विशेष

नोबेलमा  तीनजना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरमा कोरोना भाइरस संक्रमित तीन जना पुरुषको शनिबार बिहान मृत्यु भएको छ। एक जनाको हृदयघातका कारण ज्यान गएको हो। मृत्यु हुनेमध्ये एक जना विराटनगर र अरु दुई जना प्रदेश २ को सप्तरी र महोत्तरीका हुन्। तीनै जनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको �. . .


प्रदेश प्रमुखद्वारा अन्तराष्ट्रिय श्रमिक दिवसको शुभकामना

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले १३० औं अन्तराष्ट्रिय श्रामिक दिवस (मजदुर दिवस) को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । श्रामिकहरुका अधिकारको रक्षा र अधिकार प्राप्तिका लागि तथा निरङ्कुश सामन्ति शासनको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्मका आन्दोलनम�. . .


सीमा नाका बन्द गर्न सीसीएमसी बैठकको सिफारिश

कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को आजको बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिश गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा सम्पन्न बैठकल. . .


होटलमा तय भएका विवाहका बुकिङ ‘क्यासिन्ल’ हुँदै

विराटनगर । विराटनगर रोडशेषस्थित होटल स्वागतममा बुकिङ भईसकेका बाह्रवटा वैवाहिक कार्यक्रम तथा विवाहभोज ‘क्यान्सिल’ भएका छन् । विराटनगरकै होटल एशियाटीकमा बैशाख १७ गतेदेखि जेठ ८ गतेसम्मका १७ वटा विवाहभोजका ‘बुकिङ’ समेत स्थगन गरिएका हुन् । कोरोना संक्रमणको सन्त्राससँगै होटलमा आयोजना हुने यो सिजनका व�. . .


विराटनगर महानगरपालिकासहित आसपासका तीन स्थानीय तहमा एकसाता निषेधाज्ञा

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमणको दोस्रो भेरियन्टको सघन विस्तार क्षेत्र विराटनगर महानगरपालिकासहित केहि स्थानमा शनिबार राती १२ बजेदेखि लागु हुने गरि एकसातासम्म निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमणको सघन विस्तार क्षेत्रको रुपमा रहेको विराटनगर महानगरपालिका, बुढीगंगा . . .


कोरोना महामारीमा अक्सिजन आपूर्ति : कसरी हुनसक्छ सहज व्यवस्थापन, कस्तो छ प्रदेशमा अक्सिजन उपलब्धता

विराटनगर । कोरोना संक्रमणको जोखिम बढ्दै गएकोले अतिआवश्यक पर्ने अक्सिजन भर्ने सिलिण्डरको आयात सरकारले तत्काल गर्नुपर्ने अक्सिजन उद्योग सञ्चालकहरुले बताएका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुले औद्योगिक प्रयोजनका लागि गरिने खरिद प्रक्रिया लामो हुने भएकोले सरकार आफैंले सिलिण्डर खरिद �. . .


विराटनगरमा १२० सहित प्रदेशमा २९१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज २९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ३२ महिला र ८८ पुरुष सहित १२०, लेटाङमा ९, �. . .


विराटनगर ७ की ५४ वर्षीया महिला संक्रमितको उपचारको क्रममा मृत्यु

विराटनगर विराटनगरकी एक कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । मृतक विराटनगर–७ की ५४ वर्षीया महिला रहेकी अस्पताल श्रोतले जनाएको छ । उनको मोरङको बूढीगङ्गा टंकीमा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत अवस्थामा मृत्यु भएको हो। कोरोना सङ्क्रमणका कारण गत. . .


देशका यि १८ जिल्लामा लागिसके निषेधाज्ञा

नारायण ढुङ्गाना काठमाडौँ, वैशाख १६ गते । नेपाल भारत सीमा जोडिएको बाँके जिल्ला शुरुमै कोभिड–१९ सङ्क्रमणबाट नराम्ररी प्रभावित भयो । प्राप्त विवरणअनुसार उक्त जिल्लामा सङ्क्रमितलाई भूइँमा राखेरसमेत उपचार गराइएको छ भने बिरामीले सघन उपचार कक्षसमेत पाउन नसक्दा जनजीवन थप प्रभावित बन्दै गएको छ । यो अवस्था. . .


विराटनगरको आकर्षक सडक: स्थानीयले लगाए दुबै किनारमा एउटै रंग

विराटनगर महानगरपालिकाको वडा नम्बर ११ जनपथ टोलस्थित स्वागत मार्गमा सडकको दुबै किनारमा एकै रंग लगाईएको छ । जनपथ टोलको स्वागत मार्गमा उपभोक्ता समितिले ७० घरधुरीको सडक किनार तर्फको पर्खालमा एकै रंग लगाएर आकर्षक बनाएका हुन् । करिब ६ सय ३० मिटर पर्खालमा एकै किसिमको रङग लगाएपछि निक्कै मनमोहक देखिएको छ। . . .


कोरोनाको ‘हटस्पट’ विराटनगर, मोरङका सिडिओ निरौला भन्नुहुन्छ–संभवत: भोलि निषेधाज्ञाको निर्णय हुन्छ

प्रेम देवान विराटनगर । प्रदेश १ को राजधानी विराटनगर कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बन्दै गएको छ । पछिल्ला केहिदिन यता दैनिक एकसय भन्दा बढी संख्याका नगरवासीमा संक्रमण पुष्टि भएको छ । उपचारका लागि भर्ना भएका संक्रमितमध्ये दैनिक एकजनाको मृत्यु भईरहेको छ । परिस्थिति निक्कै जटिल बन्दै गएका कारण स्थानी. . .


विराटनगरमा १०६ जनासहित प्रदेश १ मा आज २७० संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज २७० जनाकोरोना संक्रमित थपिएका छन् । मोरंगमा १३६, झापा ५३ र सुनसरीमा ५२, इलाममा७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४६ महिला र ६० पुरुष सहित १०६ जना, सुन्दरहरैचा�. . .