विशेष

फुर्सदमा छैनन् संक्रमित जनप्रतिनिधि : होम आईसोलेशनको बसाई, फोनबाटै प्रशासनिक र नागरिकका काम

विराटनगर । प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे पछिल्लो पाँच महिनायता दैनिक कोरोना संक्रमण व्यवस्थापनमै क्रियाशिल हुनुहुन्थ्यो । आफैं संक्रमित बन्नु भएपछि अहिले होम आईसोलेशनमा बस्नु भएको छ । मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको थियो । तर, भदौ १३ गतेदेखि नै ल. . .


प्रदेश १ मा ४६ संक्रमित थपिए , विराटनगरमा ३८ जनाको रिर्पोट पोजेटिभ

विराटनगर । प्रदेश १ मा आज ४६ संक्रमित थपिएका छन् । मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज आईतबार मात्र ३८ जनामा संक्रमण देखिएको छ । १८ महिला र २० जनाको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको धनपालथानमा २ पुरुष, कटह�. . .


विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई कोरोना संक्रमण, पाँचदिन सेवा बन्द

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजेटिभ पुष्टि भएको छ । अधिकृत पोखरेलको शनिबार स्वाब संकलन गरेर परीक्षण गर्दा आइतबार रिपोर्ट पोजेटिभ आएको हो । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले प्रमुख प�. . .


विराटनगरवासी र कोशी अस्पतालमा भर्ना भएका गर्भवती महिलाका लागि निःशुल्क रगत

प्रेम देवान विराटनगर । क्षेत्रीय रक्तसंचार सेवा केन्द्र विराटनगरबाट विरामीलाई सशुल्क वितरण गरिदैं आएको रगत अब निःशुल्क उपलब्ध हुने भएको छ । अस्पतालमा भर्नापछि चिकित्सकको सिफारिसमा अतिआवश्यकीय रगतको ८१० रुपँैया प्रतिपिन्ट बिरामीले बुझाएपछि मात्रै उपलब्ध हुने गरेको थियो । विराटनगर महानगरपालिक�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ३७

१. नेपालको सबैभन्दा धेरै पानी पर्ने ठाउँ कुन हो ? ~ कास्कीको लुम्ले २. बिश्व बैंकको प्रदान कार्यालय वाशिंगटन डी.सी.मा अवस्थित छ भने एसियाली बिकास बैंकको प्रदान कार्यालय कहाँ अवस्थित छ ? ~ फिलिपिन्सको मनिला ३. नेपाली सिनेजगतका चर्चित निर्देशक एवं लेखक छेतन गुरुङको कहिले निधन भयो ? ~ २०७७ भाद्र २४ गते ४. से�. . .


नेपाल-भारत सीमा क्षेत्रका बगर संरक्षणमा स्थानीयवासी [तस्विर]

कैलालीको टीकापुर–७ स्थित मोहना नदीले बगर बनाएको जमिनमा वृक्षरोपणका लागि स्थानीयवासीसहित बिरुवा । नेपाल–भारत सीमा क्षेत्रमा रहेको बगर संरक्षणका लागि चार हजार ५०० बिरुवा रोपिएका छन् । तस्वीर:दुर्गा देवकोटा/रासस. . .


कोरोना संक्रमणबाट विराटनगरमा १७ जनाको मृत्यु

विराटनगर । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट शनिबारसम्म १७ जनाको मृत्यु भएको छ । विराटनगर ८ का पुरुषको शनिबार कोशी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएुसँगै प्रदेश १ को राजधानी विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको हो । प्रदेशभर अहिलेसम्म ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ । स�. . .


प्रदेश १ मा थप ३ जनाको मृत्यु, ७७ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) बाट थप ३ जनाको मृत्यु भएको छ । मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ । प्रदेश १ मा शनिबार ७७ कोरोना संक्रमि�. . .


उद्योगीद्वारा आरएनए एक्स्ट्राक्सन मेशिन हस्तान्तरण

विराटनगर । निजी क्षेत्रका उद्योगी–व्यवसायीले विराटनगर महानगरपालिकालाई आरएनए एक्स्ट्राक्सन मेशिन हस्तान्तरण गरेका छन् । उद्योगीहरुले महानगरपाकिलााई हस्तान्तरण गरे लगतै शुक्रबार नै महानगरका मेयर भीम पराजुलीले उक्त मेशिन कोशी अस्पताललाई हस्तान्तरण गर्नु भएको थियो । कोरोना भाइरस परीक्षणका लागि �. . .


विराटनगर ५ र २ का वडा अध्यक्षद्वय आचार्य र पोखरेल संक्रमित

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मीनकुमार आचार्यलाई कोरोना पुष्टि भएको छ । दुई दिन अगाडी विराटनगर–२ का वडा अध्यक्ष कुमार पोखरेल पनि कोरोना संक्रमित हुनु भएको थियो । वडाध्यक्ष आचार्यले आफुलाई कोरोनाको संक्रमण देखिएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। आचार्यसहित उ. . .


२४ घण्टाको अन्तरमा मोरङमा दुई महिलाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाट ७० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः भर्ना गरिएकी बृद्धाको शुक्रबार ४ः३० बजे मृत्यु भएको केन्द्रका इन्चार्ज डाक्टर दिपक सिग्देलले जानकारी दिनुभयो । बिहीबार मात्रै कोशी अस्पतालब�. . .


सावित्रा कृषि फर्मको लोभलाग्दो आम्दानी

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ८ स्थित दर्वेशा चोक नजिकैमा रहेको साबित्रा कृषि फर्मले खसी बाख्रा उत्पादन गर्ने थालेपछिको कारोबारमा वृद्धि भएको छ । पूर्वी क्षेत्रको ग्रामीण भेगमा रहेर समेत अहिले उक्त कृषि फम मार्फत मनग्ये आम्दानी लिन सफल भएकोे हो । पछिल्लो समयमा गाउँ घरका युवा हरु . . .