विशेष

नेपालमा कोरोना निको हुनेको संख्या १० , धनगढीमा ६५ वर्षिय बृद्ध अस्पतालबाट डिस्चार्ज

प्रकाशविक्रम शाह धनगढी, बैशाख ११ गते । धनगढीमा कोरोना संक्रमणकाे उपचार गराइ रहनुभएकी ६५ वर्षिया पाना विक आज निको भएर घर फर्कनु भएको छ । बीरगञ्जमा चिया व्यापार गर्ने उहाँ लकडाउन सुरु भए पछि धनगढी पुग्नु भई क्वारेन्टाइनमा रहनु भएको र सो क्रममा उहाँको स्वास्थ्य परीक्षण गर्दा उहाँमा कोरोना संक्रमण पाइए�. . .


थप दुई जना कोरोना संक्रमित फेला , १४ वर्षिय बालकमा पनि कोरोना

काठमाडौं : कोरोना संक्रमितको संख्या ४७ पुगेको छ। बिहीबार  थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षणमा जन�. . .


सप्तरीमा टेष्ट किट अभाव, कोरोना परीक्षण स्थगित

सप्तरी, बैशाख ११ । सप्तरीमा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव भएको छ । जिल्लाको सप्तकोशी र कञ्चनरूपमा ठूलो सङ्ख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले किटको अभाव भएको हो । किट अभावमा होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण हुन सकिराखेको छैन् । मागअनुसार किट प्राप्त नभएपछि उनीहरुको कोर�. . .


झापामा अत्यावश्यक औषधि र ताजा तरकारी स्थानीय निकायले घरघर पुर्याउने

चन्द्रकला भण्डारी भद्रपुर, वैशाख ११ गते । झापामा अत्यावश्यक औषधि र ताजा तरकारी किन्न अब पसलमा पुग्नैपर्ने बाध्यता हट्दै गएको छ । केही नगरपालिकामा पसलको भीडभाड हटाउन घरघरै सामान पु¥याउने व्यवस्था मिलाइएको हो । विर्तामोड नगरपालिकाले किसानको बारीबाट ताजा तरकारी खरिद गरेर नाफा नराखी सर्वसाधारणलाई बि�. . .


झापाका स्थानीय सरकारको जुक्ति : लागुऔषधका प्रयोगकर्तालाई क्वारेन्टाइनमा राखेर कुलत छुटाउदै

झापाको मेचीनगरमा लागुऔषधका प्रयोगकर्तालाई क्वारेन्टाइनमा राखेर स्थानीय सरकारले कुलतबाट छुटाउने नयाँ जुक्ति लगाएको छ । क्वारेन्टाइनमा कम्तीमा १४ दिन बसेपछि उनीहरुको बानी सुध्रियोस् भनेर यो उपाय शुरु गरिएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले बन्दाबन्दीलाई कडा बनाउँदै लगेपछि लागुऔ. . .


आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदै

पूर्णप्रसाद मिश्र प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई. . .


विराटनगरमा लकडाउन केहिदिन यता प्रभावकारी देखिएन, चहलपहल बढ्यो

विराटनगर बैशाख १०, विराटनगरमा लकडाउन केहिदिन यता खासै प्रभावकारी देखिएको छैन । विराटनगरमा विहान र बेलुकी मात्रै केेही भिड हुदै आएको भए पनि केेही दिन यता मानिसहरूको चहलपहल दिउँसो पनि बढेको देखिन्छ । विराटनगर बजारमा दिउँसो पनि सर्वसाधारणको चहलपहल बढेको छ । मोरङ प्रहरीले लकडाउन प्रभावकारी बनाउन केह�. . .


आज पुष्टि भएको तीन जना संक्रमित मध्ये दुई जना विराटनगरका वासिन्दा

विराटनगर बैशाख १० , आज्ञ थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको  छ ।धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा तीनजनामा कोरोना पोजिटिभ देखिएको हो । उनिहरु उदयपुरमा  अन्य संक्रमित संगै रहेका थिए। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षीय पुरुषमा क. . .


नेपालमा संक्रमित संख्या ४५ पुग्यो, धरानमा गरिएको परिक्षणमा थप ३ भेटिए

काठमाडौं, वैशाख १० गते । नेपालमा कुल संक्रमित संख्या ४५ पुगेको छ । सो जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणमा आज तीन जनामा कोरोना पोजेटिभ पाइएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले जानका. . .


बन्दाबन्दीको एक महिना : देशभर के के भए ? विराटनगरमा के छ अवस्था ?`१`

विराटनगर, बैशाख १० । कोरोना भाइरसका कारण सरकारले मुलुकमा बन्दाबन्दी अर्थात् लकडाउनको घोषणा गरेको एक महिना पूरा भएको छ । कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले गत चैत ११ गते मंगलवारदेखि देशभर लकडाउन घोषणा गरेको थियो । सरकारले बैशाख १५ गतेसम्म बन्दाबन्दी कायमै राखेको छ । त्यसपछि के �. . .


थप संक्रमितलाई विराटनगर ल्याइयो , प्रदेश नम्बर १ मा २४ जनालाई कोरोना संक्रमण

विराटनगर बैशाख १० , प्रदेश नम्बर १ कोरोना भाइरसको संक्रमणमा जोखिममा रहेको प्रदेश बनेको छ । भारतसंग खुला सिमाना भएको कारण जोखिममा रहेको भनिदै आएको प्रदेश १ मा लगातार संक्रमित देखिन थालेपछि नेपाल मै प्रदेश १ कोरोनाको केन्द्रबिन्दु बन्ने क्रममा रहेको छ। प्रदेश नं. १ मा नेपाल मै सबै भन्दा बढी २४ जनालाई क�. . .


उच्च जोखिममा उदयपुरको भुल्के गाउँ , थप २५१ को नमुना सङ्कलन

भक्तिविलास पोखरेल गाईघाट, वैशाख १० गते । उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिद आसपासका थप आठ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण भएको प्रारम्भिक नतिजा आएपछि उनीहरूलाई थप परीक्षण र उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । मस्जिदमा बसेका १३ जनामा कोरोन�. . .