लिएको छैन । विराटनगरका मुख्य सडक तथा नालाहरु बनाई सक्ने अनि दशैमा घरम�. . .
कुमार लुईटेल । विराटनगर । प्राध्यापक डा. गणेश क्षेत्रीद्वारा लिखित पुस्तक ‘ओझेलका यथार्थहरु’ विमोचन गरिएको छ । विराटनगरमा सोमबार एक कार्यक्रमकाबीच प्रदेश १ मुख्यमन्त्री शेरधन राईले पुस्तकको विमोचन गरेका हुन् । राईले क्षेत्रीद्वारा लेखिएको पुस्तकले प्रगतिशील सांस्कृतिक चेतनाको विकास गराउन को�. . .
विराटनगर- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले विकासका कामलाई तीव्रता दिएको बताएका छन् । [caption id="attachment_96789" align="alignnone" width="1800"] मोरङको कोयलपुरस्थित २७ किलोमिटर लामो विराटनगर–पुष्पलाल चोक–गछिया सडक कालोपत्र स्तरोन्नति कार्यको आइतबार शिलान्यास गर्दै उनले सङ्घीयता कार्यान्वयनसँग�. . .
झापा । प्रहरीले झापाबाट ठूलो परिमाणमा बिस्फोटक पदार्थ बरामद गरेको छ। प्रहरीले आइतबार साँझ झापाको अर्जुनधारा नगरपालिका-१ बाट भारी मात्रामा बिस्फोटक पदार्थ बरामद गरेको हो। प्रहरी स्रोतका अनुसार बम बिस्फोटमा प्रयोग हुने निओजेल नाइन्टी (हाइ एक्सप्लोसिभ) लगायत बरामद भएको छ। यो बिस्फोटक पदार्थ विप्लव न. . .
बिराटचौक असोज १२। मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा आईतबार दिउँसो पौने ३ बजे टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ ।उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले स्थानीय मिलन थपलियाको ९ बर्षीय छोरा लुकास थपलियालाई ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्य�. . .
विराटनगर असोज १२ । विराटनगरको मुनालपथमा आज दिउसो २० मिनेटको फरकमा दुईवटा सवारी दुर्घटना भएको छ । सर्वसाधारण बोकेको बस र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना गम्भीर घाइते भएका छन् । उक्त घटनामा घाइते हुनेमा पाँचथर फिदिम निवासी अन्दाजी २० वर्षीय धनबहादुर तामाङ र २१ वर्षीय सञ्जय तामाङ रहेको जिल्ला प्रहरी �. . .
भोजपुर । सदरमुकाम दिङ्लाबाट २ कोश टाढा भोजपुर नगरपालिका–१२ आम्तेकका ३२ वर्षीय चन्द्र खड्का गएको असोज ३ गते वैदेशिक रोजगारीको सिलसिलामा काठमाण्डौ पुग्नुभयो । उहाँलाई कतार जान भिषाको प्रक्रिया मिलाउनु थियो । तर खड्का काठमाण्डौ पुग्ने बित्तिकै घरबाट बुवाको देहान्त भएको खबर आयो । उहाँ रातारात बस च�. . .
काठमाडौं । नेपालीको महान् चाड बडादसैं आइतबार सुरु भएको छ। पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरिन्छ। नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार, यसवर्ष घटस्थापना र विजयादशमीका दिन टिकाका दुवै साइत १०.३५ बजे छ। घटस्थापनाका लागि शास्त्रीय विधिविधानअनुसार शुभम�. . .
विराटनगर । शुक्रवारदेखि शुरु हुने भनिएको कोसेली महोत्सव आज मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेसँगै औपचारिक रुपमा शुरु भएको छ । झरीका कारण बाहिर बनाईएको स्टलहरु डुबेपछि भवनको भित्र ब्यवस्थापन गरेर एकदिन ढिला उद्घाटन गरिएको हो । प्रतिकुल मौसमका कारण जैन भवनको कम्पाउण्ड परिसरमा राखिएको महोत्सवलाई . . .
विराटनगर । शुक्रवार अन्यौलमा परेको कोसेली महोत्सव आजदेखि नियमित शुरु भएको छ । जैन भवनको बाहिर स्टल बनाएर महोत्सवको आयोजना गरिएको भएपनि निरन्तर झरीका कारण स्टल नै डुबेपछि महोत्सव स्थल जैन भवन भित्र सारिएको छ । प्रतिकुल मौसमका कारण जैन भवनको कम्पाउण्ड परिसरमा राखिएको महोत्सवलाई प्रर्दशकको चाहना र आय�. . .
विराटनगर । पछिल्लो समय सहकारी संस्थाहरु प्रबिधि मैत्री हुन थालेका छन् । त्यही प्रबिधिलाई पछ्याउँदै आएको एउटा सहकारी हो विराटनगर १५ मा रहेको जागरुक बचत तथा ऋण सहकारी संस्था । मजदुर परिवारलाई लक्षित गरि शुरु भएको जागरुक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११ औ बार्षिक साधारण सभाको अवसरमा मोवाईल एप्सको सम. . .
बिर्तामोड । झापा विर्तामोडका व्यवसायीलाई ‘हनी ट्रयापिङ्ग’ मार्पmत अपहरण गरी ४० लाख फिरौती माग गरेको घटनामा संलग्न ४ जनालाई शुक्रबार जिल्ला अदालत झापाले पूर्पक्षका लागि कारागार चलान गरेको छ। झापा जिल्ला अदालतले शुक्रबार थप अनुसन्धानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी. . .