विशेष

प्रदेशका चार अस्पतालमा दशजनाको मृत्यु

विराटनगर । मोरङका विभिन्न तीनवटा अस्पतालमा र वीपी प्रतिष्ठान धरानमा उपचार गराइरहेका १० जना कोरोना भाइरस सङ्क्रमित नागरिकको मृत्यु भएको छ । उनीहरुको मृत्यु शुक्रबारसाँझदेखि आज दिउँसोसम्ममा भएको हो । विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ३ जना, नोबेल शिक्षण अस्पतालमा चारजना तथा मोरङको �. . .


सेनाले विराटनगरबाट ४ सय ५९ सिलिण्डर अक्सिजन काठमाडौँ पठायो

सेनाले दुई दिनमा विराटनगरबाट ४ सय ५९ सिलिण्डर अक्सिजन काठमाडौँ पठाएको छ । सेनाले आज गृहमन्त्रालयको संयोजनमा कासा विमानमार्फत ५९ सिलिण्डर अक्सिजन विराटनगरबाट काठमाडौँ पठाएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को संयोजनमा सेनाले बिहीबार पनि विराटनगरबाट ६० सिलिण्डर विमानद्वार�. . .


प्रदेश १ मा ७५१ जना संक्रमित थपिए, विराटनगरमा २४५ जना

विराटनगर । प्रदेश १ मा आज ७५१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३५१, सुनसरीमा २१२, झापामा ४४, धनकुटामा ४२, ते¥हथुममा २५, उदयपुरमा १४, इलाममा ४, संखुवासभामा २, पाँचथर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ९६ महिला र १४९ पु�. . .


संक्रमितको जीवन जोगाउन भरपर्दो छैन प्लाज्मा थेरापी र रेम्डिसिभर इन्जेसक्न

विराटनगर । नेपाल मेडिकल काउन्सिलले बैशाख २९ गते एउटा अपिल जारी गर्दै भनेको छ–कन्भल्सेन्ट प्लाज्मा थेरापी कोभिड–१९ संक्रमित भई अस्पताल भर्ना भएका बिरामीलाई सिफारिस गर्नुपदैन । किन की विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको आधिकारिक निकायले समेत प्लाज्मा थेरापी कोभिड–१९ संक्रमितका लागि सिफारिस गरेक�. . .


आठ हजार ५२० जना संक्रमित थपिए, २०३ जनाको मृत्यु

काठमाण्डौं । नेपालमा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएकासँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । त्यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ र. . .


प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, सबै पुरानै मन्त्री ( सुचीसहित )

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । सबै मन्त्री पुरानै दोहोरिएका छन् । १. श्री केपी शर्मा ओली प्रधानमन्त्री/रक्षा २. श्री ईश्‍वर पोखरेल उपप्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ३. श्री रामबहादुर थापा मन्त्री गृह ४. श्री टोपबहादुर रायमा�. . .


प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप�. . .


सातै प्रदेशमा कोभिड बिशेष नर्स समूह ,सम्पर्क नम्बरसहित

विराटनगर आकृति रानी फुयल कोभिड महामारीलाई सबै मिलेर पराजय गर्नुपर्छ भन्ने उद्देश्यका साथ नेपालभर भएका लाइसन्स प्राप्त नर्सहरुले अहिले अनलाइन मार्फत कोभिडका बारेमा नि:शुल्क परामर्श सेवा सुरु गरेका छन्। यस विषयमा कुरा गर्दै प्रदेश १ कि परामर्शकर्ता बिध्या बस्नेत भन्छिन्, यदि कोहि कोरोना संक्रमित. . .


मोरङमा जेठ ११ सम्म थपियो निषेधाज्ञा

विराटनगर । मोरङमा जारी निषेधाज्ञा आगामी जेठ ११ गतेसम्मका लागि थपिएको छ । निषेधाज्ञालाई थप कडाई गर्दै कोरोना संक्रमणको चेनब्रेकका लागि थप दशदिन लम्ब्याउने निर्णय गरिएको हो । जिल्ला प्रशासन मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता शरदकुमार पोखरेलका अनुसार बैठकले कोरोना महामारीका कारण संक्र. . .


विराटनगरका उद्योगी–व्यवसायीद्वारा संक्रमितलाई परामर्श दिन टेलिमेडिसिन सेवा

विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले होम आईसोलेशनमा बसेका कोरोना संक्रमितका लागि निःशुल्क टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको छ । क्यूरा हेल्थसंगको सहकार्यमा कोभिड १९ को दोश्रो लहरबाट संक्रमित भई घरमा नै एकान्तवासमा रहेका बिरामीहरुलाई बिशेषज्ञ चिकित्सकद्धारा स्वास्थ्य सम्बन्धी आवश्. . .


प्रधानमन्त्रीको शपथ आज

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिनुहुनेछ । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उहाँलाई बिहीबार उक्त पदमा पुनः नियुक्त गर्नुभएको छ । तेस्रो कार्यकालका लागि नियुक्त प्रधानम�. . .


नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ आजै

काठमाण्डौ नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिनुहुनेछ । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उहाँलाई बिहीबार उक्त पदमा पुनः नियुक्त गर्नुभएको छ । तेस्रो कार्यकालका लागि नियु�. . .