१. सबैभन्दा ठुलो फुल पार्ने चरा अस्ट्रिच हो भने सबैभन्दा धेरै अण्डा पार्ने चरा कुन हो? ~ तित्रा २. प्रथम विश्वकप फुटबल १९३०मा कहाँ सम्पन्न भएको थियो र सो प्रतियोगीताको बिजेता र उपविजेता रास्ट्र कुन थियो ? ~ सम्पन्न भएको: उरुग्वे, बिजेता: उरुग्वे र उपविजेता: अर्जेन्टिना ३. कागतीको रसमा कुन एसिड पाइन्छ ? ~ Citric . . .
विराटनगर । मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा खोलामा गत भदौ १२ गते ४० वर्षीय चन्द्रकुमार राई हत्या संलग्न आरोपका मुख्य योजना भनिएका व्यक्ति पक्राउ परेका छन् । सामूहिक आक्रमणको नेतृत्व गरेको आरोप लागेका बेलबारी –५ का ३१ वर्षीय विनय सरदारलाई प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–११. . .
गौरदह नगरपालिकामा पर्ने वैराती बजार टहरा निर्माणको काम सम्पन्न गरेर रकम भुक्तानीका लागि पटकपटक नगरपालिका धाए पनि नगरपालिकाले समयमा रकम भुक्तानी नदिँदा वैराती बजार टहरा निर्माण समितिका अध्यक्ष धनवीर राजवंशीको नगरपालिकाको मूल गेटमै गत असोज १२ गते बेहोस भएर ढलेका थिए । रकम भुक्तानीका लागि नगरपालिक�. . .
विराटनगर । सामाजिक अपराध वा हिंसा र दुर्घटनामा परेर ज्यान गुमाउने बालबालिका भन्दा अभिभावकले ध्यान नपु¥याउँदा वा वेवास्ता गर्दा भवितव्यमा परेर ज्यान गुमाउने बालबालिकाको संख्या धेरै छ । राष्ट्रिय बालअधिकार दिवस २०७७ को सन्दर्भमा सामाजिक विकास मन्त्रालयले प्रदेश १ मा बालबालिकाको स्थिति प्रतिवेदन २�. . .
विराटनगर । विराटनगर महानगरपालिका–११ का वडा अध्यक्ष तीर्थेन्द्र न्यौपानेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि पीसीआर परीक्षण गराउनु भएका न्यौपानेको सोमबारराति रिपोर्ट पोजेटिभ आएको हो । वडा अध्यक्ष न्यौपाने चिकित्सकसँग परामर्श गरेर अहिले ‘ह�. . .
१. सेप्टेम्बर १० मा सम्पन्न क्यारेबियन प्रिमियर लिग (सी.पी.एल)को उपाधि कुन टिमले जितेको छ ? ~ ट्रीबान्गो नाइट राइडर्स २. ‘नास्ट टेक्नोलोजी सम्मान २०७६’ बाट को सम्मानित भए ? ~ कुलमान घिसिंग [१ लाख पुरस्कार राशीको यस पुरस्कार बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंगले प्राप्त गरेका] ३. पहिलो प�. . .
विराटनगर । संविधासभा सदस्य तथा विराटनगरका उद्योगी पवन सारडालाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि हल्का ज्वरो आएपछि घरमै एकान्तबास बस्नु भएका उद्योगी सारडाको स्वाब परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको हो । उद्योगी सारडाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र ज्वरो, खोकी लगायत कुनैपनि ल. . .
विराटनगर । प्रदेश १ मा सोमबार ८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा २ , उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको कटहरीमा २ महिला १३ पुरुष, विराटनगरमा १ महिला १३ पुरुष, बुढीगंगामा ५ महिला ८ पुरुष, ग्रामथानमा २ महिला ५ पुरुष, रतुवामाईम�. . .
विराटनगर । विराटनगरमा बनेको एकीकृत जाँच चौकी आइसिपीका गोदाम चुहिन थालेको छ। साँघुरो गोदाम चुहिन थालेसँगै मालवस्तुको जाँचपासमा समेत समस्या थपिएको हो । यार्ड लगायतका संरचना सानो र सीमित भएकाले लोड मालवहाक सडकमै रोकिने गरेका छन् । भन्सार अधिकारीका अनुसार आयात र निर्यातका मालवस्तु राख्ने गोदाम र यार्�. . .
विराटनगर । विराटनगरको अति व्यस्त तरकारी र किराना बजार गुदरीमा पुनः हेलचेक्र्याइँ सुरु भएको छ । यस अगाडी सबैभन्दा जोखिम मानिएका गुद्रीबाट कोरोना भाइरसको महामारी फेरि फैलने सम्भावना बढेको हो । गुदरी बजार खुलेसँगै यहाँका पसले र पसलका कामदारको हेल्चेक््रयाइँ र अनुशासनहीनताका कारण गम्भीर परिस्थिति द. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको सवारी चालकलाई कोरोना पुष्टि भएपछि मेयर सेल्फ क्वारेन्टिनमा बस्नु भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई आइतबार कोरोना पुष्टि भएपछि मेयर पराजुली लगायत अन्य कन्ट्याक ट्रेसिङमा रहेका व्यक्तिहरुको समेत पीसीआर परीक्षण गरि. . .
विराटनगर । विराटनगरका एक युवक माथि भारतको जोगवनीमा गोली प्रहार भएको छ । विराटनगर–१२ रोडशेष चोकका २४ वर्षीय बासु भनिने दीपक मण्डलमाथि आईतबार दिउँसो गोली प्रहार भएका प्रहरीले जनाएको छ । सीमा क्षेत्रको दशगजा नजिकै भारततर्फको भूमिमा गोली प्रहार भएको बुझिएको छ । मटेरुवा प्रहरी चौकी नजिकै रहेको घटनास्थ�. . .