विराटनगर । कोशी प्रदेशसभाको नियमित सञ्चालनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभा सचिवालयबीच वीरेन्द्र सभागृह प्रयोगसम्बन्धी करार सम्झौता भएको छ ।आइतबार विराटनगर महानगरपालिकामा आयोजित विशेष समारोहका बीच दुवै पक्षले सम्झौतामा हस्ताक्षर गरेका हुन् । महानगरका मेयर नागेश कोइराला र उपमेयर. . .
काठमाडौं । आज राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ बजे बस्ने तय भएको छ । सोमबार बस्न लागेको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरु सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ लाई सभा समक्ष पेस गर्ने कार्यसू. . .
भद्रपुर । जिल्ला प्रशासन कार्यालय झापाले सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यम प्रयोग गरी मतदातालाई प्रभाव पार्ने गतिविधि नगर्न चेतावनी दिएको छ। कार्यालयले जारी गरेको सूचनामा फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्यम प्रयोग गरी सर्वसाधारण तथा मतदातालाई कुनै दल, उम्मेदवार वा. . .
प्रेम देवान विराटनगर । धरानका पूर्व मेयर हर्कराज राई (सामपाङ) ले नयाँ दल दर्ता गरी देशका विभिन्न स्थानमा उम्मेदवार उठाएका छन् । “विचार र औजार, चेतना र पसिना स्वदेशमै—श्रम गर्नुपर्छ” भन्ने मूल एजेण्डा बोकेको श्रम संस्कृति पार्टीबाट सामपाङ स्वयं पनि धरान क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उ. . .
विराटनगर । अगामी फागुन २१ गते गते हुने प्रतिनिधीसभा निर्वाचनको लागि जिल्ला प्रहरी कार्यालय मोरङले आजबाट निर्वाचन प्रहरीको तालिम सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आईतबार विहान कार्यालय अगाडी रहेको खाली मैदानमा निर्वाचन प्रहरी अनुशिक्षण तालिम समृद्धघाटन गरी १४ वटै स्थानमा तालिम सुरु गरे�. . .
काठमाडौं । पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ । ब्रेन ह्यामरेजबाट पीडित भएका उनको आइतबार निधन भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उनको टोलीमा रहेर सिटौला अछाम पुगेका थिए । अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलाल�. . .
काठमाडौं । नेपाली बजारमा आज (आईतबार) सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला १८ हजार ८०० रुपैयाँले घटेर ३ लाख रुपैयाँ निर्धाण गरिएको छ । यसअघि गत बिहीबार सुनको मूल्य हाल सम्मकै सबैभन्दा उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यस्तै, आ�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ ललितपुरकी उम्मेदवार डा. तोषिमा कार्कीले आगामी निर्वाचनमा रास्वपाको सकरात्मक माहोल निर्माण भएको दाबी गरेकी छिन् । उनले आम नेपाली जनता फागुन २१ को निर्वाचनको प्रतीक्षामा रहेको भन्दै घण्टी. . .
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको स्वस्थानी व्रत आज मध्याह्नकालपछि पूजा गरी समाप्त गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको प. . .
विराटनगर । कोशी प्रादेशिक क्रिेकट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा भएको प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । शनिबार भएको फाइनल खेलमा झापालाई २७ रनले पराजित गर्दै मोरङले उपाधि जितेको हो । टस हारेर ब्याटिङ गरेको मोरङले. . .
काठमाडौं । ओखलढुङ्गा जिल्लाबाट नेकपा (एमाले) प्रतिनिधिसभा सदस्य उम्मेदवार अस्मिता थापाले ओखलढुङ्गामा उच्च नेटवर्कसहतिको आइटिको काम गर्न सक्ने वातावरणको निर्माण गर्ने बताएकी छन् । शनिबार नेकपा एमालेको ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भे�. . .
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो क्षेत्रमा ‘ठुटे सिङ’ लिएर सिंगौरी खेल्न आएको दाबी गरेका छन् । शनिबार नेकपा एमालेको ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा उनले संगठन, उद्देश्य, विचार विना आफूसँग ‘ठुटे सिङ’ लिएर सिंगौर�. . .