विशेष

ओखलढुंगामा अविरल वर्षासँगै झरेको पहिरोले घर बगाउँदा एक जनाको मृत्यु

ओखलढुंगा । ओखलढुंगामा अविरल वर्षासँगै झरेको पहिरोले घर बगाउँदा एकजनाको मृत्यु भएको छ। भने पहिरोमा परी एउटै परिवारका अन्य दुई जना घाइते भएका छन् । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-५ शेर्नाको थुम्कीमा पहिरोमा परी मृत्यु हुनेमा ३५ वर्षीय देवकुमारी खत्री रहेकी छिन् । गएराति २ बजेको समयमा झरेको पहिरोम�. . .


पूर्वी नेपालमा मनसुनको प्रभाव धेरै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेकाले आज पूर्वी नेपालमा बिहानैदेखि भारी वर्षा भइरहेको जनाएको छ । आज देशभर आंशिक देखि साधारणतया बदली रही हाल बागमती, कोशी र गण्डकी प्रदेशको केहि स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा भइर�. . .


महानगरलाई टेर्दैनन् विराटनगरका निजी अस्पताल

इन्दु साह विराटनगर । नेपाल सरकारको निर्णय बमोजिम प्रत्येक अस्पतालले अनिवार्य कुल शै्याको १० प्रतिशत विपन्न, असहाय र बेवारिसे अवस्थामा रहेर उपचार गराउनु पर्नेहरुका लागि छुट्याउनु पर्ने हुन्छ । विराटनगर महानगरपालिकाले यो नियम कार्यान्वयनका लागि गत बैशाखमै सञ्चालकसँग छलफल गरेको थियो । तर, महानगरपाल�. . .


विराटनगरमा ४२ हजार १८६ जनाले लिए निःशुल्क औषधी, तथ्यांक भन्दा दोब्बरले लिएको दाबी

इशु पन्त विराटनगर । विराटनगर महानगरपालिकामा चालु आर्थिक वर्षको एघार महिनामा ४२ हजार १८६ जनाले निःशुल्क औषधी प्रयोग गरेका छन् । विराटनगर महानगरपालिकाले वितरण गर्ने ३५ प्रकारका औषधी महानगरपालिकाका स्वास्थ्य चौकीबाट बिरामीलाई वितरण गरिएको हो । महानगरपालिकाको तथ्यांकमा ४२ हजार १८६ जनाले निःशुल्क औ. . .


बुढीखोलाको बाढीमा फस्दा सुन्दरहरैंचाका एकको मृत्यु, दुई वेपत्ता

विराटनगर । बुढीखोलामा आएको बाढीमा परेर एकजनाको मृत्यु भएको छ भने दुईजना वेपत्ता भएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका ५ गौशलास्थित बुढीखोलामा माछा मार्ने क्रममा अचानक आएको बाढीले चारजनालाई बगाएको थियो । बगाएकामध्ये सुन्दरहरैंचा–५ निवासी २२ वर्षीया फुदनी भन्ने प्रेमकला चौधरीको लास बरामद भएको . . .


विराटनगरमा साउनदेखि प्लाष्टिक झोला प्रतिबन्ध

इन्दु साह विराटनगर । विराटनगरमा प्लाष्टिकजन्य वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरिएको छ । विराटनगर महानगरपालिकाले प्लाष्टिक झोला प्रतिबन्ध कार्ययोजना, २०७८ लाई कार्यान्वयन गर्ने तयारी गरेको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत महानगरपालिकामा प्लाष्टिक झोला प्रयोग न्यूनीकर. . .


सिबिआईको प्रहरी हुँ भन्दै लुटपाट गर्ने चार जना पक्राउ

काठमाडौं । भक्तपुरको दधिकोटमा सिबिआईको प्रहरी हुँ भन्दै घरभित्र प्रवेश गरी लुटपाट गरेको आरोप प्रहरीले जनालाई पक्राउ गरेको छ । मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै सिबिआईको प्रहरी हुँ भन्दै लुटपात गर्ने सन्धुपाल्चोक बाह्रबिसे–२ घर भई हाल गोकर्णेश्वर बस्ने स�. . .


विराटनगर : घट्दो आय, बढ्दो बजेट

विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष एक अर्ब २ करोड रुपैयाँ राजस्व आम्दानी गर्ने अनुमान गरेको थियो । यो अनुमान अनुसार महानगरले जेठ मसान्तसम्म ४७ करोड रुपैयाँमात्र राजस्व संकलन गरेको छ । विराटनगर महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा ६४ करोड रुपैयाँ राजस्व आम्दानी गरेको थियो । अघिल्�. . .


विदेशमा अलपत्र नेपालीहरूको उद्धार सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा अप्ठेरोमा परेका विदेशमा रहेका नेपाली नागरिकको उद्धार एवं आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई नियोगहरूले उच्च प्राथमिकतामा राखेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहत�. . .


मोरङका १७ पालिकाले ल्याए बजेट, सडक पूर्वाधार प्राथमिकतामा

विराटनगर । कृषि र सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै मोरङका १७ स्थानीय तहले बजेट सार्वजानिक गरेका छन् । आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट, नीति तथा कार्यक्रममा कृषि र पूर्वाधारलाई प्राथमिकीकरण गरिएको हो । विराटनगरको आम्दानी घट्दो विराटनगर महानगरपालिकाले ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको बजेट सोम. . .


ईन्टरनेटमा पहुँचसँगै मोरङमा साइबर अपराधका घटना बढ्दो

इन्दु साह विराटनगर । विराटनगरमा पछिल्लो समय ईन्टरनेट प्रयोगकर्ता सङ्ख्या बढ्दो छ । महानगरका घरैपिच्छे ईन्टरनेट प्रयोगकर्ता छन् । ईन्टरनेट प्रयोग गर्दा यसको फाईदा र बेफाईदा दुवै पक्ष हुन्छ । यदि यसको प्रयोगकर्ताले सदुपयोग गरे फाइदा र दुरुययोग गरे हानि पु¥याईरहेको छ । मानव जिवनको दैनिकीमा ईन्टरनेट�. . .


विराटनगर महानगरद्वारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

विराटनगर । कोशी प्रदेशको एक मात्रै महानगरपालिका विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि झण्डै साढे ३ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको १४ औं नगरसभामा उपमेयर शिल्पा निराला कार्कीले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, सामाजिकलगायतका क्षेत्रलाई प्राथम�. . .