विशेष

चालु आवको मौद्रिक नीतिमा महासंघको धारणाः अर्थतन्त्रलाई गति दिने अपेक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०८२÷८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले अर्थतन्त्रलाई गति दिने अपेक्षा गरिएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । नेपाल राष्ट्र बैकका गर्भनर डा. विश्वनाथ पौडेलद्धारा प्रस्तुत नीतिद्धारा लक्षित लगानी बढाउन र वित्तिय क्षेत्रको जोखिम व�. . .


केसलिया, सेउती तथा बुढी खोलामा बाढी को जोखिम

विराटनगर । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश आसपासको क्षेत्रमा मौसमी प्रणाली विकसित वर्षा भईरहेको छ । कुनै स्थानमा अति भारी वर्षा भईरहेको छ ।   वर्षाका कारण खोला तथा नदीहरुमा जलसतह बढेपछि बाढी पूर्वानुमान महाशाखाले जोखिम बढेको भन्दै सूचना जारी गरेको छ । महाशाखाले जारी सुचनामा भनिएको छ ं साउन ०�. . .


शेखर कोइराला संसदीय दलको नेता बन्न सक्दैनन् : राजन केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री राजन केसीले कांग्रेस–एमालेको वर्तमान सत्ता गठबन्धन कुनैपनि हालतमा नटुट्ने दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले शेखर कोइराला पार्टीको संसदीय दलको नेता बन्न नसक्ने पनि ठोकुवा गरे । उनले भने,‘हाम्रो दलको �. . .


विकासको मूलधारबाट कुनै समूदाय पछाडि पर्नु हुँदैन् : मन्त्री यादव

इटहरी । संघीय खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा रहेका कुनैपनि समूदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट एवं प्रमुख उद्देश्य रहेको बताएका छन् । शनिबार झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारको प्रयास, खानेपानी क्षेत्रला�. . .


एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शनिबार) पनि बस्ने भएको छ । हिजो (शुक्रबार) बाट जारी बैठक आज पनि बिहान ११ बजेबाट पार्टी कार्यालय च्यासलमा सुरु हुनेछ । हिजोको बैठकमा समसामयिक राजनीतिक परिस्थितीसँगै पार्टीको विधायन महाधिवेशनको तयारीको सन्र्दभमा छलफल भएको थियो । साथै, बैठकमा नेकपा एमालेका �. . .


कोशी अस्पतालका डाक्टर केसीले मापसे गरेर सफाई कर्मचारीमाथि कुटपिट गरेको आरोप

विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. मिलन केसीमाथि मादक पदार्थ पीएर अस्पतालका सरसफाई कर्मचारी कुटपिट गरेको आरोप लागेको छ । उनले अस्पतालमा परिसरमा होहल्ला गर्दै सरसफाई कर्मचारीमाथि कुटपिट गरेको घटनापछि त्यसको विरोध सुरु भएको हो । स्थायी चिकित्सक रहेका डा. क�. . .


विराटनगरको कृपा कलेक्सनले ल्यायो ओरिजिनल मोती

विराटनगर । अब विराटनगरमा चाइनाबाट आयात गरिएका ओरिजिनल मोतीहरू सहज रूपमा उपलब्ध हुने भएका छन् । विराटनगर ९ स्थित सहकारी मार्गमा रहेको कृपा कलेक्स, मोती तथा गहनाका पारखीहरूका लागि नयाँ गन्तव्य बनेको हो । कृपा कलेक्सनले नेपालका अन्य मोती व्यापारीसरह चीनबाट ओरिजिनल मोती आयात गर्दै आएको छ । मोतीको व्याप. . .


कोशी अस्पताल विराटनगरमा एकलाख २३ हजारले लिन्छन् बीमामार्फत उपचार सेवा

इन्दु साह विराटनगर । स्वास्थ्य बीमा सेवामार्फत उपचार लिनका लागि कोशी अस्पताल विराटनगरलाई प्रथम सेवा बिन्दुको रुपमा रोज्ने बीमितको संख्या एकलाख भन्दा बढी रहेको छ । विराटनगर महानगरका भित्रबाट मात्रै १ लाख १६ हजार ३६० बीमितले कोशी अस्पताललाई प्रथम सेवा बिन्दुको रुपमा रोज्ने गरेका हुन् । गत आर्थिक वर�. . .


अनुसन्धानको काम शसस्त्र प्रहरीको होइन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अनुसन्धानको काम शसस्त्र प्रहरीको नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको छलफलमा बोल्दै उनले शसस्त्र प्रहरीले खासगरि सीमा क्षेत्र र सुरक्षाका विषयहरु, सीमा अपराधका कुराहरु, विपद्का बेला खोजीकार्य गर्ने, राहत वितरणका का�. . .


हवाई सेवा प्राधिकरणको अध्यक्ष बन्न १५ बर्षको अनुभव अनिवार्य गर्न माग

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरणको गठन गर्दा व्यूरोक्रेसीलाई भन्दा प्राविधिक पक्षलाई हेर्नुपर्ने सांसदहरुले धारणा राखेका छन् ।शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले हवाई क्षेत्रको सुरक्षाका लागि प्राविधिकरुपमा हेर. . .


सोधपुछका लागि बोलाएर प्रहरीले निर्घात कुटपिट गरेको मजदुरको आरोप

विराटनगर । विधुत लाईनमा काम गर्ने ३ जना श्रमिक मजदुरलाई सोधपुछको नाममा प्रहरीले निर्घात कुटपिट गरेको भन्दै कारबाहीको माग राखेका छन् । पीडितहरूका अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर ( पीट ) विभागबाट खटिएका सादा पोसाकका दावा सेर्पा भनिने प्रहरी हल्लदारले पाइप र बुट प्रयोग गरी आफुहरु माथी आक्रम. . .


कोशीका ४४ स्वास्थ्य संरचनाको नाममा प्रदेश अंतिक गरिने

विराटनगर । कोशी प्रदेशमा ४४ वटा स्वास्थ्य संरचनालाई प्रदेशको पहिचान झल्कने गरी नाम परिवर्तन गरिने भएको छ । नागरिकको सेवा प्रवाह कार्यालयको नाममा प्रादेशिक पहिचान जोड्ने तयारी थालिएको हो । साविक जिल्ला उल्लेख भएका १४ आयुर्वेद स्वास्थ्य केन्द्र, १६ अस्पताल, १४ स्वास्थ्य कार्यालयको नाममा प्रदेश थपिन. . .