विराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आइतबार बसेको कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकले प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापन, लागू पदार्थको रोकथाम, तथा सीमा क्षेत्रका तस्करी नियन्त्रणलगायत विषयमा महत्वपूर्ण निर्णय गरेको छ। कोशी प्रदेशका मुख्�. . .
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरबाट ९० किलोमिटर दुरी भारतको पूर्णियामा विमानस्थल सञ्चालन निर्माण भएसँगै त्यसको लाभ विराटनगरसहित कोशीका पर्यटन व्यवसायीले लिनसक्ने बताइएको छ । सीमा नाका रानी हुँदै भारतीय पर्यटक भित्रने संभावनालाई यो विमानस्थलले सहजीकरण गर्ने अनुमान गरिएको छ । पूर्णिया �. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाडपर्व नजिकँदै जाँदा खुल्ला सीमानाकाबाट हुनेसक्ने चोरी पैठारी तथा निकासी रोक्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा मुख्यमन्त्री कार्क�. . .
विराटनगर । विराटनगरमा स्पा र मसाज सेन्टर कति छन् ? ठ्याक्कै यसको नियमन गर्ने निकाय महानगरपालिकासँग तथ्यांक छैन । वडामा दर्ता भएर त्यहि कर बुझाउने भएका कारण यसको एकिकृत तथ्यांक महानगरपालिकामा पुगेको छैन । तर, विराटनगर महानगरपालिका भित्र पछिल्लो समय खुलेका स्पा तथा मसाज सेन्टरमा अवैध कार्य हुने गरेको. . .
काठमाडौं । सरकारले बहुविवाहलाई कानूनी मान्यता दिने गरी कानुनको मस्यौदा तयार पारेको खबर सार्वजनिक भएपछि देशभर चर्को बहस सुरु भएको छ । महिला अधिकारकर्मी, कानुन व्यवसायीदेखि सर्वसाधारणसम्मले यस कदमको कडा आलोचना गरेका छन् । नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै कानुन व्यवसायी तथा सर्वोच्च बार एशोसिएसनक�. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतामा आउँदादेखि अहिलेसम्म माओवादी पार्टी विभाजनको लागि अनेक षड्यन्त्रहरु भइरहेको बताएका छन् । आइतबार ‘बोत्ले हत्याकाण्ड’ दोलखाको स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिक्रियावादीहरुले पार्टीलाई पटक–पटक �. . .
काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आजदेखि सुरु हुने भएको छ । ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’ काठमाडांै कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा हुन लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।मधेस केन्द्रित ७ . . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने सबै प्रदेशका धेरै स्था�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढताका साथ अघि बढ्नुपर्ने बताएका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा २८ औँ तुल्सीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले देशभक्तिपूर्ण आन्दोलन, समृद्धिको सपना, वाम–लोकतान्त्रिक आन�. . .
काठमाडौं । माइतीघर मण्डलामा आमरण अनसन रहकी बिनु यादवले बहुविवाह सम्बन्धी कानून पारित भए आफ्नो लास(शव)अनसन स्थलबाटै उठाउनुपर्ने जिकिर गरेकी छिन् । शुक्रबारदेखि माइतीघर मण्डलामा आमरण अनसनमा रहेकी उनले महिलालाई पीडा दिने र हिंसा भड्काउने खालको कानून ल्याउन नपाइने भन्दै कानून पारित भए आफ्नो लास माइतघ�. . .
बिराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धरासयी बन्ने खत्तरा रहेको बताएका छन् । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो । नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे ।बलियो का�. . .
विराटनगर । कोशी प्रदेश सरकारले अबदेखि सबै आधिकारिक कागजात, लेटरहेड र सञ्चारमा ‘कोशी प्रदेश सरकार, विराटनगर नेपाल’ लेखिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको नाम स्पष्टता ल्याउने उद्देश्यले यस्तो निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन. . .