विराटनगर । प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को पूर्णरुपमा पालना गराउने निर्णय गरिएको छ । सामाजिक विकास मन्त्रालयमा शुक्रबार साँझ बसेको बैठकले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सो ऐनलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गराउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा सुरेश मे�. . .
कपिलबस्तु, बारा, रुपन्देही, सर्लाही र चितवनमा ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ । कपिलबस्तुको वाणगांगा नगरपालिका, सर्लाहीको गोडैता, कविलासी नगरपालिका, रुपन्देहीको गैडहवा र रोहिणी गाउँप�. . .
काठमाडौं । नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ । सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएका . . .
विराटनगर । कोरोना भाईरस संक्रमण न्यूनिकरणका लागि सरकारले गत चैत्र ११ गते जारी गरेको लकडाउनसँगै यो समय सम्पूर्ण उद्योगद्यन्दा तथा कलकारखानाहरु ठप्प छ । लकडाउनका कारण मोरङ्ग सुनसरी कोरिडोरका दैनिक ज्याला मजदुर गर्ने श्रमिकहरु विषेश दैनिक ज्यालादारीमा ईट्टाभट्टामा काम गर्ने श्रमिकहरु मारमा परेका �. . .
विराटनगर । विराटनगर महानगरपालीकाका २ वटा वडामा २ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुको विराटनगर महानगरपालीकाले पिसिआर प्रविधीद्धारा गरिएको स्वाब संकलन पस्चात उनीहरुमा पोजेटिभ देखिएको हो । गत जेष्ठ ४ गते उनीहरुमा पोजिेटभ देखिएकोबारे स्वास्थ्य मन्त्रालयले नै प्रेस विज्ञप्ती निकाल्दै पोजेटिभ. . .
नेपालमा शुक्रबार बिहान ३० जना कोरोना संक्रमित थपिएका छन् । नवलपरासी, चितवन, कपिलबस्तु र सर्लाहीमा गरी थप ३० जनामा संक्रमण देखिएको हो । नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त जानकारी समेटिएको छ ।. . .
विराटनगर जेठ ९, विराटनगरमा बैंक तथा वित्तीय संस्था र निर्माण सामग्रीका पसल खोल्न दिने गरि टाइम कार्ड बनाउने तयारी गरेको छ। महानगरपालिकाको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले लकडाउनका बेला पनि विकास–निर्माणका काम नरोक्न निर्माण सामग्रीका पसल खोल्ने निर्णय गरेको हो। महानगर प्रमुख भीम पराजुली�. . .
विराटनगर । विराटनगर १४ झटियारि स्थित आफ्नै घरभित्र गाडिएको अवस्थामा बुधबार साझ शव फेला परेका ६९ वर्षिय सत्यराम भनिने सिताराम चौहानको हत्यामा उनकै दुई छोराको संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । बावुको हत्या आरोपमा प्रहरीले जेठा छोरा रोहित र माइला छोरा नागेन्द्र चौहानलाई पक्राउ गरेको हो ।. . .
काठमाण्डौ - नेपालमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा उनीहरुको कोरोना पोजेटिभ देखिएको हो । झापा कचनकवल गाउँपालिका ३, ६ र ८ का दुई जना १८ वर्षका, दुई जना १९ वर्षका र अरु २२, २३, २५, २. . .
नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ (कोरोना) पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । योसँगै प्रद. . .
विराटनगर । विराटनगर १४ झटियाई स्थित एक घरमा शव गाडेको अवस्थामा भेटिएको छ । ५५ वर्षीय सत्यनारायण चौहानको घरमा भित्र गाडिएको अवस्थामा शव भेटिएको हो । फेला परेको शव धरधनी सत्यनारायण कै हुन सक्ने मोरङ प्रहरीले आशंका गरेको छ । बाबु छोरा मात्रै बस्दै आएका सत्यनारणको घरमा बुधबार बेलुकी शव फेला परेको हो । स�. . .
विराटनगर वडा नम्बर १४ झटियाइमा घर भित्रै गाडेर राखेको अवस्थामा एक पुरुषको शव भेटिएको छ । घटनास्थलमा पुगेको प्रहरीले शव खनेर निकाल्ने कार्य गरिरहेको छ । घटनास्थलमा हाम्रा सहकर्मी पुग्नुभएको छ यस घटनाबारे थप जानकारी केहि बेरमै अपडेट गराउने छौं ।. . .