विशेष

कोरोनामुक्त भयो रङ्गेली : मेयर बगडियाको नेतृत्व क्षमताको जताततै प्रशंसा

विराटनगर । उचित व्यवस्थापन र स्थानीय तहका जनप्रतिनिधिको दुरदर्शितापूर्ण निर्णयका कारण मोरङको पुरानो सदरमुकाम रङ्गेली बजार र रङ्गेली नगरपालिका क्षेत्र कोरोनामुक्त भएको छ। ५२ हजारभन्दा बढी जनसंख्या भएको रङ्गेली नगरपालिकामा विगत ८ दिनदेखि कोभिड–१९ को संक्रमण कसैलाई पुष्टि भएको छैन। साउन १९ गतेक�. . .


अब विराटनगरका निजी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार

विराटनगर । विराटनगरका दुई निजी अस्पतालले कोरोना संक्रमित उपचारका लागि सरकारी अनुदान प्राप्त गरेका छन् । सरकारले नागरिकको उपचारका लागि सरकारी अस्पतालमा जस्तै निजी अस्पतालमा समेत निःशुल्क सेवा उपलब्ध गराउने प्रवन्ध मिलाएको हो । प्रदेश सरकारले कोरोना संक्रमित नागरिकको उपचारका लागि निजी लगानीको न्�. . .


विराटनगरमा ७० जनासहित प्रदेश १ मा १५५ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बुधबार १५५ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज विराटनगरमा ७० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३० महिला र ४० पु. . .


होटल आईसोलेशनबाट २० जना घर फर्किए, आकर्षण बढ्दै गएपनि क्षमता अनुसार भर्ना भएनन् संक्रमित

विराटनगर । अस्पताल भन्दा आरामदायी हुने भएपछि कोरोना संक्रमण पुष्टि भएकाहरुले होटल आईसोलेशनलाई रोज्न थालेका छन् । आफ्नै खर्चमा आईसोलेशन बस्न चाहनेहरुले होटल आईसोलेशनमा आरामदायी रुपमा बस्ने चाहना राख्ने गरेका हुन् । विराटनगरमा रहेको होटल एशियाटीकको आईसोलेशनमा मंगलबार सुनसरीका पाँचजनाले कोठा बुक. . .


फौजमा कोरोना संक्रमण : सुरक्षा व्यवस्थाको बढ्दो चिन्ता

विराटनगर । प्रदेश १ का प्रहरी प्रमुख (डीआईजी) ईश्वरबाबु कार्कीलाई मंगलबार कोरोना संक्रमण पुष्टि भयो । सोमबार संकलन गरिएको स्वाबको मंगलबार पीसीआर रिपोर्ट पोजेटिभ आएपछि प्रदेश १ का प्रहरी प्रमुख आईसोलेशनमा बस्नुपर्ने अवस्था सिर्जना भएको हो । लक्षण छैन, संक्रमण पुष्टि भएको छ, डिआईजी कार्कीले भन्नुभयो�. . .


प्रदेश १ का डीआईजी र्ईश्वरबाबु कार्कीमा कोरोना पुष्टि

विराटनगर । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीलाई कोरोना पुष्टि भएको छ । प्रहरीले भने आधिकारिक रुपमा पुष्टि गरेको छैन । मंगलबार सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको संक्रमितको विवरणमा ५२ वर्षीय कार्कीको नाम पनि पोजेटिभको सूचीमा छ । ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएप�. . .


प्रदेश १ मा ८० संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा मंगलबार ८० संक्रमित थपिएका छन् । सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १० महिला ८ पुरुष, दुहवीमा ४ महिला ८ पुरुष, कोशी गाउँपालिकामा २ महिल�. . .


व्यवसायिक मलमा बढ्दो लगानीले विराटनगर मेन रोडका पसल धमाधम बन्द हुँदै

विराटनगर । व्यवसायिक मल भाटभटेनी सुपर मार्केट खुल्दै गर्दा विराटनगरको मेनरोडका लत्ताकपडा र खाद्यन्न व्यापारी अत्तालिएको खबर बाहिर आएको थियो । भाटभटेनी सुपरमार्केटले थला पार्न सक्ने संभावनालाई अर्को व्यवसायिक महल सेन्ट्रल महलले थप मद्दत गर्यो । मेन रोडमै रहेको सेन्ट्रल मल पनि भाटभटेनीको ओझेलमा त �. . .


मन्दिरमा राखिएको मुर्ती चोरी गर्ने पक्राउ

विराटनगर । सोलुखुम्बु दुधकुण्ड ८ कोे चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रमेश मगर रहेका छन । सोमबार दिउसो साढे १२ बजे मन्दिरबाट दुई वटा सिंहको मुर्ती हराएपछी मन्दिरका समितिले खोजी गर्दा फेला नपरेपछी राती पौने ११ बजे जिल्ला प्रहरी कार्य. . .


विश्वव्यापी कविता प्रतियोगितामा विराटनगरकी राधिका प्रथम

विराटनगर । विराटनगरकी अग्रज कवयित्री राधिका गुरागाईं विश्वव्यापी खुल्ला कविता प्रतियोगितामा प्रथम भएकी छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आयोजना गरेको विश्वव्यापी खुल्ला अनेसास अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा विराटनगर निवासी गुरागाईं प्रथम भएकी हुन् । जगन्नाथ शर्मा गुर�. . .


विराटनगर साँझ ७ बजेसम्म खुल्ला हुने (हेर्नुहोस् मोरङमा कुन–कुन व्यवसाय सञ्चालन गर्न पाइन्छ)

विराटनगर । मोरङमा निषेधाज्ञालाई यथावत् राख्दै साँझ ७ बजेसम्मका लागि व्यापार व्यवसाय सञ्चालन गर्ने निर्णय भएको छ । राती ९ बजेदेखि बिहान ५ बजेसम्मलाई हिँडडुलमा प्रतिबन्ध यथावत राख्दै साँझ ७ बजेसम्मलाई निषेधाज्ञा खुकुलो पारिएको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा दिनभरका लागि खुकु. . .


प्रदेश १ मा एक लाख जनाको पीसीआर परीक्षण

विराटनगर–प्रदेश १ मा १ लाख बढीको पीसीआर परीक्षण भएको छ । आज सम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोमबार १ हजार ८६० जनाको परीक्षण भएको छ । हाल सम्म परीक्षण गरिएका मध्ये ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ४ हजार १७७ को पोजेटिभ आए�. . .