कोरोना संक्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यलय मोरङले जेठ १ गतेसम्मका लागी निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ । जिल्लाभर नै लागुहुने गरि एकहप्ता निषेधाज्ञा थप गर्ने निर्यण गरिएको हो । बिहीबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले केहि महत्वपूर्ण. . .
काठमाडौं नेपालका वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । न्यूरो अस्पताल काठमान्डूमा उपचाररत प्रधान वि.सं.१९९४ साल असारमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमा साङ्गितिक माहोल थियो। प्रधानका जिजुबाजे नारायणकृष्ण प्रधान . . .
जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेधाज्ञा अवज्ञा गर्ने विराटनगरका व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोभिड १९ को संक्रमण तिब्र हुँदै गएपछि प्रशासनले मोरगं जिल्लामा निषेधाज्ञा जारी गरेको अवस्थामा निषेधाज्ञा अवज्ञा गर्दै पसल खोलेको आरोपमा उनीहरुलाई विराटनगरको विभिन्न स्थानबाट पक्र�. . .
विराटनगर । पाँच गतवर्षपछि कोरियाबाट घर फर्केका इलाम सुर्योदय नगरपालिका–६ कन्यामका बिराज तामाङ यतिबेला पाखाबारीमा पौरख जगाई राख्नु भएको छ । कोरियामा सिकेको सीप र ज्ञानलाई गतवर्षदेखि आफ्नै जन्मस्थानमा जाँगरसँग जोड्न थाल्नु भएका तामाङले गाउँमा आधुनिक कृषि खेति प्रणालीको विकास भित्र्याउन सफल मात्र�. . .
रबिन्द्र बराल रंगेली । मोरङको सुनववर्षी नगरपालिका ८ स्थित बिश्वकर्मा टोलमा मंगलबार राति ७ बजे गाईले कुल्चिदाँ चार वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीय मजमुल हकको ४ वर्षीया छोरी सवाना खातुनलाई आँगनमा खेल्ने क्रममा गाईले कुल्चिदाँ मृत्यु भएको हो । छिमेकी सुनवर्षी ९ का सहदेव यादवले गाई घर लैजाने क. . .
विराटनगर । नोबेल मेडिकल कलेजमा कोरोना संक्रमणबाट विराटनगर–५ कोचाखाल निवासी ३७ वर्षीया महिलाको मृत्यु भएको छ । आठ महिनाकी गर्भवती महिलालाई स्वास्थ्यमा समस्या भएपछि हिजो अपरान्ह ४ :१८ बजे अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार उनको बेलुका ९ :३१ मा निधन भएको हो ।. . .
विराटनगर । प्रदेश १ मा आज ५७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९६, झापामा १७८, सुनसरीमा १०१, धनकुटामा २२, इलाममा १७, संखुवासभामा ८, उदयपुर र भोजपुरमा ४–४, पाँचथरमा ३, खोटाङ, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा. . .
विराटनगर । प्रदेश सरकारले कोभिड–१९ को पहिचान, निदान, उपचार, ओसारपसार र शव व्यवस्थापनमा खटिने फ्रन्टलाइनर व्यक्ति संक्रमित भई निधन भएमा परिवारलाई २५ लाख क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले संक्रमितसँग दैनिक जोडिने चिकित्सक, स्वास्थ्�. . .
काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८,६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा संक्रमण पुष्टि भएको हो । . . .
विराटनगर । विराटनगरको सीमा क्षेत्र रानीमा होल्डिङ एरिया सञ्चालनको अन्तिम तयारी गरिएको छ । तत्काल भाडाको घरलाई होल्डिङ एरियाको रुपमा प्रयोग गर्ने गरि तयारी गरिएको हो । त्यसपछि नेपाली सेनाले नयाँ संरचना तयार गर्नेछ । मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले केहिदिन अगाडी नै गरिएको निर्णय अनुसा�. . .
विराटनगर । नोबेल मेडिकल कलेल एण्ड टिचिङ अस्पतालमा दुईजना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भई उपचारका लागि भर्ना भएका तीनजनाको मृत्युभएको हो । नोबेलमा सङ्क्रमित दुई पुरुषको बुधबार बिहान मृत्यु भएको छ । अस्पतालका प्रवन्धक न�. . .
विराटनगर । विराटनगर विमानस्थल विस्तार क्षेत्र भित्रका मोरङ र सुनसरीका ५० प्रतिशत जग्गाधनीले हकदावी दर्ता गराएका छन् । विस्तार क्षेत्र भित्रका जग्गाधनीका लागि गत चैत २३ र २४ गते मुआब्जाका लागि सूचना प्रकाशित गरिएको थियो । मोरङ र सुनसरीतर्फको १२७३ कित्ता जग्गा विमानस्थल विस्तार क्षेत्रका लागि अधिग्�. . .